काठमाडौँ, मङ्सिर १५ गते । शनिबार सम्पन्न उपनिर्वाचनमा अधिकांश वडाहरुको निर्वाचन परिणाम प्राप्त भएको छ । प्राप्त मतपरिणाम अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अधिकांश वडामा जितेको छ भने गणना जारी रहेका वडामा पनि नेकपाले नै अग्रता लिएको जनाइएको छ । मार्तडी ः बाजुराको त्रिवेणी नगरपालिका–१ छतारा. . .
इटहरी । सुनसरीको हरिपुरमा ट्रक र एम्बुलेन्स ठोक्किँदा एम्बुलेन्समा सवार सातै जनाको मृत्यु भएको छ। वीरगंजबाट आउँदै गरेको ना २ ख ९०८२ नम्बरको ट्रकले उदयपुर जाँदै गरेको को १ च ९३६४ नम्बरको एम्बुलेन्सलाई गएराती ठक्कर दिएको थियो। मृत्यु हुने उदयपुर त्रियुगा नगरपालिका–१० का राजेश दनुवार, दुर्गाधन राई, ट�. . .
रबिन्द्र बराल, रंगेली । मोरङको धनपालथान गाउँपालिकाको वडा नम्बर २ मा भएको उप चुनावमा नेपाली कांग्रेसका नारायणप्रसाद साह निर्वाचित भएका छन् । नेकपाका पंकज मण्डललाई पराजीत गर्दै साह बिजयी भएका हुन् । नेकपाका पंकज मण्डलले १४९७ मत प्राप्त गरे भने बिजयी नेपाली कांग्रेसका नारायणप्रसाद साहले १७०१ मत प्राप. . .
विराटनगर । सुनसरीको चतराधामका त्रिदण्डधारी साधु श्री कृष्णदाश जि महाराजलाई पक्राउ गर्न सुनसरी जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ । एकजना योग साधक महिलाले कृष्णदाशमाथि बलात्कार गरेको आरोप लगाउँदै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा उजुरी दर्ता गरेपछि प्रहरीले अदालतबाट पक्राउको अन�. . .
विराटनगर । मोरङको धनपालथान गाउँपालिका वडा नम्बर २ मा ८१ प्रतिशत मत खसेको छ । वडाअध्यक्षका लागि शनिबार भएको उप चुनावमा साँझ ५ बजेसम्म करीव ८१ प्रतिशत मत खसेको हो । विहान ७ बजेदेखि शुरु भएको मतदान साँझ ५ बजेसम्म चलेको थियो । मतदान प्रक्रिया शान्तीपुर्ण रुपमा सम्पन्न भएको निर्वाचन अधिकृतको कार्यालयले जन�. . .
विराटनगर, । गत सोमबार विहान ४ बजे विराटनगर ३ मा रहेको बाल सुधार गृहमा बसेका फरार बाल बिज्या कर्ता’ (बन्दी) घरमै लुकेर बसेको अवस्थामा पक्राउ परेका छन् । बाल सुधार गृहको तीन तलामा रहेको झ्याल तोडेर फरार भएका ‘बाल बिज्या कर्ता’ (बन्दी) बालक चार दिनपछि पक्राउ परेका हुन् । अदालतको आदेशपछि पूर्पक्षका लागि थु�. . .
विराटनगर । विराटनगरको गुद्री बजारमा भेटिएकी उपभोक्ता रिना श्रेष्ठले प्याजको भाउ अत्याधिक महँगो भएको बताईन् । ‘प्याज किनर खाईसक्नु छैन’ श्रेष्ठले भनिन्, तरकारी बजारमा प्याजसँगै यो सामान चै सस्तो छ भनेर चित बुझाउने ठाउँ छैन ।’ सबै थोकमा भारतीय भर पर्नुपर्ने बाध्यताका कारण नेपालीले समस्या झेल्नु बाध्. . .
विराटनगर मङ्सिर १४ । विराटनगरमा व्यवस्थित सभाहलको अभाव भएको बेला नयाँ सभाहल निर्माण हुने भएको छ । विराटनगरको बैजनाथपुरमा अढाइ विघा क्षेत्रफलमा ८० करोडको लागतमा १७ सय क्षमताको चार तल्ले सभाहल निर्माण हुन लागेको हो । शहरी विकास मन्त्रालयको लगानीमा निर्माण गरिने सभाहल निर्माण हुन लागेको हो । उन�. . .
काठमाण्डाै - प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र पालिकाका रिक्त ५२ पदका लागि शनिबार उपचुनाव हुँदैछ । निर्वाचन आयोगका अनुसार ३७ जिल्लाका २४७ मतदान स्थल र ५३७ मतदान केन्द्रमा बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ ।प्रतिनिधिसभातर्फ २१, प्रदेशसभा सदस्य तर्फ ४३ र पालिकाका विभिन्न पदका लागि २७३. . .
विराटनगर । मौन अवधिमा पोखरीबाट धमाधम माछा मार्न थालिएपछि मोरङको धनपालथान गाउँपालिका वडा नम्बर २ मा स्थानीयले माछासहित व्यक्तिलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन् । धनपालथान वडा नम्बर २ मा भोलि उपनिर्वाचन हुँदैछ तर केही व्यक्तिले चुुनावलाई नै प्रभावित पार्न मतदातालाई माछा वितरण गर्ने य. . .
प्रेम देवान विराटनगर, १३ मंसिर । जाडो लाग्दै गरेको मंसिर महिनाको चिसो सिरोटो मौसम , अनि त्यही चिसो सिरोटोमा शरिरमा लगाइएको एक सरो कपडा । शरिरको कम्भर भन्दा तल्लो भागमा महिनौदिन देखिको नधोइएको पेन्ट । अनि माथील्लो भागमा कुनै संघ सस्थाले दिएको भेष्ट । https://www.facebook.com/ourbrt/videos/546963392821380/ दृष्य हो हाम्रै महानगरपालीका. . .
राजेश शर्मा जोगवनी । भारतीय प्रहरीले शुक्रवारको फारबिसगंजबाट चोरीको सुमो सहित दुईजनालाई पक्राउ गरेको छ । भारतीय प्रहरीले दिएको जानकारी अनुसार बंगालबाट सूमो गोल्ड गाड़ी चोरी गरेर भाग्दै गरेको अबस्थामा गाडी सहित प्रहरीले पक्राउ गरेको हो । पुलिसलाई देखेपछि कलेजचोकको ओभरब्रिज नजिकै डब्लु बि ७३ सी ६२�. . .