प्रेम देवान विराटनगर ८ चैत्र । विराटनगरमा पहिलो पटक आयोजना गरिएको पाँचौ अन्तराष्ट्रिय महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता भव्य रुपमा सम्पन्न भएको छ । पहिलो पटक विराटनगरमा अन्तराष्ट्रिय स्तरको फुटवल प्रतियोगिता आयोजना भईरहँदा घरेलु टिमलाई हौसला र माया समर्थकको बाक्लो उपस्थित रहेको थियो । �. . .
बिराटनगर, ८ चैत । बिराटनगरको महेन्द्र चौकमा रहेको म्याक्स अस्पतालको लापरबाहीले गर्दा धरान छाताचौक नयाँ बजारका मो.मक्सुदको गएराती ज्यान गएकाे घटना राजनीति दवावमा मिलाईएकाे छ । मुटुको समस्या भएका मक्सुदलाई राती नै एम्बुलेन्सको मिलेमतोमा अस्पताल पर्याइएको थियो । घटना बाहिर आए पश्चात् आफन्तले अस्प�. . .
विराटनगर, ८ चैत । पहिलो पटक काठमाडौं उपत्यका बाहिर भएको फुटबलको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता पाँचौ महिला साफ च्याम्पियनसिप विराटनगरमा भव्य रूपमा सम्पन्न भएको छ। दश हजार दर्शक क्षमता भएकाे विराटनगरकाे शहिद रङ्गशालामा दर्शक भने दशाै हजारकाे सङ्ख्यामा पाएकाे छ । पहिलाे पटक विराटनगरमा अ. . .
बिराटनगर चैत्र ८ , साफ च्याम्पियनसिप फुटबलको फाइनलमा सावित्रा भण्डारीको एक गोलसँगै सावित्रा नेपाली महिला फुटबलको इतिहासमै उच्च गोलकर्ताको दोस्रो स्थानमा पुगेकी छिन् । २२ वर्षकी सावित्राको राष्ट्रिय टिमका लागि २७ खेलबाट यो २६ औं गोल हो । उनले २०१४ मा पाकिस्तानमा भएको साफ च्याम्पियनसिपमा भुटानसँग�. . .
बिराटनगर चैत्र ८ , साफ च्याम्पियनसिप फुटबलको फाइनलमा भारतले नेपाललाई ३-१ गोलले हराएको छ । यो जित संगै भारतले साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । नेपालका लागि एक मात्र गोल सावित्रा भण्डारीले गरेकी थिइन् भने भारतका लागि अन्जु तामांग,डालिमा,ग्रेस दाम्बेले समान १-१ गोल गरेका थिए । पहिलो हाफमा सुध�. . .
बिराटनगर चैत्र ८ , भारतले ७८ औ मिनेटमा तेस्रो गोल गरेको छ। भारतकि अन्जु तामांङले तेस्रो गोल गरिन । अहिले खेल भारत ३-१ नेपाल भएको छ । खेलको ६३ औं मिनेटमा भारतले दोस्रो गोल गरेको थियो । यसअघि खेलमा उग्रता पनि भारतले नै लिएको थियो । तर, ३३ औं मिनेटमा नेपालकी सावित्रा भण्डारीले बराबरी गोल फर्काएकी थिइन् ।. . .
बिराटनगर चैत्र ८, नेपाल र भारत बीचको फाइनलमा ६३ औ मिनेटको खेल सकिएको छ । भारतले दोस्रो गोल गरेको छ। नेपालका लागि गिता रानाको पासमा साबित्राले पहिलो गोल गरिन् । विराटनगरस्थित सहिद रंगशालामा नेपाल र भारत पाँचौं महिला साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन् । नेपाल २६ औं मिनेट�. . .
विराटनगर, ८ चैत । विराटनगरमा जारी महिला साफ च्याम्पियनसिपकाे उपाधिकालागि नेपाल र भारत विचकाे खेल शुरु भएकाे छ । विराटगरकाे शहिद रङ्गशालामा शुरु भएकाे खेलमा नेपाल र भारत दुबै तर्फवाट आक्रमक खेल प्रदर्शन छ।. . .
विराटनगर, ८ चैत । बिराटनगरको महेन्द्र चौकमा रहेको म्याक्स ईन्टरनेशनल अस्पतालले एन्ड ट्रमा सेन्टरको लापरबाहीका कारण एकजनाको ज्यान गएको छ । संघीय समाजवादी फोरमकी नेत्री उषा यादवको समेत लगानी रहेको अस्पतालमा केही दिन अगाडी एक बालकको मृत्यु भएको थियो । धरान नयाँ बजार छाताचौकका बिरामी मो.मक्सुदको गएरा�. . .
विराटनगर चैत्र ८ , होलीको अवसरमा विराटनगरस्थित नमस्कार होटलमा होली स्पेशल कार्यक्रम सम्पन्न भएको छ । युवामाझ लोकप्रिय गायिका इन्दिरा जोशीसहित चर्चित गायक, गायिकाको प्रस्तुति सहित कार्यक्रम भव्यताका साथ सम्पन्न भएको हो । मञ्जिना मुभिज क्रिएसनले आयोजना गरेको ‘होली हङ्गामा’ कार्यक्रममा गायिका इन. . .
बिराटनगर चैत्र ८ , बिराटनगरमा आज हुने साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपाल र भारतबीचको फाइनल खेलको टिकट दर बढाएपछि सामाजिक संजालमा बिरोध साथै अहिले स्थानीय फुटबल समर्थकले नाराबाजीसहित टिकट काउन्टर नै बन्द गराएका छन् । विना सूचना टिकट दर बढाइएको भन्दै दर्शकहरूले नाराबाजीसहित टिकट का. . .
बिराटनगर चैत्र ८, विराटनगरमा जारी पाँचौं संस्करणको साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिको लागि आज फाइनल हुँदैछ । बिराटनगरको शहिद रंगशालामा दिउसो ३ बजे हुने खेलमा उपाधिका लागि नेपाल र भारत भिड्दैछन् । नेपाल र भारतबीच चौथोपटक उपाधि भिडन्त हुँदैछ । यसअघिका तीनओटै भिडन्तमा नेपाल फाइनलमा पराजित भएक�. . .