विराटनगर । औद्योगिक करिडोरमा दुई महिनापछि विद्युत आपूर्ति सुचारु भएसँगै सुनसरी–मोरङका उद्योगीले सहज महशुस गरिरहेको उद्योगीहरुले बताएका छन् । गत फागुनदेखि ‘अन्ड्यूल’ लोडसेडिङले पिरोलिएका उद्योगीले गत मंगलबारदेखि करिडोरलाई पूर्ण रुपमा सञ्चालनमा फर्काएको बताएका छन् । मोरङ व्यापार संघका अध्यक्ष. . .
विराटनगर । स्थानीय निर्वाचनलाई लक्षित गर्दै सुनसरी–मोरङ औद्योगिक करिडोर एक दिन बन्द रहने भएको छ । करिडोरका ठूला, मझौला तथा साना गरि ५०० संख्याका उद्योग आगामी बैशाख ३० गते बन्द राखिने भएको हो । मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले मतदान गर्ने अधिकारलाई सुरक्षित गर्नका लागि घर जानुपर्ने टाडा मजदुर. . .
विराटनगर । बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा खटिने कर्मचारीहरु मतपत्र सहित ५९ प्रकारका निर्वाचन सामग्री बुझेर मतदान स्थल प्रस्थान गरेका छन् । विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयबाट मतपत्र, मतपेटिका, सिल, मतदाता नामावली, स्वस्तिक छाप र विभिन्न प्रकारका अनुसूची फारम लगायतका सामाग्री बुझेर उन�. . .
विराटनगर । मोरङको कटहरी गाउँपालिकाका अध्यक्षका प्रत्याशीहरुले कटहरी गाउँपालिकालाई राम्रो बनाउनको लागि सबै एक भएर लाग्ने बताएका छन् । संवाद समुह मोरङले आयोजना गरेको कार्यक्रममा उम्मेदवारहरुले स्वास्थ्य, शिक्षा, रोजगारी, कृषि, सामाजिक सुरक्षा , सुकुम्वासी समस्या समाधानमा एक भएर लाग्ने बताएका हुन् । . . .
विराटनगर । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन अन्तर्गत प्रदेश नं. १ बाट ४३ जना उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका छन् । प्रमुख दलहरु सहित अन्य साना दल र स्वतन्त्र रुपमा उठेका वडाध्यक्ष, खुल्ला सदस्य र महिला सदस्य पदका उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका हुन् । प्रदेशभरिबाट १ जना वडाध्यक्ष, . . .
ईलाम । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा बा.५ ख ५९८२ नम्बरको गाडीका सहचालक नुवाकोट वेलकोटगढी नगरपालिका-१३ बस्ने १८ वर्षीय किशोरलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । उक्त गाडीमा काठमाडौंबाट ईलाम आएकी ती किशोरीलाई वैशाख २० गते राति ईलाम नगरपालिका-७ मा पुग्दा गाडीका अन्य यात्रु झ. . .
विराटनगर । पछिल्लो २४ घण्टामा देशभर १७ जनामा कोरोना संक्रमित थपिएका छन् । ४ हजार १० वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर २१ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर २२ हजार १ सय ६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । हाल . . .
विराटनगर । लिम्बु समुदायमा सुरक्षाकवजको रुपमा अस्तित्व मानिदै आएको ‘सिलाम साक्मा’ विराटनगर महानगरपालीकाका मेयर पदका उमेदवार नागेश कोईरालालाई किराँत याक्थ्युङ चुम्लुङले लगाएर सम्मान गरेको छ । किराँत याक्थ्युङ चुम्लुङ महानगर कमिटी विराटनगरले आईतबार विहान आयोजना गरेको चुनावी भेटघाट तथा छलफल कार�. . .
काठमाडौं । वायुसेवा सञ्चालक सङ्घ, नेपालले यही वैशाख ३० गते मानवीय उद्धार, सहायता उडान एवं सरकारको निर्देशनमा हुने उडान बाहेकका सबै नियमित आन्तरिक सेवा बन्द गर्ने बताएको छ । निर्वाचन आयोगको ‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदान हुने दिनको सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७९ अनुसार सङ्घ. . .
काठमाडौं । स्थानीय तह निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिनेमा वयस्कको सङ्ख्या उल्लेख्य देखिएको छ । निर्वाचन आयोगका अनुसार ३५ देखि ५० वर्ष समूहका उम्मेवारको सङ्ख्या ७६ हजार १६२ छ । सो उमेर समूहका ३९ हजार ६६९ पुरुष र २७ हजार ४९३ महिला उम्मेदवार छन् । एक्काइसदेखि ३५ वर्ष उमेर समूहका १८ हजार ७८० पुरुष �. . .
कास्की । पोखरा महानगरपालिका-९ नयाँबजार बस्ने ४८ वर्षीय डेड बहादुर गुरुङको माईला अटो डेन्ट पेन्ट अटोग्यारेज वर्कशपमा तास खेलिरहेको अवस्थामा ८ जनालई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय वैदामबाट खटिएको प्रहरीले उनीहरुलाई नगद रू.१ लाख ५१ हजार ७० रुपैयाँ र २ स�. . .
हुम्ला । स्थानीय तहको निर्वाचन हुन पाँच दिन बाँकी रहँदा हुम्लाका सात स्थानीय तहमा छ मतदान अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्लाका ५४ मतदान केन्द्रका लागि २५४ कर्मचारी खटेको निर्वाचन कार्यालय हुम्लाले जनाएको छ । शनिबारसम्म ३४ मतदान अधिकृतले मतपत्रसहितका सामग्री बुझिलिएको निर्वाचन कार्यालय�. . .