विराटनगर । देशभर विजयी भएका स्वतन्त्र उम्मेदवारको सम्मानमा विराटनगरका युवाहरुले स्वतन्त्र र्यालीको आयोजना गर्ने भएका छन । विराटनगरको सन्सारीमाइ स्थानबाट सुरु हुने पैदल र्यालीमा सहभागी भएर हौसला बढाउन सबै जनतालाई आग्रह गर्दै सामाजिक संजालमार्फत युवाहरुले जानकारी दिएका छन् । बालेन , हर्क लग�. . .
विराटनगर । विराटनगर महानगरपालीका वडा नम्बर १३ को वडा कार्यलय नजिकै रहेको एक घरमा चोरी भएको छ ।बिहीबार दिउसो घरमा कोही नभएको मौका छोपी स्थानिय राजकुमार आचर्यको घरमा चोरी भएको हो ।घरको ताल्चा फोडेर घरमा रहेका नगद तथा जिन्सी सामाग्री गरेर अन्दाजी ३ लाख भन्दा बढीको चोरी भएको ईलाका प्रहरी काकर्यलय रानी वि�. . .
विराटनगर । इटहरी–५ बाट मोटरसाइकल चोरी गरेको आरोपमा दुईजनालाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय इटहरीले सन्दिर परियार र उज्वल परिवारलाई चोरीको मोटरसाइकलसहित पक्राउ गरेको हो । बिहीबार बिहान इटहरी–५ का दिव्यराज सुवेदीको घरमा पार्किङ गरेर राखेको को ३४ प ५०५६ नम्बरको मोटरसाइकल हराएको थियो । प्रह. . .
विराटनगर । स्वतन्त्र पत्रकार संघ नेपाल, मोरङ शाखाको बिहीबार भएको भेलाले अग्रज पत्रकार ऋतुवर्ण पराजुलीलाई अध्यक्षमा चयन गरेको छ । पाँच सदस्यीय समितिको सचिवमा डीपी ढुंगेल, कोषाध्यक्षमा केशन ढकाल र सदस्यद्वयमा चेतन खड्का र सुमन पाखरेललाई चयन गरिएको छ । स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय सल्लाहक. . .
विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विराटनगर महानगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधीहरूलाई शुभकामना तथा सम्मान गरेको छ । हस्पिटलले बिहीबार एक कार्यक्रमको बिच विराटनगरको मेयर नागेश कोईराला र उपमेयर शिल्पा निराला कार्कीसहित निर्वाचित वडाअध्यक्षहरुलाई शुभकामना तथा सम्मान गरेका हो ।नवनिर�. . .
विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले मोरङको चार वटा पालिकाका सर्वसाधरणलाई गाउँघरमै निःशुल्क उपचार सेवा उपलब्ध गराइरहेका छन् । डा.शर्माले मोरङको बेलबारी, सुन्दरहरैचा, पथरीशनिश्चरे र कानेपोखरीका सर्वसाधरणको उपचारका लागि डाक्टरसहितको टोली गाउँ–गा. . .
विराटनगर । स्वतन्त्र पत्रकार संघ नेपाल, मोरङ शाखाको बिहीबार भएको भेलाले अग्रज पत्रकार ऋतुवर्ण पराजुलीलाई अध्यक्षमा चयन गरेको छ । पाँच सदस्यीय समितिको सचिवमा डीपी ढुंगेल, कोषाध्यक्षमा केशन ढकाल र सदस्यद्वयमा चेतन खड्का र सुमन पोख्रेल छन् ।स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय सल्लाहकार मोहन भण्. . .
विराटनगर। विराटनगरस्थित एम्स कलेजले विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले बादविवाद प्रतियोगिता आयोजना गरेको छ । कलेज परिसरमा बिहीबार उक्त प्रतियोगिता आयोजना गरेको हो । ‘सुशासनको लागि सरकार मात्र जिम्मेवारी छैन’ शिर्षकमा भएको प्रतियोगितामा प्रथम दीपशिखा निरौला घोषित भइन् । यस्तै द�. . .
उदयपुर । लोकप्रिय गायक तुलसी सिवाकोटीको ‘प्रेमको निशानी’ बोलको गीत सार्वजनिक भएको छ। उनले आफ्नै युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेका हुन्। गीतको भिडियोमा पनि गायक सिवाकोटी आफैले अभिनय गरेका छन्। हरि उप्रेतीको शब्द रहेको गीतमा कल्याण सिंहको संगीत रहेको छ। जर्मनमा बसोबास गर्दे आएका गायक सिवाक�. . .
विराटनगर । पछिल्लो २४ घण्टामा देशभर २१ जनामा कोरोना संक्रमित थपिएका छन् । ३ हजार ६ सय २८ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर १३ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ६३ हजार ३ सय ८५ खोप लगाएका छन्। हाल देशभर कोरोनाका सक्रिय सं�. . .
डोटी । विभिन्न सरकारी र गैरसरकारी संस्थाको पहलमा छाउगोठ भत्काइँदा डोटी दिपायल सिलगढी नगरपालिका–४ पिपल्ला वर्ष २२ की सविता बलायरलाई अब त मान्छे भएर बाँच्न पाइएला कि भन्ने आश जागेको थियो । महिनावारी अर्थात् रजस्वला भएको बेला राख्न बनाइएका गोठहरुमा बस्दा अनेक समस्यासँग जुधेका उहाँजस्तै यहाँका महिला. . .
काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० का लागि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरुले पेट्रोलियम पद्धार्थको विकल्प दिनुपर्ने र परम्परागत सीपमा ध्यान दिन सरकारलाई सुझाव दिएका छन् । नेकपा (एकीकृत समाजवादी)का सांसद जयन्तीदेवी राईले नीति तथा कार्यक्रम राम्रो भए पनि पट�. . .