सम्पूर्ण समाचार

होटलेको कोठामा एक युवक मृत फेला

कञ्चनपुर । महेन्द्रनगरस्थित नाइन इलेभन होटलेको कोठामा आज एक जना युवक मृतावस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार भीमदत्त नगरपालिका–१५ निम्बुखेडाका २१ वर्षीय मुकुल पाण्डेय होटलको कोठामा मृतावस्थामा फेला परेका हुन् । पाण्डेयको मृत्युको कार�. . .


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बम राखिएको भन्दै फोन गर्ने व्यक्तिको खोजी सुरु

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बम राखिएको भन्दै फोन गर्ने व्यक्तिको प्रहरीले खोजी सुरु गरेको छ । विमानस्थल परिसरमा शंकास्पद वस्तु रहेको भनेर बुधबार बिहान करिब १०:३० अज्ञात व्यक्तिबाट फोन आएपछि सुरक्षा निकायले उच्च सतर्कता अपनाउँदै सबै यात्रुहरुलाई बाहिर निकालिएको थियो । विमान. . .


जहदामा माओवादीे प्रतिवद्धता : निःशुल्क उपचार र नदी नियन्त्रण

विराटनगर । मोरङको जहदा गाउँपालिकामा माओवादी केन्द्रले चुनावी प्रतिवद्धता पत्र सार्वजानिक गरेको छ । माओवादीबाट जहदा गाउँपालिकामा उम्मेदवारी दिएका उम्मेदवारहरूको उपस्थितमा पार्टीले बुधबार चुनवी प्रतिवद्धता पत्र सार्वजानिक गरेको हो । जारी प्रतिवद्धता पत्रमा गाउँपालिका जोड्ने सबै सडक कालोपत्रे . . .


विराटनगरमा एमालका उम्मेदवार घरदैलोमा

विराटनगर । नेकपा एमालेले विराटनगरमा घरदैलो कार्यक्रमलाई व्यापाक बनाएको छ । मंगलबार विराटनगर–१२, १८ र ७ नम्बर वडामा घरदैलो कार्यक्रम आयोजना गरिएको हो । मेयरका उमेदवार सागार थापा र उपमेयर उमेदवार शिल्पा निराला कार्कीले मतदातालाई भेटेर भोट माग्ने क्रम जारी राखेका छन् । घरघरमा पुगेर उनीहरुले मतदान गर�. . .


वडा नम्बर १३ मा एमालेको घरदैलो, मतदाताको उत्साह नाच्दै गाउँदै भोट माग्दै

धरान । धरान १३ मंगलबार उत्सवमय बन्यो । नेकपा एमालेको चुनावी गीतले गुञ्जायमान बनेको धरान १३ मा लोकप्रिय जनप्रतिनिधिको छवि बनाएका वडाध्यक्षका उम्मेदवार नेत्र काफ्लेसँगै वडावासी छमछमी नाचे । आठ सूर्य सात छाप नेकपा एमाले जिन्दावादको नारासँगै वडामा नेकपा एमालेको सूर्यध्वजा फहराउँदै वडावासी काफ्लेको. . .


मुस्लिम समुदायसँगै मनाए थापाले पनि इद

विराटनगर । नेकपा (एमाले) का तर्फबाट मेयरका उम्मेदवार सागर थापाले मुस्लिम समुदायसँगै विराटनगमा इद पर्व मनाएका छन् । इस्लाम धर्मावलम्बीहरुको महान पर्व इल उल फित्रको अवसरमा सोमबार विराटनगर-९ मा आयोजित इद मिलन कार्यक्रममा मेयरका उम्मेदवार थापाले मुस्लिम धर्मावलम्बीहरुसँगै इद मनाएका हुन् । सो क्रममा. . .


माओवादी छोडेर ४२ एमाले प्रवेश

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-१ मा माओवादीका कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन् । स्थानीय तह निर्वाचनको चुनावी अभियानअन्तर्गत माओवादीका ४२ जना कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका हुन् । एमाले प्रवेश गर्नेहरुमा संजय राजवंशी, कमल राजवंशी, दीप राजवंशी, विक्रम राजवंशी, अजय राजवंशी, भुराज र. . .


एमाले, कांग्रेस र माओवादीका उम्मेदवारहरु सक्रिय

विराटनगर । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरु आफ्ना एजेण्डासहित चुनावी मैदानमा छन् । ७ वटा वडा रहेको बुढीगंगा गाउँपालिकामा अहिले एमाले, कांग्रेस र माओवादीका उम्मेदवारहरु आफ्ना चुनावी नाराका साथ अघि बढेका छन् । बुढीगंगा गाउँपालिका वडा-४ का युवा सागर बराल अहिले मतदाताको बीचमा आफ्ना �. . .


वडा १५ को घरदैलो ‘युवाको नेतृत्व गर्ने एमाले नै हो’

धरान । निर्वाचनको मिति नजिकिदै गर्दा नेकपा एमालेले आफ्ना उम्मेदवार सहितको घरदैलोलाई तिब्रता दिइरहेको छ । धरानका विभिन्न वडामा मेयर र उपमेयरको उम्मेदवार सहित वडाअध्यक्षको उम्मेदवार र सदस्यहरु घरदैलोमा व्यस्त छन् । यसै बिच धरान वडा नम्बर १५ मा भएको घरदैलोका क्रममा नेकपा एमालेले युवाहरुलाई सक्षम र �. . .


काठमाडौंको बत्तिस पुतलीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । काठमाडौं महानगरपालिका-९ स्थित बत्तिस पुतलीमा सोमवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको थियो । स्थानीय गौथली बचत तथा ऋण सहकारी संस्था र काठमाडौंको सिनामंगल स्थित काठमाडौं मेडिकल कलेजको सहकार्यमा शिविर सञ्चालन गरिएको हो । गोल्डेन गेट कलेजमा सञ्चालित शिविरमा केएमसीका डाक्टरहरुले ७५३. . .


तेह्र वर्षदेखि आयोजना अलपत्र

काठमाडौं । कुनै पनि परियोजना सम्पन्न गर्न कति समय लाग्ला ? उत्तर सहज छ, ठाउँ र अवस्था हेरेर मात्रै भन्न सकिन्छ । आयोजनामा काम गर्ने निर्माण व्यवसायी, परामर्शदाता, स्थानीय सरोकारवालाले निर्वाह गर्ने भूमिकाका आधारमा समय र लागतका बारेमा उल्लेख गर्न सकिन्छ । सन् २००९ देखि सुरु भएको एउटा आयोजना हालसम्म सम�. . .


दश दिनदेखि उपत्यकाको फोहाेर सडकमा

काठमाडौं । पासाङल्हामु राजमार्गका स्थानीयको अवरोधका कारण काठमाडौं उपत्यकाको फोहाेर व्यवस्थापन कार्य दश दिनदेखि रोकिएको छ । पासाङल्हामु राजमार्ग मर्मतको जिम्मा पाएको निर्माण व्यवसायीद्वारा पटकपटक काम रोकिँदा त्यसको प्रत्यक्ष असर भने काठमाडौं उपत्यकाको नागरिकले भोग्नुपरेको छ । पछिल्लो समय यही �. . .