सम्पूर्ण समाचार

प्रदेश १ मा ३५ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३५ जनामा कोरोना संक्रमण भएको छ । ३६७ जनाको पीसीआर परीक्षण गर्दा २१ र ३९६ जनाको एन्टिजेन परीक्षण गर्दा १४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ८, सुनसरीमा ४, मोरङमा ३, इलाममा २, धनकुटा, भोजपु. . .


विराटनगरबाट नक्कली भारतीय रुपिँयासहित तीनजना पक्राउ

विराटनगर। प्रहरीले विराटनगर–१३ बाट भारतीय नक्कली नोटसहित तीनजनालाई पक्राउ गरेको छ । नक्कली भारतीय मुद्रासहित उनीहरुलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रहरी नायव उपरीक्षक मन्जिल मुकारुङ्गले जानकारी दिनुभयो । पक्राउ पर्नेमा भारत पूर्णिया थान चौक ग्राम पन्चायतका ३४ वर्षीय राजु गुप्ता, मधुवनी सिपाह�. . .


प्रदेश मन्त्रालयका कर्मचारी दरबन्दी स्वीकृत

विराटनगर । प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले प्रदेश मन्त्रालय र यसअन्तर्गतका निकायहरूको संगठन संरचना एवं दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको बैठकले चारवटा महत्वपूर्ण निर्णय गरेको स्वास्थ्य मन्त्री जयराम यादवले जानकारी दिनुभयो । मन्त्री यादवका अनुसार स्थान�. . .


लगानी भित्र्याउन संघको स्वीकृति लिनुपर्दा समस्या : मुख्यमन्त्री राई

विराटनगर । मुख्यमन्त्री राजेन्द्रकुमार राईले लगानी भित्र्याउन संघीय सरकारको स्वीकृति आवश्यक हुँदा कतिपय कठिनाई हुने गरेको बताउनुभयो । विराटनगरमा शुक्रबार सेन्टर फर सोसियल इन्क्लुसियन फेड्रालिजमले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राईले यस्तो बताउनु भएको हो । प्रदेश विकासमा वित्तीय लगानी. . .


विराटनगरको दिव्य ज्योतीमा ‘जलबिन्दु’ सम्बन्धी सम्पुर्ण उपचार सुरु

विराटनगर । विराटनगर–१४ मलाया रोडमा अवस्थित रहेको दिव्य ज्योती अस्पतालले सेवा विस्तारको क्रममा जलबिन्दु सम्बन्धी सम्पुर्ण उपचार सुरु गरेको छ । गएको माघ १ गतेदेखि सेवाग्राहीको माग बमोजिम अस्पतालले अत्याधुनिक सुविधा सम्पन्न उपकरणहरुबाट जलबिन्दुको पनि उपचार सुरु गरेको हो । २०७६ बैशाखदेखि सञ्चालनम�. . .


लेटाङकी १२ वर्षीया बालिका हत्या आशंकामा दुइजना पक्राउ

विराटनगर । मोरङको लेटाङ–८ की १२ वर्षीया बालिका करुणा राईको हत्याको आशङ्कामा दुई जनालाइ प्रहरीले पक्राउ गरेको छ । मोरङ प्रहरीका प्रवक्ता डिएसपी मञ्जील मुकारुङले दुई जना पक्राउ परेको पुष्टि गरेपनि नाम खुलाइएको छैन । आशंकामा दुई जना पक्राउ परेका छन्, प्रारम्भिक अनुसन्धानमा रहेकाले अहिले नाम सार्वजनि�. . .


टीकापुर विमानस्थल चाँडै सञ्चालनमा आउँछ : मन्त्री आले

भजनी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले टीकापुर विमानस्थल चाँडै सञ्चालनमा आउने बताउनुभएको छ । कैलालीको टीकापुरस्थित विमानस्थलको आज स्थलगत अनुगमन गर्नुहुँदै मन्त्री आलेले चालु आर्थिक वर्षमा विमानस्थलका लागि रु.दुई करोड बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । मन्त्री �. . .


इन्डोनेसियामा ६.२ म्याग्नीच्युडको भूकम्प, कम्तीमा दुई जनाको मृत्यु

इन्डोनेसियामा शुक्रबार ६.२ म्याग्नीच्युडको भूकम्प गएको छ । भूकम्पका कारण अहिलेसम्म कम्तीमा दुई जनाको मृत्यु भएको विवरण प्राप्त भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार अरु २० जना घाइते भएका छन भने अरु क्षतिको विवरण आउन बाँकी नै रहेको छ । इन्डोनेसियाको सुमात्रालाई केन्द्रविन्द�. . .


सुनको मूल्य प्रतितोला एक हजारले घट्यो सुनको मूल्य

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक हजारले घटेर ९८ हजार तोकिएको छ । पहेँलो धातुको अघिल्लो दिन प्रतितोला ९९ हजारमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार पाँच सय तोकिएको छ । बिहीबार यसको मू�. . .


प्रतिनिधिसभा बैठक फागुन १५ गते आइतबारसम्मका लागि स्थगित

विराटनगर । प्रतिनिधिसभा बैठक फागुन १५ गते आइतबारसम्मका लागि स्थगित भएको छ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले संसद् बैठक आइतबार दिउँसो १ बजे सम्मका लागि स्थगित भएको जानकारी दिनुभयो ।. . .


नेपाल राष्ट्र बैंकले विराटनगरबाट सुरु गर्यो ‘नोट स्रेडिङ एण्ड ब्रिकेटिङ’ सिस्टम

विराटनगर । नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय विराटनगरमा ‘नोट स्रेडिङ एण्ड ब्रिकेटिङ्ग सिस्टम’को सुरुवात गरिएको छ । बजारमा चलनचल्तीका लागि नेपाल राष्ट्र बैंकले निष्कासन गरेका नोट पुराना तथा झुत्रा भएर बैंकमा जम्मा भएपछि नष्ट गर्ने प्रणालीलाई प्रविधियुक्त बनाइएको हो । नेपाल राष्ट्र बैंक मुद्. . .


पानीमा डुवी एक बालकको मृत्यु

विराटनगर । सुनसरीको भोक्राहा नरसिङ गाउँपालिका वडा ७ स्थितमा खाल्डोमा जमेको पानीमा डुवी बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भोक्राहा नरसिङ-७ का शंकर मेहेताको १५ महिनाको छोरा रोहित मेहेता रहेका छन । बिहिबार बिहान करिब ८:३० बजे भोक्राहा नरसिङ-१ स्थित मावली घरको आगन छेउमा खाल्डोमा जमेको पानीमा डुवी मृ�. . .