सम्पूर्ण समाचार

विराटनगरमा होलीको चहलपहल, मुख्यमन्त्रीले पार्टी कार्यालयमा यसरी मनाए होली (फोटो फिचर)

बिराटनगर, ७ फागुन । आज तराईका जिल्लाहरुमा फागू अर्थात होली पर्व मनाइँदैछ । रङ्गहरुको पर्व होलीलाई मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउने पर्वको रुपमा पनि लिने गरिएकाले साथीसङ्गी, आफन्तहरु जम्मा भएर होली खेल्ने गरिन्छ । हिजो पहाडी जिल्लामा मनाईएको होली आज तराईका जिल्लामा मनाईएको हो । दैत्यराज . . .


तराईका जिल्लाहरुमा आज फागू अर्थात होली पर्व मनाइँदै, विराटनगरमा फुलकाे हाेली(फाेटाे फिचर सहित)

बिराटनगर, ७ फागुन । आज तराईका जिल्लाहरुमा फागू अर्थात होली पर्व मनाइँदैछ । रङ्गहरुको पर्व होलीलाई मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउने पर्वको रुपमा पनि लिने गरिएकाले साथीसङ्गी, आफन्तहरु जम्मा भएर होली खेल्ने गरिन्छ । दैत्यराज हिरण्यकश्यपुले आफ्ना पुत्र प्रल्हादलाई मार्ने उद्देश्यले आगोले. . .


मेयरले विराटनगरमा निजी विद्यालयमैत्री वातावरण बनाउने दाबी

विराटनगर, ६ चैत । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले निजी विद्यालयमैत्री वातावरण तयार गर्न आफू सदैव सक्रिय रहने बताएका छन् । विराटनगर प्याब्सनले १४ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित राष्ट्रिय अध्यक्ष, सचिव र सदस्यहरुकालागि आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा मेयर पराजुलीले निजी ब�. . .


विराटनगरमा होली : पहाडमा मनाए तराईमा भाेली , यस्ताे छ-सुरक्षा ब्यवस्था

प्रेम देवान । विराटनगर, ५ चैत । तराईमा विशेष तरिकाले मनाईँदै आएको होली पर्वको रौनकता विराटनगरमा एक हप्ता अगाडि देखि नै लागेको थियो । होली पर्व आउन केही दिन अगावैदेखि विराटनगरमा होली पर्ब बिभिन्न संस्था तथा ब्यक्तिहरुले मनाउन थालेका थिए । पहाडी भेगमा भन्दा पनि तराईमा होली पर्व छुट्टै तरिकाले मनाउने प�. . .


विराटनगरमा महिला साफ च्याम्पियनसिप : नेपाल र भारतबीच उपाधिका लागि प्रतिस्पर्धा हुने

विराटनगर,६ फागुन । नेपाल र भारतबीच पाँचौं महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा हुने भएको छ । साविक विजेता भारतले दोस्रो सेमिफाइनलमा बंगलादेशमाथि ४–० को जित निकालेपछि उपाधिका लागि नेपालसँगको भेट पक्का भएको हो । योसँगै नेपाल र भारत चौथो पटक साफको उपाधिको लागि मैदान �. . .


प्रदेश १ का मुख्यमन्त्री राईद्वारा होलीको शुभकामना, सामाजिक सद्भाव कायम गर्ने विश्वास

विराटनगर, ६ चैत । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले फागु पूर्णिमा (होली) पर्व २०७५ को अवसरमा शुभकामना व्यक्त गरेका छन् । एक शुभकामना सन्देश जारी गर्दे मुख्यमन्त्री राईले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एंव उत्तरोत्तर प्रगतिका लागि शुभकाम�. . .


