सम्पूर्ण समाचार

ताइवान तनावले अमेरिकाको मिसाइल परीक्षणमा ढिलाइ

अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवानको विवादास्पद भ्रमणपछि चीनसँग थप तनाव उत्पन्न हुन सक्ने सम्भावनलाई मध्य नजर गर्दै संयुक्त राज्य अमेरिकाले नियमित मिनेटम्यान -३ मिसाइल परीक्षण प्रक्षेपणमा ढिलाइ गरेको छ । वाल स्ट्रिट जर्नलले बिहीबार यस किसिमको प्रतिवेदन सार्वजनिक गरेको छ। सभामुख पेलोसीको �. . .


झापाको मेचीनगरबाट अबैध रुपमा भारत तर्फ लैजादै गरेको १५० केजी सुपारी बरामद

विराटनगर । झापाको मेचीनगर नगरपालिका ६ मेचिडाँडा छेउमा अबैध रुपमा भारत तर्फ लैजादै गरेको १५० केजी सुपारी बरामद गरिएको छ । बिहिबार दिउँसो करिब ४ बजे ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले उक्त परिमाणको सुपारी बरामद गरेको हो । बरामद भएको सुपारी आवश्यक कारबारीको लागी मेची भन्सार क�. . .


हल्का वर्षाको सम्भावना

काठमाडौं । देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन-चट्याङसहित वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी प्रणालीको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै सुदूरपश्चि�. . .


झापाको पालिया खोलामा शिशुको शव फेला

झापा । झापाको मेचीनगर नगरपालिका–६ स्थित पालिया खोलामा नवजात शिशुको शव फेला परेको छ । पानीमा तैरिरहेको अवस्थामा आज बिहान शव फेला परेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब निरीक्षक ज्ञानकुमार महतोले जानकारी दिनुभयो । पूर्व–पश्चिम राजमार्गदेखि करिब सय मिटर दक्षिणमा शिशुको शव फेला परे�. . .


सर्वोच्च अदालतमा शुक्रबार पूरा समय सेवा प्रवाह हुने

काठमाडौं । सर्वोच्च अदालतले रहेको पुराना बक्यौता मुद्दा न्यूनीकरणसम्बन्धी कार्ययोजना–२०७९ लाई कार्यान्वयन गर्ने उद्देश्यले शुक्रबार पूरा समय सेवा प्रवाह गर्ने भएको छ । सर्वोच्च अदालतको गत असार २२ गते बसेको पूर्ण बैठक (फूलकोर्ट) ले यही साउन २० गते शुक्रबारदेखि लागू हुने गरी पूरा समय सेवा प्रवाह ग. . .


झापामा एक वर्षमा १४ हजार पिन्ट रगत खपत

झापा । झापामा रहेका सरकारी र निजी अस्पतालमा एक वर्षको अवधिमा १४ हजार ७४५ पिन्ट रगत खपत गरेको नेपाल रेडक्रस सोसाइटी झापा शाखाले जनाएको छ । रेडक्रस झापाले भद्रपुर, विर्तामोड र दमक रक्तसञ्चार केन्द्र र विर्तामोडको बिएण्डसी अस्पताल, दमकको आम्दा र लाइफलाइन अस्पतालमा रक्तसञ्चार युनिट सञ्चालन गर्दै आएको छ �. . .


सङ्क्रमणको चौथो लहरको सङ्केत !

काठमाडौँ । नेपालमा चार जनामा घटेको सङ्क्रमण अहिले दैनिक करिब एक हजारको नजिक देखिन थालेको छ । पछिल्लो हप्ता नेपालमा दैनिक सङ्क्रमण बढ्दै गएको पुष्टि हुन्छ । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै नेपालमा पनि यसको प्रभाव देखिन थालेपछि नेपालमा सङ्क्रमण बढ्न थालेको हो । खुला सीमाका कारण भा. . .


झापामा मतदानस्थल छ थपिए, सात हटाइए

झापा । झापामा आगामी मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेश निर्वाचनका लागि छ वटा मतदानस्थल थप गरिएको छ भने सात वटा हटाइएर २८५ वटा मतदानस्थल कायम गरेको निर्वाचन कार्यालय झापाले जनाएको छ । कार्यालयका अनुसार घेराबारा नभएका, मतदातालाई अपायक परेका, भवन जीर्ण र प्रयोग गर्न नसकिने अवस्थाका, विद्यालय खारेज भई भवन ज. . .


निर्वाचनको मिति घोषणासँगै तयारीमा जुट्यो निर्वाचन आयोग

काठमाडौँ। निर्वाचन आयोगले नेपाल सरकारबाट तोकिएको आउँदो मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेशसभा सदस्यको निर्वाचन एकै चरणमा सम्पन्न गराउन आजैदेखि औपचारिकरूपमा तयारी सुरु गरेको छ । तोकिएको दिन स्वतन्त्र र निष्पक्षरूपमा निर्वाचन गराउन आफू पूर्ण सक्षम रहेको आयोगले आज स्पष्ट गरेको छ । आयोगका पदाधिकारीले ग. . .


राउन्ड टेवल नेपालद्धारा रक्तदान

विराटनगर  । राउन्ड टेवल नेपाल  बीसीआरटी -१५ को आयोजनामा बिहीबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ। “रक्तदान जिवनदान” भन्ने मूल नाराका साथ कटहरी-०४ स्थित रहेको सप्तकोशी सिमेन्ट फ्याक्ट्री र  सेन्चुरी पलाई बोड फ्याक्ट्री बर्जु सुनसरीको प्रङ्गणमा सम्पन्न गरेको हो । राउन्ड टेवल नेपालको स्थापना दिनको . . .


अखिल क्रान्तिकारीले फलफूलका विरुवा उत्पादन तथा वितरण गर्ने

विराटनगर । अनेरास्ववियु (क्रान्तिकारी) मोरङले उत्पादनसँग अखिल क्रान्तिकारी भन्ने नाराका साथ तीन महिने अभियान सुरु गर्ने भएको छ । मोरङको विराटनगरमा बिहीबार एक कार्यक्रम गरी अखिल क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष पञ्चा सिंहले अभियानको उद्घाटन गरेकी हुन् । क्रान्तिकारीले बदामका १ हजार विरुवा, अश्वग�. . .


इट्टा किन्दा फ्रिज र टिभी  उपहार

विराटनगर । आनन्द ईट्टाले ल्याएको हात खाली नजाने उपहार अन्तर्गत  तीन महिनामा १० लाख बढीको पुरस्कार वितरण गरेको  छ। आनन्द, अनन्त र आगन ईट्टा खरिदमा ग्राहकहरूलाई दिने हात खाली नजाने उपहार योजनामा १० लाख बढी पुरस्कार वितरण गरिसकेको निर्देशक नितेश अग्रवालले जानकारी दिए । आनन्द, अनन्त र आगन ईट्टा मध्ये क�. . .