विराटनगर, ३० भदाै । नाटकमा हजुर आमाको भूमिका निर्वाह गर्दै आएकी निराशा ढुंगेल १२ कक्षामा पढ्छिन् । उनले नाटक पर्खाल र घर भित्रको अर्को घरमा आमाको भूमिका निर्वाह गरेकी छिन् । नाटकमा हरेक आमाको भूमिका उनको जिम्मेवारीको विषय बन्ने गर्छ । तर, उनी उमेरले बल्ल १७ वर्षकी मात्र भएकी छिन् । विगत ३ वर्ष पहिलादेख. . .
विराटनगर, ३० भदौ । सम्झौता अघि नै निमार्ण कार्य पुरा गर्ने तयारीको साथ दक्षिणी क्षेत्रमा सडक निर्माणको काम शुरु भएको छ । रमण भूमी जेबी कन्र्टक्सनले मोरङको दक्षिण सिमा नाका हुँदै पूर्व पश्चिम राजमार्ग जोड्ने खडक निमार्ण काम धमाधम भएको हो । दक्षिणी ग्रामिण वस्तीका वासिन्दालाई मुख्य राजमार्गको पहुँचमा . . .
विराटनगर, ३० भदौ । उद्योग संगठन मोरंग एक प्रतिनिधी मण्डल भाद्र ३० गते चीनको छेन्दुमा हुने सिचुवान साउथ एशिया बिजनेश राउण्ड टेबल कन्सफ्रेन्समा सहभागिता जनाउन टोली जाने प्रस्थान गर्ने भएको छ । संगठनमा निवर्तमान अध्यक्ष मुकेश उपाध्यायको नेतृत्वमा संगठनका उपाध्यक्ष प्रदीप मुरारका, राजकुमार गोल्छा, का�. . .
प्रेम देवान विराटनगर ३० भदौ । विराटनगरमा लामो समयपछि लाईभ म्यूजिकल ककन्सर्ट हुने भएको छ । विराटनगरका जागरुक युवा समुह मन्सुन फिल्मस प्रालीको आयोजनामा आज शनिबार विराटनगरको नमस्कार होटलमा लाईभ म्यूजिक कन्सर्ट हुने भएको छ । लाईभ म्यूजिक कन्सर्टमा पछिल्लो समय युवा वर्गले अत्याधिक रुचाईएका गायक नित. . .
विराटनगर, २९ भदौ । राष्ट्रिय बाल दिवसका अवसरमा विराटनगर महानगरले बालबालिका संग मेयर कार्यक्रम आयोजना गरेको छ । शुक्रबार महानगरमा सम्पन्न कार्यक्रममा नगरका विभिन्न विद्यालय तथा नगर बाल क्लब सन्जालका बालबालिकाहरुको सहभागिता रहेको थियो । उनिहरुले आ–आफ्ना प्रतिभाहरु समेत प्रस्तुत गरेका थिए । यस्तै ब�. . .
विराटनगर, २९ भदौ । विराटनगर, २९ भदौ । सुन तस्करी तथा सनम शाक्य हत्या काण्डका आरोपमा जिल्ला अदालत मोरङबाट पुर्पक्षको लागि जेल चलान भएका एसएसपी दिवेश लोहनीलाई उच्च अदालत मोरङले सादा तारेखमा छाडेको छ । सन तस्करीमा संलग्न दिबेश लोहनीले सनम शाक्य हत्यासँग सम्बन्धित बिषयमा तथा सुनको चोरी पैठारी तथा निकासी�. . .
विराटनगर २९ भदौ । विगत केही दिन यता आएको लगातारको बर्षाको कारण सिघिया खोलामा आएको बाढीले एक वृद्धालाई बगाएको छ । मोरङको कटहरी गाउँपालिका–२ स्थित सिंघिया खोलाले बगाएर आज १ बृद्ध बेपत्ता भएका हुन् । दिउँसो सवा १ बजे खोला तर्ने क्रममा खोलाले बगाएर कटहरी २ का ५५ बर्षीय श्रीलाल राम बेपत्ता भएको प्रहरीले जन�. . .
बिराटनगर भदौ २९, केहि महिना अघि मात्रै भारतीय सुपरहिट फिल्म "प्याड म्यान" आएको थियो । फिल्मको उदेश्य जस्तै बिराटनगरको मेरिल्याण्ड कलेजमा बिबिएम दोस्रो बर्षमा अध्ययनरत बिद्यार्थीको समुहले गाउमा रहेका किशोरीहरु जसले आफ्नो रजश्वला भएको बेला अशुरक्षित कपडा तथा सरसफाईको ज्ञान नभएको लागि अभियान संचाल�. . .
बिराटनगर भदौ २९। लिङ्ग पहिचान गरी गरिने भ्रुण हत्यालाई कम गर्न भन्दै स्थानीय तहहरुले विभिन्न पुरस्कार र प्रोत्साहनको योजनाहरु ल्याएका छन् । विराटनगर महानगरपालिकाले पनि पहिलो सन्तान छोरी जन्मिए आमालाई तीन हजार रुपैयाँ प्रदान गर्दै आएको छ । अब महानगरपालिका दोस्रो सन्तान पनि छोरी नै जन्मिए २५ हजार र�. . .
काठमाडाैँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन् । रजस्वलाका समयमा छाइछुइलगायत कुनै त्रुटि भ�. . .
विराटनगर, २९ भदौ । एक नम्बर प्रदेश सरकारले सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले प्रदेशमा सडक सुशासन नमुना कार्यक्रम सुरु गरेको छ । विराटनगरमा सडक सुशासन तथा सुरक्षा बिषयक प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रमको आयोजना गरी प्रदेश सरकारले स्थानीय तहसंगको सहकार्यमा यो कार्यक्रम सुचारु गरेको जनाए�. . .
विराटनगर, २८ भदौ । उर्लावारीका सनम शाक्य हत्या र ३३ किलो सुन काण्डमा संलग्न रहेको आरोपमा पुर्पक्षको लागि जेल चलान भएका प्रहरी अधिकृतहरुको सुनुवाई शुरु भएको छ । उच्च अदालत बिराटनगरले सुन तस्करी तथा सनम शाक्यको हत्याको सम्बन्धमा मुलुकी ऐन अ.बं.१७ नम्बर प्रयोग गर्दै निबेदन निएका प्रहरी अधिकृतहरुको सुनु�. . .