बिराटनगर भदौ १० , श्रीकृष्ण जन्माअष्टमीको भोलिपल्ट निकालिने राधाकृष्ण रथयात्रा आज निकालिदै छ । आज अपरान्ह पानीटंकीस्थित राधाकृष्ण मन्दिरबाट रथ निस्किने छ । रथले बिराटनगरको करिब ८ किमीको परिक्रमा गर्ने छ । उक्त रथ यात्राको लाइभ भिडियो आवर बिराटनगरको फेसबुक पेजमा पनि हेर्न सकिने छ । क्यान मोरंगको सह�. . .
पथरी मोरङ, जिल्ला वन कार्यालय मोरङले सामुदायिक वन क्षेत्रभित्र रहेका सिमसारलाई संरक्षण गरेर पर्यटकीयस्थलका रुपमा विकास यहाँका बहुसङ्ख्यक सिमसारमा लगानी गरेको छ । सेक्टर वन कार्यालय मङ्गलबारेका प्रमुख सहायक वन अधिकृत एकराज दाहालका अनुसार संरक्षणको अभावमा वन क्षेत्रभित्र रहेका सिमसार सुक्न थाले�. . .
कुराकानी सुरु गर्नभन्दा अगाडी उनले हामीलाई सहज होस् भनेर उनका भिडियोहरु देखाए । उनले गिनिज वर्ल्ड रेकर्ड राख्न प्रयास गरेका भिडियोहरु हिमशिखर टेलिभिजनले खिचिदिएको रहेछ । त्यहाँ उनले टेवलमा राखिएका ४२ वटा वस्तुहरुलाई एकपटक हेरेर पुन मिसाएपछि पहिला जहाँ जुन अवस्थामा थिए त्यहिँ दुरुस्तै राखेका रहेछ�. . .
अफिसमा बसेर ‘नेट सर्फिंग’ गर्दै गर्दा दिउसो एउटा दुखद समाचार पढेँ – ‘धनकुटाको सिदुवामा गाडी दुर्घटना भएर ७ जनाको ज्यान गयो । तीन दर्जनभन्दा बढी घाइते भए ।’ अत्यन्तै दुखित बनायो, यस खबरले । तर अफिसियल ब्यस्तताले केही सोच्नै भ्याइनछु । कामकै थिचाइमा परिरहेछु । एक्कासी दिउसो साढे ४ बजे धरानस्थित रेडक्रस. . .
प्रेम देवान विराटनगर , साउन ९ एक साताभन्दा लामो समय देखिको निरन्तर परेको वर्षाका कारण मोरङको मानव बस्तीमा खोलाको पानी पस्दा ५ सय भन्दा बढी घर परिवार विस्थापित भएका छन् । एक साताको वर्षाको क्रममा गएरातिदेखि झन थपिएको पानीले विराटनगर लगायत मोरङको आसपासको छिमेकी गाविस तथा नगरपालीकाका गांउ वस्तीमा व्या. . .
विराटनगर, ६ साउन विराटनगरमा १३ मा रहेको अरनिकोे उच्च माविले नव आगन्तु विद्यार्थीहरुलाई लक्षित गरी एक दिने अभिमुखिकरण गोष्ठी बिहिबार सम्पन्न गरेको छ । कलेजले १३ औं ब्याचमा भर्ना भएका कक्षा ११ होटेल मेनेजमेन्टका विद्यार्थीहरुलाई कलेजले कलेजको बारेमा जानकारी गराएको थियो । कलेजका एचओडि योगेश राजभण्ड�. . .
बिराटनगरमा चलिरहेको विकास निर्माण कार्य प्रति सन्तुस्ट हुनुहुन्छ ? भनेर अावर विराटनगरका पाठकहरू बिच हामीले अनलाइन सर्वेक्षण गरेका थियाैं । १ हजार १ सय ५३ जना कुल पाठकहरूले सहभागिता जनाएकाे उक्त सर्वेक्षणमा विकास व्यवस्थित छैन भनेर ४ सय ८७ जना अर्थात ४२% , कार्यप्रति सन्तुष्ट छैन भनेर ४ सय ६४ अर्थात ४०%. . .
विराटनगरमा यहि श्रावण २८ गते देखि विराट कप फुटसल टुर्नामेन्ट अायाेजना हुने भएकाे छ । अावर विराटनगर र हिट् एणड हैग अाउट फुटसलकाे संयुक्त अायाेजनामा उक्त टुर्नामेन्ट हुन लागेकाे हाे । विराटनगर ६ स्थित हिट्स एण्ड हैगं अाउटकाे मैदानमा हुने उक्त टुर्नामेन्टमा १६ वटा टिमले सहभागीता जनाउने टिम मेनेज्मेन्. . .
आयुस रिमाल पछिल्लो पुस्ताका चर्चित युट्युव सेन्सेसन हुन् । छयालिस हजार भन्दा बढि सस्क्राईवर भएको उनको युट्युब च्यानलमा लाखौको भ्यु दोहोरिने गरेको छ । समसामयिक बिषयहरुलाई समातेर उनले बनाउने भिडियोहरुमा 'कमेडी अफ म्यानर' भेट्टाउन सकिन्छ ।हाल अमेरिकामा बस्ने उनि केहि समयदेखि नेपालमा छन् । उनै आयुस सँ�. . .
प्रेम देवान विराटनगर १५ असार । विराटनगरमा नै पहिलो पटक अनलाईन पत्रकारीता सुरु गरेको आवर विराटनगर डट नेटले आज आफ्नो पांचौ बार्षिक उत्सव भव्य रुपमा मनाएको छ । यसै अवसरमा आवर विराटनगरले आफ्नो मोबाइल एप सार्वजनिक गरेको छ । उक्त मोबाइल एप गुगलको प्लेस्टोरबाट डाउनलोड गर्न सकिने आयोजकले बताएको छ । वि स २०६८. . .
हामी उनि पढ्ने ईटहरीको ब्लुमिङ लोटस सेकेण्डरी स्कुलमा पुग्दा उनि क्लास लिईरहेका थिए । अतितले उनको बावा र स्कुलको प्रिन्सिपल सर सँग हामी आउने कुरा गरिसकेको थियो । हामी उनलाई पर्खिँदै अफिसमा बस्यौ । उनको नाम अभिषेक पोखरेल हो । उनलाई पहिलोपटक भेट्दै थिँए म । युथ फर व्लड सुनसरी च्याप्टरको सेयरिंग डे मा सह�. . .
अफगानिस्तानको राजधानी काबुलमा अाज सोमबार भएको आत्मघाती बम बिस्फोटमा १४ नेपाली शुरक्षा गार्डकाे मृत्यु भएको छ। । यसै घटनामा अन्य अाठ नेपाली पनि घाइते भएकाे खबर छ । साब्रे सेक्युरिटी कम्पनीमा काम गर्ने ति नेपाली क्यानडियन राजदूतावासकाे सुरक्षामा कार्यमा अावद्ध थिए । जलालावादस्थित क्याम्पमा जानका ल�. . .