विराटनगर, १७ बैशाख । प्रदेश १ संसदको प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले प्रदेश सरकारले विकासका लागि भन्दै ल्याएको बृहत विराट क्षेत्रलाइ नै राजधानीका रुपमा अघि सारिए काँग्रेसले त्यसको प्रतिरोध गर्ने जनाएको छ । नाम र राजधानीको सन्दर्भमा टुङ्गो लगाउन कांग्रेस संसदीय दलको मंगलवार बसेको बैठक पछि क. . .
विराटनगर, १७ बैशाख । मुख्यमन्त्रीको सम्पर्क कार्यालय धनकुटामा स्थापना गरिने भएको छ । आज प्रदेश १ सरकार मन्त्री परिषदको बैठकले सम्पर्क कार्यालय धनकुटामा राख्ने निर्णय गरेको हो । प्रदेशको नाम र राजधानीको बिषय टुङ्गो लाग्ने मुखैमा मन्त्री परिषदले यस्तो निर्णय गरेको हो । हाललाई क्षेत्रीय प्रशासन कार�. . .
प्रेम देवान विराटनगर, १७ वैशाख । ‘भ्रष्टाचारमुक्त समाजको निर्माण गरौँ–धार्मिक तथा पर्यटनको प्रवद्र्धन गरौँ’ भन्ने उदेश्यका साथ शुरु भएको साईकल यात्रा बिराटनगर आईपुगेको छ । भ्रष्टाचार नियन्त्रण र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ साइकल यात्रामा निस्किएका खोटाङको मझुवागढी नगरपालिका–४ का कर�. . .
बेलबारी बैशाख १७ । मोरङको बेलबारीमा आफ्नै छोरी बलात्कार गर्ने बाबु पक्राउ परेका छन । मोरङको बेलबारी ११ भाङबारीका एक जना आफ्नै छोरीलाई यौन दुब्र्यबहार गरेको आरोपमा पक्राउ परेका छन । १४ बर्षिया छोरी कला लावती (नाम परिबर्तन) को जाहेरीका आधारमा उनलाई सोमबार पक्राउ गरिएको ईलाका प्रहरी कार्यलय बेलबारीक. . .
बिर्तामोड बैशाख १६ । विवादित लक्ष्मी माध्यमिक विधालय अर्जुनधारा–६ का सहायक प्रधानाध्यापक घनश्याम डाँगीको कर्तुतले अभिभावक, स्थानीयवासी र शिक्षा सरोकारवाला चकित भएका छन् । विधालयका प्रधानाध्यापक विरेन्द्र प्रसाद गुप्ताका मुख्य सल्लाहकार डाँगीले गत वर्ष कक्षा–११ को परीक्षामा प्रथम नतिजा ल्याएक. . .
विराटनगर, १७ बैशाख । स्थायी राजधानी तोक्ने प्रक्रिया अघि बढिरहँदा संसोधित प्रदेशसभा नियमावलीको अनुसूची ८ मा उल्लेखित व्यवस्थाले राजधानी कहाँ प्रस्ताव गर्ने भन्ने विषयमा छलफल सुरू भएको छ । उक्त अनुसूचीमा ‘प्रदेश राजधानीका लागि प्रस्तावित स्थान/क्षेत्र’ भनी उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ । प्. . .
विराटनगर,१६ वैशाख । नेपाली सेनाले मात्र प्रयोग गर्ने आधुनिक हतियार ‘एम १६’ नुनसरी-बक्राह खोला किनारमा फेला परेको छ । मोरङको मिक्लाजुङ गाउँपालिका- ६ नुनसरी बक्राह खोलामा खिया लागेको अवस्थामा नेपाली सेनाले प्रयोग गर्ने एम १६ राइफल, म्यागजिन र ६ राउण्ड गोली फेला परेको हो । खोलाबाट ढुंगागिटी उत्खनन गरिर�. . .
प्रेम देवान विराटनगर, १६ वैशाख । पाँचथरको आङ्लाबुङबाट विराटनगर आएकी १७ वर्षिया प्रतिभा आङम्देम्वे सोमबार निकै खुशी देखिन्थिन् । यसको एउटै कारण थियो १७ बर्षपछि कृतिम हात प्राप्त गर्नु । कक्षा ११ मा पढ्दै गरेकी प्रतिभा मामा माईजुको साथमा विराटनगर आएकी हुन् । प्रतिभाले विराटनगरमा समुदायमा आधारित पुन�. . .
विराटनगर, १६ बैशाख । पछिल्लो समय प्रदेश १ सभामा सिमा विवादका कुरा चर्किएर आउन थालेको छ । प्रदेश सभा बैठकमा बोल्ने उदयपुरकी सांसद अम्बिका थापाले उदयपुरमा सिमा विवाद समस्याको रुपमा रहेको सुनाईन् । बेलका नगरपालिका र बराह नगरपालिकामा सिमाना कायम गर्न विवाद रहेको थापाले बताईन । उनका अनुसार बेलका र सप्त�. . .
काठमाडौँ , १६ बैशाख । पाल्पाको निस्दी गाउँपालिका वडा नम्बर ७ मित्यालमा भएको जिप दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । लु १ ज १९४१ नम्बरको जिप गुघुरीभीरमा जन्तीसहित दुर्घटना भएको हो । ६ जना जन्ती बोकेर गएको मध्ये ५ जनाको मृत्यु भएको खबर आफूले प्राप्त गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी कृष्ण�. . .
भीष्मराज ओझा काठमाडौँ– मुलुकमा झण्डै रु नौ खर्बको व्यापार घाटा रहेको अवस्थामा नेपाली चिया क्षेत्र भने आत्मनिर्भर भई निर्यातमा समेत टेवा पुर्याएको छ । आर्थिक वर्ष २०७४/७५ मा रु तीन अर्ब २५ करोड १६ लाख ८६ हजार मूल्य बराबरको १५ हजार ६८५ मेट्रिकटन चिया विभिन्न मुलुकमा निर्यात भएको राष्ट्. . .
विराटनगर, १६ वैशाख । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले दुई ठूला पार्टीका कारण सङ्घीयता कार्यान्वयनमा अवरोध सिर्जना गरिएको आरोप लगाएका छन् । यातवले मधेश आन्दोलन तथा अन्य आन्दोलनको कारण नेपाली काङ्ग्रेस र नेकपाले बाध्य भएर मात्र सङ्घीयता स्वीकार गरेको आराेप लगाए । . . .