सम्पूर्ण समाचार

बालबालिकाको पोषणका लागि बालभिटा खुवाइँदै

टीकापुर । कैलालीको टीकापुर नगरपालिकामा बहुक्षेत्रीय पोषणका आंशिक कार्यक्रम सञ्चालनमा छन् । टीकापुरमा अहिले पनि छ प्रतिशत बालबालिका कुपोषणको जोखिममा रहेको तथ्याङ्क छ । बालबालिकामा देखिने कुपोषण न्यूनीकरणका लागि यसै वर्षदेखि दुई वर्षमुनिका बालबालिकालाई बालभिटा खुवाउन थालिएको छ । बालबालिकाको �. . .


म्याग्दीमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा गए राति भएको ट्रक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । निलगिरिखोला जलविद्युत् आयोजनामा सिमेन्ट पु¥याएर फर्कँदै गरेको ग२ख ६५८ नंको ट्रक दुर्घटना हुँदा सवारीधनी र चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । म्याग्दीको अ�. . .


मोरङका सीमानाका पूर्ण बन्द

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले मंगलबार मध्यरातदेखि वैशाख ३० गते राति १२ बजेसम्मका लागि नेपाल–भारत सीमा बन्द गरेको छ । स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै सीमा नाका बन्द गरिएको हो । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वतावरणमा सम्पन्न गर्न जिल्लाको दक्षिणवर्ती क्षेत्रका स्थानीय तह�. . .


विराटनगरमा औद्योगिक–व्यापारीक सहजीकरणका आवश्यक कार्यालय स्थापना गर्न माग

विराटनगर । विराटनगरका उद्योगी–व्यवसायीले निजी क्षेत्रले संघीयताको अनुभूति गर्ने गरि मध्यमस्तरीय सरकारी संरचनाहरु प्रदेश राजधानीमा स्थापना गर्नुपर्ने माग राखेका छन् । उद्योगी–व्यवसायीले काठमाण्डौं धाएर गर्दै आएका कामहरुलाई संघीयताको मर्मअनुरुप प्रादेशिकस्तरमा संरचना तयार पार्नुपर्ने सुझाव �. . .


मतदाता परिचयपत्र वितरण र मतदाता शिक्षा आज र भोलि

विराटनगर । निर्वाचन आयोगले बुधबार (आज) र बिहीबार (भोलि) मतदाता परिचयपत्र वितरण गर्ने भएको छ । मतदान केन्द्रमा आएका मतदातालाई भोट हाल्ने तरिका सिकाउने समेत भएको छ । आयोगले नमूना मतपत्रलगायत पोस्टर, ब्रोसर आदि छपाइ सामग्रीको माध्यमबाट मतदान गर्ने सही तरिकाबारे जानकारी गराउन सबै निर्वाचन अधिकृतको कार्य�. . .


नेकपा एमाले बेलबारीका अध्यक्ष राईको घरमा तोडफोड

बेलबारी । नेकपा एमाले बेलबारीका अध्यक्ष ईरान राईको घरमा तोडफोड गरिएको छ । मंगलबार राति राईको घरमा ढुङ्गा हानेर झ्यालको सिसा फुटाइएको बताईएको छ । राईले सामजिक सञ्जाल फेसबुक मार्फत स्टाटस लेख्दै यस्तो बताएका हुन् । राईले सामजिक सञ्जालमा लेखेका छन्,‘राति ११ः३३ बजे हाम्रो घरमा ढुंगा हानेर झ्याल. . .


सुनवर्षीबाट लागूऔषध सहित एक जना पक्राउ

विराटनगर । सुनवर्षी नगरपालिका-८ हरिश्चन्द्रगडीबाट सुनवर्षी नगरपालिका-६ बस्ने २५ वर्षीय उमेश ऋषिदेवलाई विभिन्न लागूऔषध सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । साइकलमा आउँदै गरेका उनलाई प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा साथमा रहेको अवैध लागूऔषध १ ग्राम ८ सय १० मिलिग्राम ब�. . .


नीति तथा कार्यक्रम र बजेटमा खाना पकाउने ऊर्जाको प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि अन्तिम तयारी गरिरहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी जेठ ३ गते संसद्को अधिवेशन आह्वान गर्नुभएको छ भने सरकारले जेठ ७ गते आगामी आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम र १५ गते वार्षिक बजेट ल्याउने गरी गृहकार्य सुरु गरिसके�. . .


दाङमा सवारी दुर्घटनामा दुईको मृत्यु

दाङ । दाङमा सवारी दुर्घटनामा परी सोमबार गम्भीर घाइते भएका दुई जनाको मंगलबार उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालिका–६ निवासी २० वर्षीय अरुण चौधरी र सोही स्थानका २३ वर्षीय सुरज चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए । घाइते दुवैलाई लम�. . .


नेप्से परिसूचक ४४ अङ्कले वृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मङ्गलबार उच्च अङ्कले वृद्धि भएको छ । मङ्गलबार बजार खुलेदेखि नै उकालो लागेको नेप्से परिसूचक कारोबार बन्द हुँदासम्म कायम रह्यो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४४.१६ अङ्कले उकालो लागेर दुई हजार ३१३ अङ्कमा पुगेको छ । ठूला कम्पन�. . .


जातीयताको चौघेराबाट माथि उठेर मतदान गर्न नेता गच्दारको आग्रह

विराटनगर । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले जातजाती नहेरी नेपाली कांग्रेसका उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका छन् । बुढीगंगा गाउँपालिकामा सोमबार चुनावी सभामा बोल्दै उनले बुढीगंगामा थारुले थारुलाई मात्र मत दिन्छ भन्ने हल्ला चलेकाले थारुवादबाट निस्किएर नेपाली कांग्रेसका नेतालाई मत �. . .


गौरवका योजनाहरू सुरुवातका निम्त्ति धरानमा एमालेले जित्नुपर्छ : मञ्जु भण्डारी (अन्तर्वार्ता)

मञ्जु भण्डारी सुवेदी नेपाली राजनीतिकमा उदयमान नाम हो । देश भरका ११ वटा उपमहानगरपालिकाका उपमेयर मध्य मेयरको टिकट पाउने ४० बर्ष उमेर नकटेकी भण्डारी माग्यमानी महिला पनि हुन । उहाँले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा धरान उपमहानगरपालिकाको मेयरको पदमा एमालेबाट उम्मेद्वार बन्नु भएको छ । स्नातकसम. . .