सम्पूर्ण समाचार

सुदूरपश्चिममा छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु

कैलाली । कैलालीमा माछा मार्ने क्रममा दुई जनाको मृत्यु भएको छ । माछा मार्न कर्णाली नदी किनारमा पुगेर एक्कासी बेहोस भएका टीकापुर नगरपालिका–१ शिवनगरका ५९ वर्षीय शोभराम थारुको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बेदप्रकाश जोशीले बताए । यसैगरी ज. . .


नागरिकता नबन्दा ज्येष्ठ नागरिक समस्यामा

पाल्पा । “जवानीमा त मेलापात गरेरै जीवन धानियो, बुढेसकालमा काम गर्न सक्ने तागत छैन, कसरी बाँच्ने हो ?” यस्तो गुनासो पोख्नुहुन्छ ७८ वर्षीया तुलसा पाण्डेय । बुढ्यौली उमेरमा उनलाई आफन्तको स्याहारसुसार, रेखदेख त परै जाओस् बिहान साँझको छाक जोहो गरिदिने कोही छैन । रामपुर नगरपालिका–८ बस्ने पाण्डेयलाई न दिनक. . .


काठमाडौं महानगरपालिका प्रमुखका स्वतन्त्र उम्मेदवार बालेनले पाए चुनाव चिन्ह ‘लौरो’

विराटनगर । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि काठमाडौं महानगरपालिका प्रमुखका लागि स्वतन्त्र उम्मेदवारी दिएका बालेन साहले ‘लौरो’ चुनाव चिन्ह पाएका छन् । निर्वाचन आयोगले शनिवार स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह दिएको हो । स्वतन्त्र उम्मेदवारी दिएका साहको अब आधिकारिक चुनाव चिन्ह लौर�. . .


मेयर बन्नको लागी आर्शिवाद थाप्न घरघरमा पुग्दै थापा

विराटनगर । नेकपा एमाले विराटनगर महानगरको मेयरका उमेदवार सागर थापा घरघरमा पुग्ने अभियानमा छन् । आगामी २३ गतेसम्म घर दैलो कार्यक्रम राखिएको नेकपा एमाले महानगर कमिटीले जनाएको छ । उमेदवार थापाले घरघरमा पुग्दा नगरबासीबाट उत्साहजनक सद्भाव रहेको बताए । उनीसँगसँगै उपमेयरकी उमेदवार शिल्पा निरौला कार्क�. . .


विराटनगरमा टेम्पो र सिटी सफारीको ब्याट्री चोरी गर्ने ३ जना पक्राउ

विराटनगर । पार्किङ गरेर राखेको सिटी सफारी र ट्याम्पोको ब्याट्री चोरी गर्ने ३ जनालाई मोरङ प्रहरीले पक्राउ गरी सार्वजनिक गरेकोे छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका ८ का २२ वर्षिय मोहमद जुमन, विराटनगर १२ का २२ वर्षिय पवन रविदास र विराटनगर महानगरपालिका –११ का ३४ वर्षिय मोहमद अन्सारूल पक्राउ परेको म�. . .


नवौँ राष्ट्रिय खेलकुद : खेलाडी छनोटको तयारी सुरु

काठमाडौं । गण्डकी प्रदेशमा आगामी जेठ अन्तिम साता तय भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु भएको छ । आयोजक प्रदेश गण्डकीले प्रतियोगिताका लागि आवश्यक तयारी सुरु गरिएको जनाएको छ । प्रतियोगिताको मिति नजिकिएसँगै गण्डकी प्रदेश खेलकुद परिषद्ले ११ वटै जिल्लामा खेलाडी छनोट सुरु गर्न जिल्ला �. . .


आमाको मुख हेर्ने पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठामीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनीबा. . .


प्रदेश १ मा हल्का वर्षाको सम्भावना

विराटनगर । देशमा अहिले स्थानीय वायु, उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथल भू-भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली रहने छ । देशको पहाडी भू-भागका केहि स्थानहरूमा अहिले पनि मेघ गर्जन/चट्याङस. . .


हेटौँडामा बर्डफ्लू भेटियो, तीन हजार ४५३ कुखुरा नष्ट

बागमती । बागमती प्रदेशको राजधानी हेटौँडाको एक कुखुरा फार्ममा बर्डफ्लू भेटिएको पुष्टि भएपछि आज त्यहाँको तीन हजार ४५३ कुखुरा, ५८० अण्डा र ५० केजी दाना नष्ट गरिएको छ । भेटनरी अस्पताल तथा पशुसेवा केन्द्र मकवानपुरका अनुसार हेटौँडा उपमहानगरपालिका–७ नागस्वतीस्थित व्यवसायी राजन खतिवडाको आदर्श कुखुरा फा�. . .


अध्यक्ष ओलीले उपाध्यायको निधनप्रति दुःख व्यक्त गरे

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लक्ष्मीभक्त उपाध्यायको निधनप्रति दुःख व्यक्त गरेका छन् । शुक्रबार शोक वक्तव्य जारी गर्दै उनले आजीवन कम्युनिष्ट आन्दोलन र पार्टीमा सक्रिय रहँदै योगदान दिने नेतामध्ये अग्रणी रहेका उपाध्यायको निधनबाट कम्युनिष्ट आन्दोलनले पहिलो पुस्ताको पाको, अन�. . .


मातातीर्थ औंसी : खुशी हराएका आमाहरुको मुख हेर्ने दिन

चन्द्र पौडेल आज मातातीर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन । आजभोली अग्रेजी भाषा धेरै प्रयोग हुने भएकाले धेरैले आजको दिनलाई “मदर्स डे” मनाउने गरेका छन् । आजको दिन जन्मदिने आमाप्रति श्रद्धा, सम्मान र आदर गरी मिठा-मिठा मिष्ठानहरु खुवाएर मातातीर्थ औंसी मनाउने परम्परा छ । आमाप्रति श्रद्धाभाव प्रकट गर्. . .


उपमेयरका उम्मेदवार आइन्द्र विक्रम बेघा धरानको विकासको सवालमा शसक्त नेता

धरान । बैशाख ३० गते हुनगइरहेको निर्वाचनमा चार दलिय गठबन्धनबाट उपमेयरका उम्मेदवार आइन्द्रा विक्रम बेघा धरानेहरुका लागि नौलो नाम होइन् । धरानको राजनीतिमा कृयाशील वेघा धरानको विकाशका मुद्धामा स्पष्टवक्ता, इमान्दार युवा नेताका रुपमा परिचित छन् । संघीय गणतन्त्रका लागि भएको माओवादी आन्दोलनमा भूमिगत �. . .