सम्पूर्ण समाचार

विराटनगर भन्सारमा करोडौको घोटाला, बैकका कर्मचारी पक्राउ

बिराटनगर, ३ फागुन । बिराटनगर भन्सार कार्यालयको हाताभित्र रहेको राष्ट्रिय वाणिज्य बैक सुख्खा बन्दरगाहा शाखाका वरिष्ठ सहायक अधिकृत तोर्णबहादु्र राउत रकम हिनामिना गरेको अभियोगमा पक्राउ परेका छन् ।बैकिङ कसुर लगायतको अभियोगमा पक्राउ गरिएको मोरङका प्रहरी नायव उपरिक्षक डिएसपी विष्णुहरी कोईरालाले जान�. . .


प्रदेश नम्बर १ एमाले र माओवादीबाट यी मन्त्री हुँदै,मन्त्रलय भागबण्डामा किचिलो

विराटनगर, ३ फागुन । मुख्यमन्त्रीको नियुक्ति सँगै १ नम्बर प्रदेशमा सरकारमा सहभागी हुने मन्त्रीहरुको नामको बिषयमा आन्तरिक गृहकार्य भईहेको छ । एमाले र माओवादीले आन्तरिक गृहकार्यबाट नामहरु टुङ्ग्याएको भएपनि दुबै दलले नाम सार्बजनिक गरेका छैनन् । हिजो साँझ बसेको एमाले–माओवादीको संयुक्त वैठकबाटसरकारम�. . .


BREAKING NEWS: क्यानडालाइ हराउदै नेपाल विश्वकपकाे छनाैटमा

नामिबियामा भइरहेकाे डिभिजन २ अन्तर्गतकाे अाजकाे खेलमा नेपालले क्यानेडालाइ हराउदै विश्वकपकाे छनाैटमा पर्न सफल भएकाे छ । दबाव बिच पनि बलर करण केसीकाे उत्कृष्ट पारीकाे मदतले हातबाट गुमाइसकेकाे खेलमा नेपालले अाफुलाइ फर्काउदै जित हासिल गरेकाे हाे । हातमा कुनै पनि विकेट बाँकि नरहेकाे अवस्थामा केसीलाइ �. . .


विराटनगरमा प्रेम दिवसको दिन आज के के हुदैछ?

प्रेम देवान आज प्रेम दिवस अर्थात भ्यालेन्टाईन डे । खासगरी प्रेममा परेका अनि पर्न लागेका किशोर किशोरीहरुले प्रेम दिवसलाई मनाएको पाईन्छ । आज अग्रेजी महिनाको १४ तारिख अर्थात प्रेम दिवस वा अग्रेजीमा भ्यालेन्टाइन डे भनिन्छ । आज विश्वभरका प्रेमजोडी अर्थात प्रेममा बाधीन चाहाने युवायुवतीले यो दिवस विशेष �. . .


प्रदेश नम्बर १ को उपसभामुखमा सरस्वती पोखरेल निर्बिरोध

विराटनगर, २ फागुन। प्रदेश नम्बर १ को उप सभामुखमा माओवादी केन्द्रकी सरस्वती पोखरेल निर्बिरोध हुनु भएको । भोली बस्ने प्रदेश सभाको बैठकले उपसभामुखको रुपमा घोषणा गरेपनि अरु कसैको मनोनयन दर्ता नभएकोले उहाँका निर्बिरोध हुनुभएको हो । बुधवार मनोनयन दर्ता गराउने अन्तिम समय निर्णारण गरेको थियो । प्रदेश सभा �. . .


प्रदेश नम्बर १ को मुख्यमन्त्रीमा शेरधन राई नियुक्त

विराटनगर, २ फागुन । १ नम्बर प्रदेश प्रमुखको कार्यालयले प्रदेश १ को मुख्यमन्त्रीमा शेरधनर लाईलाई नियुक्त गरेको छ। दिउँसो ३ बजे प्रदेश प्रम्ुखको कार्यालयले मुख्यमन्त्रीमा राईलाई नियुक्त गरेको हो । एमाले तथा माओवादीले १ नम्बर प्रदेशको मुख्यमन्त्रीमा शेरधन राईलाई नियुक्त गर्नु पर्ने दावी गर्दै शुक्�. . .