विराटनगरमा जारी साफ महिला च्याम्पियनसिप सेमिफाईनल खेलमा घरेलु टिमलाई दर्शकको यस्तो माया

प्रेम देवान विराटनगर, ६ चैत । विराटनगरको सहिद रङ्गशालामा बुधबार नेपालको झन्डा बोकेर हुलका हुल मानिस मैदान भित्र प्रवेश गरिरहेका थिए । जारी साफ महिला च्याम्पियनसिप फुटवल प्रतियोगिता अन्तरर्गत सेमिफाईनलको पहिलो खेलमा श्रीलङ्का र नेपालको खेल भएको थियो । अन्य बेला मैदान भित्र रहेको प्यारफिटमा कमै दर�. . .


मोरङको बेलबारीमा यस्तो बन्यो सृजना पार्कमा मुर्ती (तस्बिर सहित)

मोरङको बेलवारी–१० भाउन्नेमा रहेको सृजना सामुदायिक वनको २१ हेक्टर क्षेत्रभित्र गत फागुन ४ गतेदेखि ६ देशका ३० जना मुर्तिकारहरु ढुंगामा आफ्नो कला प्रस्तुत गर्न तल्लिन छन । राम्रा राम्रा कला कृतिहरु निर्माण गरी आन्तरिक तथा वाह्य पर्यटक भित्रयाउने लक्ष्यका साथ सिर्जना पार्क निमार्णका लागी पहिलो चरणमा �. . .


बिराटनगरमा नशा रहित होली यसरी मनाइयो, दिपाश्री र पारसले हसाउनु हसाए (तस्बिर)

विराटनगर चैत्र ६ विराटनगरमा आउदो होलीमा नशारहित होली कार्यक्रम सम्पन्न भएको छ । विराटनगरको बि प्लटमा आज विराटनगरमा काम गरिरहेका युवा संघसंस्थाहरु सहितको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रदेश १ का मुख्य मन्त्री , मन्त्रीहरु , सामाजिक अभियन्ता , कलाकार लगायत ३ सय बढीको उपस्तिथ. . .


विराटनगरमा जारी साफ महिला च्याम्पियनसिप अपडेट: नेपाल फाईनलमा प्रवेश

विराटनगर, ६ चैत  ।   श्रीलङ्कालाई  ४ गाेल हान्दै नेपाल फाईनलमा ब्रवेश गरेकाे छ   । नेपालकी खेलाडी पुनम जर्घामगरले खेलकाे ४२ मिनेटमा श्रीलङ्कालाई गाेल गर्दै शुरु भएकाे नेपालकाे गाेलकाे बर्षा ४ गाेलसम्म गरेकाे हाे ।  विराटनगरमा जारी साफ महिला च्याम्पियनसिप अन्तरगत सेमिफाईनलकाे पहिलाे खेल जारी छ ।  नेप�. . .


विराटनगरमा जारी सफ महिला च्याम्पियनसिप अपडेट : श्रीलङ्कालाई नेपालले २ गाेल हान्याे

विराटनगर, ६ चैत  । नेपालकाे तर्फबाट १ गाेल हानेकाे छ । नेपालकी खेलाडी पुनम जर्घामगरले खेलकाे ४२ मिनेटमा श्रीलङ्कालाई गाेल  गरेकाे हाे । विराटनगरमा जारी साफ महिला च्याम्पियनसिप अन्तरगत सेमिफाईनलकाे पहिलाे खेल जारी छ ।  नेपालकाे तर्फबाट दाेश्राे गाेल अनिता बस्नेतले गरिन् । खेलकाे ७३ मिनेटमा  नेपालकाे . . .


विराटनगरमा जारी साफ महिला च्याम्पियनसिप: नेपाल र श्रीलङ्का विचकाे खेल शुरु

विराटनगर, ६ चैत  । विराटनगरमा जारी साफ महिला च्याम्पियनसिप अन्तरगत सेमिफाईनलकाे पहिलाे खेल शुरु भएकाे छ । नेपाल र श्रीलङ्का विचकाे खेल शुरु भएकाे हाे । ११ बजे शुरु भएकाे प्रतियाेगितामा  नेपालले आक्रमक शुरुवात गरेकाे छ । यस अघि नेपालले बङ्गलादेशलाई जितेर सेमिफाईनल यात्रा तय गरेकाे हाे ।. . .