सम्पूर्ण समाचार

नारायणी डेभलपमेन्ट बैंक चितवनको २० औं बार्षिक साधारणसभा सम्पन्न

विराटनगर । नारायणी डेभलपमेन्ट बैंक चितवनले आफ्नो २० औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । पौष २९ गते भौतिक तथा भर्चुअलको माध्यमबाट बैंकले सौराहास्थित होटल सेन्ट्रल पार्कमा साधारणसभा सम्पन्न गरेको हो । बंैकका अध्यक्ष रामप्रसाद रोपाखेतीको अध्यक्षतामा साधारणसभा सम्पन्न गरिएको जनाईएको छ । संस्थाल. . .


कानेपोखरीको प्राविधिक कुटनेलाई कारबाहीको माग गर्दै ईन्जिनियरहरुको प्रर्दशन

कानेपोखरी । बाटो ग्राभेलको योजनाको अनुगमन गर्ने क्रममा कानेपोखरी गाउँपालिकाका प्राविधिक सुनिल कार्कीमाथि हातपात गरिएको भन्दै ईन्जिनियर तथा प्राविधिकहरुले कालोपट्टी बाँधेर विरोध प्रर्दशन गरेका छन् । शुक्रबार गाउँपालिकाका परिसरमा जिल्लाभरिका ईन्जिनियर र प्राविधिकहरुको टोलीले कालोपट्टी बाँधे. . .


मानव बस्तीमा निर्माणाधिन अस्फल्ट प्लान्ट हटाउन स्थानीयको माग

कानेपोखरी । मोरङको कानेपोखरीमा निर्माणाधिन अस्फल्ट प्लान्ट स्थानान्तरण गर्न स्थानीयले माग गरेका छन् । मानवबस्तीमा प्रतिकुल असर पार्ने भन्दै स्थानीयले उक्त प्लान्ट तत्काल स्थानान्तरण गर्न माग गरेका हुन् । कानेपोखरी ५ स्थित जहदा सिरान चिसाङ खोला किनारमा रहेको मानव बस्तीको बिचमा हाल व्यवसायिक प्र�. . .


सातौँ राष्ट्रिय योग दिवस मनाइँदै

काठमाडौँ । ‘सर्वाङ्गीण विकासका लागि योग’ भन्ने नाराका साथ सातौँ राष्ट्रिय योग दिवस देशभर भर्चुअल माध्यमबाट विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण बढ्न थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिवस भर्चुअल माध्यमबाट गर्न निर्देशन गरेको छ । योगको नियमित अभ्या�. . .


विवादको दिगो समाधानका लागि न्यायिक समितिको भुमिका महत्वपुर्ण : उपाध्यक्ष बानु

विराटनगर । धनपालथान गाँउपालिकाकी उपाध्यक्ष नसिमा बानुले न्यायिक समिति सफल हुनुमा गाँउपालिकाका वडाध्यक्ष र मेलमिलापकर्ताहरुको अहम भुमिका रहेको बताएकी छन् । धनपालथान गाँउपालिकाद्वारा आयोजित न्यायिक समिति तथा मेलमिलापकर्ताहरुका लागि दुईदिने क्षमता अभिवृद्धि सम्बन्धी तालिमको समापन कार्यक्रममा. . .


कांग्रेस नेता प्रकाशशरण महतलाई कोरोना संक्रमण

विराटनगर । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतलाई कोरोना संक्रमण भएको छ । उनले सामाजिक संजाल फेसबुकमार्फत उक्त विषयको जानकारी गराएका हुन्। फेसबुकमा उनले लेखेका छन्, ‘पिसिआर परीक्षणमा कोभिड १९ पोजेटिभ देखिएकोले म घरमा आइसोलेसनमा रहेको जानकारी गराउँदछु । मेरो निकट सम्पर्कमा रहनुभएका साथीहरुलाई स. . .


कोभिड १९ संक्रमण रोकथाम, प्रतिकार्य तथा उपचार सम्बन्धमा सर्वदलीय छलफल सम्पन्न

विराटनगर । प्रदेश नं. १ सरकारले कोभिड महामारी संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार सम्बन्धमा राजनीतिक दलहरूसँग प्रदेशस्तरीय सर्वदलीय सर्वपक्षीय छलफल गरेको छ । रोगविरुद्ध जनचेतना बढाउन र आवश्यक तयारी गर्न शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध�. . .


परिवर्तित स्वरुपका साथ विराटनगरको श्री कृष्ण पार्टी प्यालेस पुनः सञ्चालनमा

विराटनगर । विराटनगर–११ स्थित श्री कृष्ण पार्टी प्यालेस नयाँ आयाम र परिवर्तित स्वरुपका साथ पुनः सञ्चालनमा आएको छ । बसपार्क पश्चिम होटल लाईनमा रहेको पार्टी प्यालेस फरक नाम र नयाँ सञ्चालक टिमका साथ शुक्रबारदेखि पुनः सञ्चालनमा आएको हो । विराटनगरकै ३ युवाले एसकेपिपि रेष्ट्रो एण्ड लजका नामले उक्त पार्ट�. . .


घ्यु, चाकु खाएर मनाइयो माघे सङ्क्रान्ति

माघ महिनाको पहिलो दिन आज बिहान स्नान, जप, तप, ध्यान, साधना गरी घ्यु, चाकु खाएर माघे सङ्क्रान्ति पर्व मनाइएको छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति अर्थात् माघ १ गते मकर (माघे) सङ्क्रान्तिका नाममा पनि वैदिक सनातन हिन्दू धर्मावलम्बीले सनातनदेखि कूल परम्पराअनुसार यो पर्व मनाउँदै आएका �. . .


पर्यटन क्षेत्रमा कोभिड महामारीको सन्नाटा

काठमाडौँ । कोभिड–१९ महामारीको पहिलो र दोस्रो लहरबाट नराम्ररी प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्र विस्तारै तङ्ग्रिँदै गरेको अवस्थामा कोभिडको पछिल्लो नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को त्रासले पुनः यो क्षेत्रमा सन्नाटा छाएको छ । पर्यटन क्षेत्रले विस्तारै लय लिँदै गर्दा ओमिक्रोन भेरियन्टको त्रासले प�. . .


बालबालिकामाथि अपराध हुनबाट जोगाउन अभिभावकसँग प्रहरीको अनुरोध

नेपाल प्रहरीले बालबालिकामाथि अपराध हुनबाट जोगाउनका लागि सचेत हुन अभिभावकसँग अनुरोध गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले पछिल्लो समय बालबालिकामाथि विभिन्न खालका घटना हुने गरेको देखिएकाले त्यसप्रति ध्यानाकर्षण गराउँदै प्रहरीले आआफ्ना बालबालिकालाई समयमै सचेत गर्ने कुरामा गम्भीर हुन आग्रह ग�. . .


कोरोना नियन्त्रणमा मेरो पार्टी तेरो पार्टी नभनी सबै एकजुट हुनुपर्छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ नियन्त्रणका लागि सबै एकजुट हुनुपर्ने बताउनुभएको छ । प्रमुख प्रतिपक्ष नेकपा एमालेले शनिबार कोभिड नियन्त्रणका विषयमा बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै उहाँले सबै मिलेर कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई परास्त गर्नुपर्ने बताउनुभएको हो । “कोरोना भाइरस सङ्क�. . .