प्रेम देवान, विराटनगर १२ पुष । प्रतिबन्धित भारतीय नोट सहित रानी प्रहरीले विभिन्न तस्करीमा सलग्न ६ जनालाई पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय रानी विराटनगरको टोलीले प्रतिबन्धित भारतीय नोट, भन्सार छलि ल्याएको होमियो प्याथिक औषधी र चाईनामा बने बेल्चा सहित तस्करीमा संलग्न ६ जनालाई पक्राउ गरेको छ । मो. . .
विराटनगर वारिवर्स एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो क्वालिफायर्समा भैरहवा ग्लाडिएटर्सलाई ८ विकेटले पराजित गर्दै विराटनगर उपाधि नजिक पुगेको हो । किर्तिपुरस्थित टियू क्रिकेट मैदानमा भैरहवाले दिएको १२८ रनको लक्ष्य विराटनगरले १७ ओभरमा २ विकेट गुमाएर पू�. . .
बिराटनगर पुष ८ , बिराटनगर महानगरपालिकालाई प्रदेश नम्बर १ को राजधानी बनाउन नेकपा एमालेका नेता लालबाबु पण्डित पनि तातिएका छन् । उनले आज बालकोटमा पार्टी अध्यक्ष तथा पुर्व प्रधानमन्त्री के.पी शर्मा ओलिसंग भेट गर्दै बिराटनगर राजधानी हुन् उपयुक्त रहेको हुनाले राजधानी बनाउनुपर्नेमा जोड दिएका थिए । यस्तै �. . .
विराटनगर ६ पौष । भारतको जोगबनीमा जनता दलका कार्यकर्ताले बालुवा–गिट्टी संकटको विरुद्धमा बिहारमा बन्दको आह्वान गरेसंगै नेपाल भारतको सिमा नाकामा केही बेर अबरोध भएको छ । भारतको लालु यादव नेतृत्वको राष्ट्रिय जनता दलले बालुवा–गिट्टी संकटको विरुद्धमा आज बन्द आव्हान गरेपछि त्यहाँको जनजीवन प्रभावित भएक�. . .
प्रेम देवान , विराटनगर २३ मंसिर । ईलाका प्रहरी कार्यलय नेमुवा प्रहरी चौकीका प्रहरी नायव निरीक्षक टंक प्रसाद कोईरालाले महिला म्यादी प्रहरी माथी कुटपिट तथा असभ्व्य गाली गलोज गरेको भन्दै उनलाई कारबाहीको माग गरेको छन् । मंसिर २१ गते भएको प्रदेश र प्रतिनिधी सभाको चुनावमा खटिएका म्यादी प्रहरी माथी मोरङको �. . .
बिराटनगर मङ्सिर २२ , मोरंग जिल्लाको मतगणना सुरु भएको छ । मोरंगको क्षेत्र नम्बर ६ बाट मतगणना सुरु हुन लागेको मतदानस्थलबाट हाम्रा सहकर्मी प्रेम देवानले जानकारी दिए ।बिराटनगरको आदर्श स्कुल अगाडी सर्वसाधारणको भिड बढिरहेको छ । ६ वटा प्रतिनिधि तथा १२ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको मोरङ ६ लाख ४४ हज�. . .
बिराटनगर मङ्सिर २२ , मोरंग जिल्लाको मतगणना आज बिहान ९ बजेबाट सुरु गरिने भएको छ । बिहान ८ बजे सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्न लागिएको क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख प्रेम प्रसाद संजेलले आवर बिराटनगरलाई जानकारी दिए । ६ वटा प्रतिनिधि तथा १२ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको मोरङ ६ लाख ४४ �. . .
प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि आज दोस्रो चरणको निर्वाचन हुँदैछ । बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान जारी रहनेछ । बिहान ७ बजे नै मतदानको समय सुरु भएको छ । आज हुने दोस्रो चरणको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि ४५ जिल्लाका १५ हजार ३४४ मतदान केन्द्रमा मतदान हुँदैछ । बुधबार अपरान्ह. . .
ओवी डेक्स विराटनगर १५ मंसिर । आगामी मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभाको दोस्रो चरणको निर्वाचन हुन अब साता दिन मात्र रहिरहँदा सबैभन्दा बढी ध्यान यति बेला मोरङको क्षेत्र न ६ मा रहेको छ । अबको केहि दिनमा नै मौन अवधि सुरुहुने दिन पनि आँउदै छ । यद्यपी उम्मेदवारहरुले आजको दिनसम्म पनि आफ्नो जीत सुनिश्च. . .
सुनसरी। सुनसरीको इटहरी महानगरपालिका नौ भलादमी टोलमा बम विष्फोट भएको छ । कांग्रेसको सभालाई लक्षित गरि भएको विष्फोटमा दुई कार्यकर्ता गम्भीर घाइते भएका छन् । नेपाली कांग्रेसको चुनावी सभालाई लक्षित गरि इटहरी–९ भलादमी टोलमा बम विष्फोट गराइएको हो । विष्फोट भएको सभास्थलमा कांग्रेस उम्मेद्वार विजय गच्छ�. . .
पुर्व सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई लक्षित गरि बम प्रहार भएको छ । मोरङको वुढिगगा गाउपालिकाको कोहलपुर ६ नम्बर वडा पण्डितलाई लक्षित गरि बम प्रहार भएको उनकै साथमा रहेका युवा नेता वासिम आलमले आवर बिराटनगरलाई बताए । उक्त घटनामा पुर्व मन्त्री लालबाबु पण्डित लगायत सबै सुरक्षित रहेको पनि आलम�. . .
नेपालको सबैभन्दा पहिलो उद्योग विराटनगर जुट मिल आज (शुक्रबार) देखि पुनः सञ्चालन भएको छ । मिल ८ दशकअघि वि.सं. १९९३ असार ३० गते स्थापना भएको हो । भारत, कलकत्ताका तत्कालीन उद्योगपति राधाकृष्ण चमरिया र नेपालका श्री ३ जुद्ध शमशेरको योजनाअनुसार मिलको स्थापना गरिएको थियो । २००४ सालमा नेपाली राजनीतिका शीर्ष व्य. . .