विराटनगर । भारतीय मालवाहक ट्रकको ठक्करबाट विराटनगरको रोडशेषमा एकजनाको मृत्यु भएको छ । जोगबनीतर्फ जाँदै गरेको डब्ल्यु बी २३ बी ४९६१ नम्बरको ट्रकको ठक्करबाट एक साईकल चालकको मृत्यु भएको हो । बाटो क्रस गर्दै गरेको साईकल चालकलाई ट्रकले ठक्कर दिँदा चालकको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् । �. . .
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले उच्चशिक्षालाई विश्व परिवेशअनुकूल बनाउँदै अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नसक्ने गुणस्तरीय जनशक्ति उत्पादन गर्ने गरी प्राज्ञिक कार्यक्रलाई ल्याउन त्रिभुवन विश्वविद्यालयलाई आग्रह गर्नुभएको छ । त्रिभुवन स्मृति भवन कीर्तिपुरमा आज आयोजित सो वि�. . .
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले सङ्खुवासभाको चैनपुर नगरपालिका–१० दुम्कटामा भएको ट्याक्टर दुर्घटनाका घाइतेको उपचारमा कुनै कमी हुन नदिन सम्बद्ध अधिकारीलाई निर्देशन दिनुभएको छ । गृह सचिव टेकनारायण पाण्डे, मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख फणिन्द्रमणि पोखरेल, सङ्खुवासभाका प्रमुख जि�. . .
श्रीलङ्काका राष्ट्रपति र प्रधानमन्त्रीले पदबाट राजीनामा दिनुपर्ने आवाज उठेको छ । उहाँहरुले आर्थिक सङ्कट समाधान गर्न नसकेको भन्दै राजीनामा माग गरिएको हो । श्रीलङ्काको गिर्जाघरको तर्फबाट राष्ट्रपति गोटाबाय राजापाक्ष र प्रधानमन्त्री रनिल विक्रमासिङ्घेको राजीनामा माग गरिएको हो । उहाँहरूले आर्थ. . .
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठकले सरला यादवलाई प्रतिनिधिसभाको प्रमुख सचेतकमा मनोनयन गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालयको ३१औँ बैठकले पार्टीको सुदूरपश्चिम प्रदेश अध्यक्षमा हर्कबहादुर सिंहलाई जिम्मेवारी प्रदान गरेको प्रचार विभा. . .
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ट्वीटमार्फत पूर्वप्रधानमन्त्री शिन्जोको निधनको खबर सुनेर दुःख लागेको उल्लेख गर्नुभएको छ । “मेरो हार्दिक श्रद्धाञ्जली । उहाँ विश्वका . . .
विराटनगर । स्व.राजा महेन्द्रको शालिक विराटनगरमा पुनःनिर्माण गर्नुपर्ने माग राख्दै राप्रपाले विराटनगर महानगरका मेयर र उपमेयरलाई ज्ञापनपत्र बुझाएको छ । शुक्रबार महानगर पुगेर राप्रपा नेताहरुले मेयर नागेश कोइराला र उपमेयर शिल्पा निरौला कार्कीलाई ज्ञापनपत्र बुझाएका हुन् । विराटनगर स्थित महेन्द्र. . .
विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङको विराटनगर महानगरपालिकाका तत्कालीन नगर उपप्रमुख इन्दिरा कार्की, प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी, इन्जिनियर, वडाध्यक्ष र उपभोक्ता समितिका अध्यक्षसमेत ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । विराटनगर महानगरपालिका १५ स्थित रानी हेल्�. . .
विराटनगर । विराटनगर महानगरपालिका वडा नं. ६ बाट मोरङ प्रहरीले ठुलो परिमाणमा भन्सार छली ल्याएको सामान बरामद गरेको छ । वडा नं. ६ स्थित विनोद केशरीको घरमा भएको गोदाममा छापा मारेर प्रहरीले अवैध रुपमा ल्याएको सामान बरामद गरेको हो । गोदामबाट ४ कार्टुन रसगुल्ला, ५ बोरा छगडा, १० कार्टुन पानीपुरी, ४७ बोरा चिनी र ३. . .
विराटनगर । अत्याधुनिक प्रविधियुक्त भौतिक संरचना, विशिष्टीकृत उपचार पद्धति र गुणस्तरीय सेवा प्रवाह लगायतका उपाय लगाएपछि पछिल्लो समय सरकारी अस्पतालहरु पनि नीजि अस्पतालको स्तरमा उक्लिन थालेका छन् । सरकारी अस्पतालहरु पनि नीजिको सक्षम प्रतिस्पर्धीको रुपमा प्रस्तुत हुँदा अस्पतालप्रति आम नागरिकको वि�. . .
विराटनगर । झापाको कन्काई नगरपालिका-३ एकान्त टोल भित्री सडक खण्ड स्थितमा दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको मे.१.त ७८३१ नम्बरको ट्याकटरले रोकी रहेको मे.१.ह ६९६० नम्बरको अटोलाई ठक्कर दिँई दुर्घटना हुँदा अटोमा सवार झापा कन्काइ नगरपालिका-३ की ३४ बर्षीया कमला नेपालको टाउँकोमा चोट लागी घाईते भएकोमा उपचारको �. . .
विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ९८ जनामा कोरोना संक्रमित थपिएका छन् । २ हजार १ सय ५४ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर २७ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर ६२ हजार ९ सय ७१ जनाले खोप लगाएका छन्। हाल देशभर कोरोना�. . .