सम्पूर्ण समाचार

झापाको आम्दा अस्पतालमा कार्यरत चिकित्सकमा कोरोना पोजेटिभ भएपछि अस्पताल सिल

झापा । मेची आम्दा अस्पतालमा कार्यरत चिकित्सकमा कोरोना पोजेटिभ भएपछि अस्पताल सिल गरिएको छ । मेचीनगर १०, धुलाबारीमा रहेको अस्पतालको सबै सेवा बुधबारदेखि बन्द गरेर सिल गरिएको नगरपालिकाले जनाएको छ । हाल ती डाक्टरलाई व्यवस्थित रुपमा अस्पतालकै माथिल्लो तलाको कोठामा आइसोलेसनमा राखिएको छ । मेचीनगरमा चि�. . .


विराटनगरमा आज थपिए २७ कोरोना संक्रमित (वडा अनुसार तथ्यांक)

विराटनगर साउन २९ , विराटनगर महानगरपालिकामा आज (बिहिबार) थप २७ जना संक्रमित थपिएका छन् ।  संक्रमित हुनेमा  १९ जना पुरुष र ८ जना महिला रहेको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए । विराटनगरको कुन वडामा कति थपिए  विराटनगरमा आज वडा नम्बर १२ र ९ मा ४/४ जना नयाँ संक्रम. . .


विराटनगरका एक पुरुषको आज कोरोनाको कारण मृत्यु

विराटनगर साउन २८ , विराटनगरको कोशी कोभिड १९ उपचार केन्द्रमा बुधबार अपरान्ह एक जनाको मृत्यु भएको छ । मृतक विराटनगर वडा नम्बर ३ का ५७ वर्षिय पुरूष रहेको अस्पतालले जनाएको छ । उनलाई मधुमेह र दम रहेको बुझिएको छ । उनि बिधुत प्राधिकरण बिराटनगरमा प्राबिधिकको रुपमा कार्यरत थिए । विराटनगरमा कोरोना संक्रमणका क. . .


कोरोना कहर: श्री राधाकृष्ण रथयात्राको माहोल शुन्य रहने वर्ष ०७७

विराटनगर । तीनपैनीस्थित राधाकृष्ण मन्दिरमा कृष्ण जन्माष्टमीदेखि नै मान्छेको भीड लाग्ने गथ्र्याे तर, यो वर्ष शान्त छ । मन्दिरको प्रवेशद्धारमा ताला लगाइएको छ । मन्दिर दर्शन गर्न आउने भक्तजन बाहिबाट नै दर्शन गरेर फर्किन्छन् । विश्वनै कोरोना भाइरससँगको लडाई लडिरहेको अवस्थामा मन्दिरभित्र रहेका देवता�. . .


बुढीगंगाका एक पुरुषको कोरोना संक्रमणले मृत्यु

मोरङको वृुढिगंगा गाउपालिकाका एक जना कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । बुढिगंगाको वडा २ का ५५ वर्षिय उनको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठामा मृत्यु भएको छ । साउन २६ गते ज्वरो आएपछि प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना भएका मृतकलाई कारोनाका लक्षण देखिएपछि आइसो�. . .


सोमबार बसेको मन्त्रिपरिषद्को निर्णयहरु

सरकारले कोभिड–१९ सङ्क्रमण फैलिँदै गएको भन्दै आगामी भदौ ३१ गतेसम्मका लागि अन्तर्राष्ट्रिय सीमानाकाबाट हुने आवागमन रोक्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता डा युवराज खतिवडाले यसअघि साउन ३२ गत. . .


झापामा कोभिडको त्रास: अस्पताल डुलाउँदा डुलाउँदै दुईको मृत्यु

कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण देखिएकोे जनाउँदै स्थानीय अस्पतालहरु उपचारमा पन्छिएपछि झापामा आज दुई जनाको मृत्यु भएको छ । मेचीनगर –५ का ११ वर्षीय सागर तामाङ र कनकाई –५ का १७ वर्षीय रोशन सुनारको मृत्यु भएको हो । फुटबल खेल्दा सामान्य घाइते भएका दुवैलाई ज्वरो आउने र श्वासप्रश्वासमा समस्या देखिएपछि उप�. . .


प्रदेश १ का ५६ हजार नागरिकको पीसीआर परीक्षण, विराटनगरमा ९ हजारको

विराटनगर । प्रदेश १ मा ६० हजार बढीको पीसीआर परीक्षण गरिएको छ । गत चैत १८ गतेदेखि मंगलबासम्म तीन वटा प्रयोगशालाबाट ६० हजार ६८० वटा पीसीआर परीक्षण भएको हो । प्रदेश १ का १४ जिल्लाको ५६ हजार ४१६ र प्रदेश १ बाहिरका जिल्लाको ४ हजार १७४ वटा पीसीआर परीक्षण भएको प्रदेश प्रयोगशालाका निर्देशक जयबेन्द्र यादवले जा�. . .


विराटनगरको मोरङ सहकारीको सेवा पुनः सुचारु

विराटनगर । मोरङ सहकारी अस्पताल हस्पिटलको सेवा सुचारु भएको छ । अस्पतालमा कार्यरत ६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि बन्द रहेको सेवा मंगलबार (आज) देखि पुनः सुचारु गरिएको हो । अस्पतालमा कार्यरत १०० जना कर्मचारी तथा स्वास्थ्यकर्मीको स्वाब परीक्षण गरिएको थियो । परीक्षण गरिएकामध्ये ६ जना बाहेक अन्य सब�. . .


लकडाउनमा उद्योग खोलिएको भन्दै स्थानीयको विरोध, चार गार्मेन्ट बन्द

विराटनगर । विराटनगरमा कोरोना संक्रमण फैलिरहेको अवस्थामा मजदुरलाई भेला गराएर उद्योगमा काम लगाएको भन्दै स्थानीयले विरोध गरेका छन् । विराटनगर १० कुमारी मिल छेउमा रहेको सगुन रेडिमेड उद्योगमा मजदुरलाई काम लगाईरहेको अवस्थामा भेटेपछि स्थानीयले विरोध गरेका हुन् । स्थानीयवासीले वडा कार्यालय र प्रहरीला. . .


विराटनगरमा एकै दिन ५० जनामा संक्रमण, प्रदेश १ भर ९८ जना थपिए

विराटनगर । विराटनगरमा मंगलबार २१ जना महिला र २९ जना पुरुष गरि ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ भित्र ९८ जनामा कोरोना भाईरस (कोभिड–१९) पोजेटिभ देखिएकोमा विराटनगरका मात्रै ५० जना रहेका हुन् । मंगलबार बिहान २३ जनामा संक्रमण पुष्टि भएको थियो । त्यस बाहेक दिउँसो २७ जना नयाँ थपिएका हुन् । पछि�. . .


मेघा बैंक विराटनगरका अप्रेशन इन्चार्ज संक्रमित

विराटनगर । मेघा बैंक विराटनगरका अप्रेशन इन्चार्जमा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर जलजला चौक पूर्व रहेको बैंकको शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । बैंकका मेनेन्जर दिपेशजंग थापाका अनुसार ६ जनाको स्वाब संकलन गरिएकोमा पीसीआर परीक्षणमा एकजनामा पोजेटिभ देखिएको जानकारी . . .