सम्पूर्ण समाचार

प्रदेश राजधानी तोक्न ढिलाइ किन ?

नारायण काफ्ले काठमाडौँ, कात्तिक २७ गते ।  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भई जनप्रतिनिधि चयन हुने दिनगन्ती सुरु भइसकेको छ ।  पहिलो चरणको निर्वाचन सम्पन्न हुन अब दुई साता मात्र बाँकी छ ।  सङ्घीय संरचनामा पहिलो पटक निर्वाचन हुन लागे पनि निर्वाचनअघि तयार हुनुपर्ने प्रशासनिक र साङ्गठनिक संरचन�. . .


नेपाली क्रिकेट इतिहासमा एतिहासिक दिन , नेपालले भारतलाई १९ रनले हरायो

नेपाली यु–१९ क्रिकेट टिमले भारतलाई पराजित गर्दै ऐतिहासिक जित हात पारेको छ । मलेसियामा जारी एसीसी यु–१९ एसिया कप क्रिकेटको दोस्रो खेलमा नेपालले भारतलाई १९ रनले पराजित गरेको हो । भारतलाई पराजित गरेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना पनि बढेको छ । १ सय ८६ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेक�. . .


विराटनगरमा दिनदहाडै आक्रमण हुन थाल्यो प्रहरी किन मौन..?

कात्तिक १९ आईतबार । नेकपा एमालेका युवा नेता पर्वतराज निरौलामाथि शनिबार अज्ञात समुहद्धरा आक्रमण भएको छ । एमालेको युवा शक्ति परिचालन विभागका प्रमुख निरौलालाई हिजो साँझ सभा ५ बजेतिर ८ जनाको समूहले आक्रमण गरेका बताएका छन् । निरौलाका अनुसार ४ वटा मोटरसाइकलमा हेलमेट र मास्क लगाएर आएको समूहले हक्की स्टिक �. . .


मोरङमा उन्नाइसवटा राजनीतिक दल र स्वतन्त्र गरी ६७ जना चुनावी प्रतिस्पर्धामा

विराटनगर, कात्तिक १७ गते । दोस्रोचरणको निर्वाचन अन्तर्गत मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मोरङमा उन्नाइसवटा राजनीतिक दल र स्वतन्त्र गरी ६७ जना चुनावी प्रतिस्पर्धामा उत्रेका छन् । मोरङको क्षेत्र नं ३ बाट सबैभन्दा बढी १५ जना र क्षेत्र नं ५ बाट सबैभन्दा कम सात जनाले उम्मेदवारी दर�. . .


“अरु प्राडोमा भोट माग्न हिड्दा , म साइकलमा भोट माग्थे”- लालबाबु पन्डित (अन्तर्वार्ता)

आसन्न प्रतिनिधिसभा चुनावमा मोरङ क्षेत्र नम्बर ६ बाट उम्मेद्वारी दिएका नेता लालबाबु पंडितसँग गरिएकाे कुराकानी । उनीसँग हामीले उनकाे जीवनका साथै उम्मेद्वारी र यससँग सम्बन्धी याेजनाहरूका बारेमा कुराकानी गरेका छाैं । https://www.youtube.com/watch?v=YmLV7dg3kmc. . .


झापाको विर्तामोडमा गोली चल्यो ,स्थिति तनावग्रस्त

झापा । झापाको विर्तामोड तनावग्रस्त बनेको छ । बालक हत्याको विरोधमा स्थानीय बासिन्दाले निकालेको र्यालीमा प्रहरीले दमन गरेपछि स्थिति तनावग्रस्त बनेको हो । प्रहरीले दर्जनौं राउण्ड रवरका गोली चलाएको छ । शान्तिपूर्ण रुपमा आयोजना गरिएको र्यालीमा प्रहरीले दमन गरेको भन्दै सर्वसाधारणले नारावाजी गरिरहेका �. . .


विराटनगरका मेयर भिम पराजुलीकाे छठ पुजा, सडक नाप्दै घाटसम्म (फाेटाे फिचर)

विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीले छठ पर्व उत्साहजनक रुपमा मनाएका छन् । उनले विराटनगरको सिघंया खोलामा परिवार सहित छठ पर्व मनाएका छन् । धार्मिक मानिने पराजुलीले कष्टकर रुपमा आस्थाका साथ घाट पुगेर छठ पर्व मनाएका थिए ।  मेयर पराजुली धार्मीक व्यक्तित्वका रूपमा चिनिन्छन् । यि तस्विरहरू पत्. . .


जनचेतना बिना नाे हर्न अभियान ! २५ दिनमै झण्डै ३ लाख जरिवाना

सुमन तिमल्सिना । विराटनगर, ६ कात्तिक । प्रदेश १ का सबै जिल्लामा हर्न बजाउन नपाईने गरी असोज १ गते देखि लागु गरेको हर्न निषेध अभियानको शुरुका दिनहरु देखि नै ट्राफिक प्रहरीले राजश्वको नाममा चर्को रकम असूल्न थालेको पाईएको छ । सुचनाको हकका अभियन्ता राजु श्रेष्ठले असोज १ गते देखि २५ गते सम्म हर्न बजाएर कार्व. . .


विराटनगर तिनटोलीयाबाट ७ जना जुवाडे पक्राउ

बिराटनगर , कातिक १ , मोरङको विराटनगर-१० तिनटोलीया स्थित पुस्कलराज पोखरेलको घरमा भाडालिएर बस्ने सोही ठाउँका कुमार यादवको घरबाट प्रहरीले बुधबार ७ जना जुवाडे पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले गोप्य सुचनाका आधारमा विहान १ बजेतिर उनीहरुलाई पक्राउ गरेको हो। प्रहरीले �. . .


तिहार पर्व सुरु , आज काग तिहार

कार्तिक कृष्ण त्रयोदशीका दिन मङ्गलबारदेखि तिहार पर्व सुरु हुँदैछ ।  यमपञ्चकको पहिलो दिन कागलाई परिकार भोजन गराएर कागको पूजा गरिँदैछ ।  कागपूजादेखि पाँच दिनसम्म यमराज मत्र्यलोकमा विचरण गर्न आएका हुन्छन् भन्ने मान्यता छ । कागले यमराज र बहिनी यमुनाबीच सूचना आदानप्रदान गरेको प्रसङ्गलाई यही दिन संस्मर. . .


प्रदेश प्रमुखको तलब, भत्ता एक लाखभन्दा बढी !!

नारायण काफ्ले काठमाडौँ, असोज २८ गते ।  व्यवस्थापिका संसद्ले प्रदेश प्रमुखको पारिश्रमिक तथा सेवा सुविधासम्बन्धी विधेयक पारित गरेको छ ।  प्रदेश प्रमुखको सेवा सुविधासम्बन्धी कानुन पारित भएसँगै सरकारलाई प्रदेश प्रमुख नियुक्त गर्ने बाटो पनि खुलेको छ । संसद्बाट पारित विधेयक अनुसार प्रदेश प्रमुखको मासि. . .


पुर्वान्चलमा नव प्रतिभा खोज्न “ओपन स्टेज” कार्यक्रम आउदै

पूर्वमा रहेका बिभिन्न नव प्रतिभा खोज्ने उदेस्यले "ओपन स्टेज" कार्यक्रम संचालन हुने भएको छ । ओबी मिडिया प्रालि र वर्ड विन्गस नेपालको संयुक्त आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो । उक्त कार्यक्रमको लागि स्लाम कविता वाचन , भाषण कला , कविता  वाचन लगायतका लागि आवेदन खुल्ला गरिएको छ । बिभिन्न कलाका व्यक्ति�. . .