सम्पूर्ण समाचार

आजको मौसम ः यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । हाल देशभर मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार,आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने भने कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प. . .


बाबा पाख्रिनलाई पार्टीमा स्वागत गर्दै प्रचण्डले भने : पर्सामा विजय यात्रा सुरु भयो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय कलाकार बाबा पाख्रिनलगायतका व्यक्तिहरुलाई पार्टीमा स्वागत गरेका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पर्सा–काठमाडौं सम्पर्क समन्वय समितिद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा . . .


प्रगतिशील गीत संगीतको अध्ययन् जरुरी : मन्त्री पन्त

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले प्रगतिशील गीत संगीतले दैनिक जीवनमा पार्ने प्रभावबारे नेपाली साहित्य÷संगीतका विद्यार्थीहरुले अध्ययन गर्नुपर्ने बताएका छन् । शनिबार गोपालप्रसाद रिमालको १०८ औँ जन्मजयन्ती तथा पुरस्कार अर्पण समारोहमा बोल्दै उनले रिमालका गीत संगीतले एमा�. . .


एसईई कप फुटबलको उपाधि बाल आदर्श बोर्डिङ स्कुललाई

विराटनगर – चौथो संस्करणको एसईई कप अन्तरविद्यालय स्तरीय रनिङ शील्ड फुटबल प्रतियोगिताको उपाधि सुनसरीको इटहरीस्थित बाल आदर्श बोर्डिङ स्कुलले जितेको छ । विराटनगरको दिल्ली पब्लिक स्कुललाई २–० गोल अन्तरले पराजित गर्दै बाल आदर्शले उपाधि हात पारेको हो। उपाधिसँगै विजेता टिमले नगद २५ हजार रुपैयाँ पुरस्. . .


विराटनगरमा इस्लाम धर्मालम्बीहरुले शान्तिपूर्ण रुपमा मुहर्रम पर्व मनाए

विराटनगर । इस्लाम धर्मावलम्बीहरूको प्रमुख धार्मिक पर्व मुहर्रमको अवसरमा विराटनगरमा एक भव्य र अनुशासित र्‍याली सम्पन्न भएको छ। परम्परागत ऐतिहासिक महत्व बोकेको यस दिनलाई स्मरण गर्दै आजको र्‍याली निकालिएको हो। जामे मस्जिद विराटनगरबाट सुरु गरिएको र्‍याली हाइवेको रोडशेष हुँदै राजवंशी चोक, मेनरोडक�. . .


देश बर्बाद भयो र देश खतरामा छ भन्ने भ्रममा नपर्नुहोला : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देश बर्बाद भयो र देश खतरामा छ भन्ने भ्रमबाट मुक्त हुन आग्रह गरेका छन् । शनिबार परिवर्तन नेपाल नामक संस्थाले काठमाडौंको नेपालटारमा आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले कसैले देशमा खतरा छ, देश बर्बाद भयो, झुर भयो भनेर भन्यो भने नपत्याउन भनेका ह. . .


कुलिङ पिरियडसम्बन्धी समस्या हल गर्न संसदीय छानबिन समिति गठन गर्ने

काठमाडौं । ‘संघीय निजामती सेवा विधेयक २०८०’ को कुलिङ पिरियडसम्बन्धी छेडखानीलाई हल गर्न संसदीय छानबिन समिति गठन गर्ने भएको छ । शनिबार सभामुखसँग बसेको प्रमुख सचेतकहरुको छलफलले विशेष छानविन समिति गठन गर्ने निर्णय भएको राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बताए । . . .


युवा पलायनलाई रोक्न देशमै रोजगारी सिर्जना गर्नुपर्छ :डा.कोइराला

काठमाडौं । नेपाली काग्रेसका नेता डा.शेखर कोइरालाले युवा पलायनलाई रोक्न देशमै रोजगारी सिर्जना गर्नुपर्ने बताएका छन् । शनिबार पूर्वप्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको जन्मजयन्तीको अवसरमा जय नेपाल फउण्डेशनले आयोजना गरेको ‘सकारात्मक सोच र जय नेपाल फउण्डेशन’ कार्यक्रममा बोल्दै उनले रोजगारीका अव�. . .


संघीय गणतन्त्र स्थापनाको पहिलो श्रेय गिरिजा प्रसाद कोइरालालाई दिनुपर्छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीय गणतन्त्र स्थापनाको पहिलो श्रेय गिरिजा प्रसाद कोइरालालाई दिनुपर्ने बताएका छन् । शनिबार पूर्वप्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको जन्मजयन्तीको अवसरमा जय नेपाल फउण्डेशनले आयोजना गरेको ‘सकारात्मक सोच र जय नेपाल फउण्डेशन’ कार्यक्रममा ब�. . .


आज नेपाल र उज्बेकिस्तान भिड्दै , कसले मार्ला बाजी

विराटनगर । एएफसी एसियन कप छनोटअन्तर्गत नेपालले समूह चरणको अन्तिम खेल आज उज्बेकिस्तानसँग खेल्दैछ। तास्केन्तस्थितमा नेपाल र उज्बेकिस्तानबीचको खेल नेपाली समयअनुसार राति ९ः१५ मा सुरु हुनेछ । समूह एफमा दुवै टिमले भुटान र लाओसलाई पछि पार्दै शीर्ष दुईमा पुगेका हुन्। । समूह विजेताले आगामी वर्ष अस्ट्रेल�. . .


विराटनगर किंग्सले सार्वजनिक गर्‍यो रिटेन खेलाडी सूची, सन्दीपसहित ६ खेलाडी कायम

विराटनगर । नेपाल प्रिमियर लिगको दोस्रो संस्करणको लागि विराटनगर किंग्सले आफ्ना मर्की तथा महत्वपूर्ण खेलाडीहरुलाई रिटेन गरेको छ। टिमले छ जना खेलाडीलाई रिटेन गरेको छ। रिटेन गरिएका खेलाडीमा राष्ट्रिय टिमका स्टार स्पिनर सन्दीप लामिछाने, युवा फास्ट बलर प्रतिश जिसी, युवा ब्याट्सम्यान लोकेश बम, बासिर अ�. . .


शनिवारीय तस्वीर झझल्को: विराटनगरको पर्यावरणीय सौन्दर्यताको नमूना बन्दै ( फोटो फिचर )

विराटनगर । देखिएको तस्वीर कोशी राजमार्ग अन्तर्गतको छ लेन जोगवनी–विराटनगर सडक खण्डको मनोरम दृष्य हो । अहिले उक्त स्थानमा महागरले विभिन्न बैकिङ्ग वित्तिय सस्थाहरुसँगको समन्वयमा विभिन्न प्रकारका विरुवाहरु रोपिएका छन् । विराटनगरदेखि जोगवनी सम्मको सडकका विच भागका डिभाईडरमा लगाइएको विरुवाहरुले गर�. . .