विराटनगर,१३ असार । विराटनगरमा जारी ११ औं राष्ट्रपति रनिङ शिल्ड तथा माध्यमिक विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको शुक्रबार विभिन्न विद्यालय विजयी भएका छन् । मोरङ जिल्ला खेलकुद विकास समितिले आयोजनाको प्रतियोगिताअन्तर्गत ३ मिटर छात्र दौडतर्फ राधिका माविका गजेन्द्र निरौला प्रथम, आदशै अंग्रजी स्कुलक�. . .
विराटनगर १३ असार । नाबालिकालाइ यौन दुव्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले अढाइ वर्षकी नावालिकालाई यौन दुव्र्यहार गरेको आरोपमा प्रहरीले २३ वर्षिय व्यक्तिलाई पक्राउ गरेको हो । पक्राउ परेका व्यक्ति परिवारकै सदस्य हुन् । घरमा कोही नभएको बेला ती नावालिकालाई यौनज. . .
विराटनगर, १३ असार । विराटनगरको रानी नाकामा विषादी जाँच्ने उपकरण नहुँदा जाँचपासको काम रोकिएको छ । सरकारले भारत तथा तेस्रोे मुलुकबाट आयात गरिने फलफूलमा ‘क्वारेन्टाइन’ र जीवनाशक विषादी जाँचपास नियमलाई अनिवार्य गरेपनि परीक्षण गर्ने निकाय र आवश्यक उपकरण नहुँदा कार्यान्वयनमा समस्या देखिएको हो । गएको श�. . .
विराटनगर, १३ असार। भारतको अररिया जिल्लाको सीमावर्ती बजार जोगबनीमा तीन दिनदेखि गरिएको हडतालका कारण विराटनगर भन्सार कार्यालयको राजस्व असुली प्रभावित भएको छ । जोगबनीबजारको सडक स्तरोन्नतिको माग गर्दै स्थानीयले हडताल गरेका हुन् । बजार बन्द भएका कारण भारतका विभिन्न सहरबाट मालवाहक सयौं ट्रक र कन्टेनर �. . .
सुनसरी, १२ असार । । गलत मानिसले व्यवसायिक प्रमाणपत्र लिएको भन्दै इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले तीनका छोराछोरीको नागरिकता रोक्ने भनेपछि विहीबार इटहरीमा आयोजित एक कार्यक्रममा तनाव भएको छ । उद्योग वाणिज्य संघको साधारण सभामा स्वागत भाषण गर्दै उपमेयर गौतमले उम्मेद्वारहरुले जित्नैका ला. . .
विराटनगर, १२ असार । विराटनगर महानगरपालिकाले पहिलो संस्करणको उप–मेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगिताको उपाधि उचालेको छ । बिहिबार भएको फाइनल खेलमा बाह्रबिसे नगरपालिकालाई पेनाल्टी सुटआउटमा ४–१ गोल अन्तरले पराजित गर्दै विराटनगर च्याम्पियन बनेको हो । उपाधिसँगै विराटनगरले ५ लाख रुपैयाँ प्. . .
विराटनगर,१२ असार । मोरङका अलगअलग स्थानमा भएका दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ। पथरीशनिश्चरे नगरपालिका–९ स्थित भित्री सडकखण्डमा बिहीबार दिउँसो अटो ट्याम्पोको ठक्करले ६० वर्षीय कविचन्द्र बुढाथोकीको मृत्यु भएको हो। दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको को २ ह ३६८५ नम्बरको ट्याम्पोले ठक्कर दिँदा. . .
काठमाण्डाै, १२ असार । राष्ट्रिय परीक्षा बोर्डले यसपटकको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईईको नतिजा बिहीबार सार्वजनिक गरेको छ । गएको चैत १० गतेदेखि चलेको परीक्षामा चार लाख ७५ हजार तीन परीक्षार्थी सहभागी भएका थिए । परीक्षा नियन्त्रण कार्यालयका अनुसार जीपीए ३.६० देखि जीपीए ४.० ल्याउने परीक्षार्थी�. . .
बिराटनगर असार १२ , राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईईको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । यसैबीच एसईई पछी के पढ्ने भन्ने बिषयमा बिद्यार्थी अन्योल रहेने अवस्था हरेक वर्ष सिर्जना हुने गर्दछ । बिराटनगरलाई शैक्षिक हबको रुपमा पनि लिने गरिन्छ । बिराटनगरमा पुर्वान्चलका ब. . .
विर्तामोड,१२ असार । इलामको सूर्योदय नगरपालिकाका चिया उद्योगीले चिया उद्योग आज (बिहीबार)देखि बन्द गरेका छन्। नगरपालिकाले तोकेबमोजिमको मूल्यमा हरियोपत्ती खरीद गर्न नसक्ने भन्दै चिया उद्यमीको सङ्गठन सूर्योदय टी एशोसिएसनले आफू सम्बद्ध ५२ वटा चिया कारखाना बन्द गरेको हो। नगरपालिकाले बनाएको चियाको मू. . .
झापा, १२ असार । झापाको पर्यटकीय गन्तब्यमा आकर्षणको अर्को स्थलको कालिका । मेचीनगर–११ र १२ मा रहेको पर्यटकीय सिमसार क्षेत्र धमाधम निर्माण भइरहेको छ । प्रचारको अभावले ओझेलमा परेको कालिका प्रकृतिको सुन्दर ठाउँमध्येको एउटा सुन्दर ठाउँ हो । मेची नगरपालिकाको आर्थिक सहयोगमा कालिका सिमसार क्षेत्रभित्र आ�. . .
उर्लाबारी, १२ असार । समान लिङ्ग भएका वा समलिङ्गीहरु विहे गरेका छन् । झापाको अर्जुनधारा नगरपालिका–१० का २० बर्षीय रुपक गिरी र काठमाडौंका १८ बर्षीय अनुभव दर्जीले विहे गरे । उनीहरुले १ बर्ष ७ महिनाअघि विहे गरेका थिए । सामाजिक सञ्जालमा फेसबुक मार्फत चिनजान भई मायाप्रेममा परेका उनीहरु एकअर्कालाई खुबै मा�. . .