प्रधानमन्त्री शेरबहादुर देउवाले आज पदबाट राजीनामा दिने तयारी

काठमाण्डौ,फागुन २ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज पदबाट राजीनामा दिने तयारी रहेको बुझिएको छ । तीनै तहको निर्वाचन सम्पन्नपछि प्रधानमन्त्री देउवाले नयाँ सरकारका लागि मार्गप्रशस्त गर्न राजीनामा दिन लागेको वालुवाटार स्रोतले जनाएको छ । निर्वाचन आयोगले आजै बेलुकासम्ममा प्रतिनिधिसभाको अन्तिम पर. . .


एमाले–माओवादी एकता : आज ब्रेक थ्रु को सम्भावना

काठमाडौं,२ फागुन । एमाले र माओवादीबीचको पार्टी एकता बारे बुधबार पार्टी एकता संयोजन समितिको बैठक बस्ने भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएपछि बुधबार आज दिउँसो ३ बजेका लागि एकता संयोजन समितिको बैठक बोलाइएको हो । एमाले अध्यक्ष ओली �. . .


विकृत बन्दै प्रेम दिवस : प्रेम फेशन हैन असली मायाँ हो

प्रेम देवान विराटनगर २ माघ । आज त्यही दिन हो जो प्रेम गर्छ अनि गर्न चाहन्छ । बर्षौदेखि भन्न नसकेको प्रेमको अभिव्यत्ती पनि आजै ब्यक्त हुन्छ । आज अग्रेजी महिनाको १४ तारिख अर्थात प्रेम (प्रणय) दिवस अर्थात अग्रेजीमा भ्यालेन्टाइन डे भनिन्छ । आज विश्वभरका प्रेमिल जोडी, प्रेममा बाँधिन चाहाने युवायुवतीले यो द�. . .


ओमशान्तिको पर्चा छर्न हेलिकोप्टर ल्याईएपछि …

सुमन सुस्केरा विराटनगर, १ फागुन । ब्राम्हाकुमारी राजयोग सेवा केन्द्रले ८२ औ त्रिमुर्ति महाशिवरात्री महोत्सवको अवसरमा पर्चा छर्न हेलिकोप्टरको प्रयोग भएको पाईएको छ । हेलिकोप्टर मार्फत आज एकाएक आकाशबाट पर्चा सामाग्री सहितको फुलहरु झरेपछि के भएको होला भनेर बिराटनगरवासी अचम्भीत भए । घर नै हल्लिने गरी �. . .


हाटखोलाको आगलागी खतरनाक ! ठुलो दुर्घटना टर्यो

विराटनगर, १ फागुन विराटनगर हाटखोला स्थित एक कवाडी गोदाममा मंगलबार विहान आगलागी भएको छ । हाटखोला प्रहरी चौकी नजिकै रहेको किशोर रौेनियारले संञ्चालन गर्दै आएको दुर्गा टेर्डसको कवाडी गोदाममा आगलागी भएको हो । अचानक विधुत सर्टभई आगलागी भएको अनुमान गरिएको छ । गोदाममा विभिन्न कम्पनीका प्लाष्टिकका खोल तथा ध. . .


प्रदेश प्रमुखमा माओवादीको समर्थनमा एमालेद्वारा मुख्यमन्त्रीको दावी

विराटनगर, १ फागुन । वाम गठबन्धनले प्रदेश १ मा सरकार गठनका लागि प्रदेश प्रमुखसामु दाबी पेश गरेको छ । बाम गठबन्धनमा आवद्ध एमालेका तर्फबाट प्रदेशसभा सांसद जीवन घिमिरे र माओवादीका तर्फबाट संसदीय दलका नेता टंक आङबुहाङले प्रदेशको मुख्यमन्त्री शेरधन राईलाई नियुक्त गर्न आग्रह गर्दै प्रदेश कार्यालयका सचिव �. . .