सम्पूर्ण समाचार

बौद्ध भिच्छुलाई सबैले सम्मान गर्नुपर्छ : मन्त्री आले

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले देश विदेशमा शान्तिको सन्देश फैलाउनमा बौद्ध भिच्छुहरुको अतुलनीय योगदान रहेको बताउनुभएको छ । भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा भिच्छुद्वारा आयोजना गरिएको ‘विश्व शान्ति प्रणिधान पूजा’ कार्यक्रममा उहाँले हाम्रो देश नेपाल. . .


सुनको मूल्य प्रतितोला ९६ हजार ६००

काठमाडौँ । सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु.९६ हजार ६०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु.९६ हजार ५०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज रु.१०० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतित�. . .


रकम ठगी गरेको आरोपमा १ जना पक्राउ

विराटनगर । कारागारमा रहेका श्रीमान र देवरलाई कारागारबाट छुटाई दिन्छू भनी प्रलोभनमा पारी रकम ठगी गर्ने १ जनालाई ईलाका प्रहरी कार्यालय ईटहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईटहरी वडा १२ बस्ने मन्दु भनिने जस बहादुर लिम्बु रहेका छन् । कर्तब्य ज्यान मुद्धामा जिल्ला कारागर तेह्रथुममा रहेका सुरेन्द्र. . .


ब्राजिलमा बाढीबाट १४६ जनाको मृत्यु, १९१ हराए

ब्राजिलको एक पर्यटकीय सहर पेट्रोपोलिस र रियो डि जेनेरियो राज्यमा आएको विनाशकारी बाढी र पहिरोमा परेर मृत्यु हुनेको सङ्ख्या १४६ पुगेको बताइएको छ । यहाँ गएको पाँच दिनदेखि वर्षा र त्यसका कारण बाढी पहिरोको प्रकोप जारी नै रहेको बताइएको छ । यहाँका स्थानीय अधिकारीहरुले दिएको जानकारीअनुसार व्यापक वर्षाका �. . .


विराटनगरका अधिकारी लायन्स अन्तराष्ट्रिय डिस्ट्रिक–३२५ए१ को सेकेण्ड भाईस गभर्नर निर्वाचित

विराटनगर । लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ए१ को १०औ कन्भेन्सन बाट विराटनगरका विकास अधिकारी सेकेन्ड भाइस गभर्नरमा निर्वाचित हुनु भएको छ । विराटनगरमा शनिबार सम्पन्न कन्भेन्सनमा डिष्ट्रिक गभर्नरमा धरानका धिरज गुरुङ तथा फस्ट भाइस गभर्नरमा इटहरीका नरनाथ सापकोटा बिजयी हुनु भएको छ । सामाजिक क्षेत�. . .


सवारी दुर्घटनाबाट १ जनाको मृत्यु

विराटनगर । खोटाङको ऐसेलुखर्क गाउँपालिका-७ स्थित भित्रि सडक खण्डमा मोटरसाईकलबाट लडी १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन भरतपुर महानगर पालिका-६ घर भई खोटाङ जिल्लाको रावाबेसी गाउँपालिकामा कार्यरत प्राविधिक ३१ बर्षीय दिपक ढुंगाना रहेका छन । हिजो बेलुकी साढे ४ बजे प्रदेश ३-०२-००७ प ५३३३ नं.को मोट�. . .


कामपाद्वारा भोटेचौर पर्यटन पूर्वाधारमा खर्च गर्न सहमति

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाको गौरवको योजनाका रुपमा रहेको निर्माणाधीन ग्रिनसिटी उद्यान गत असार १ गते आएको मेलम्ची इन्द्रावती बाढीले बगाएपछि अहिले बगरमा परिणत भएको छ । काठमाडौँ महानगरपालिकासँग भगिनी सम्बन्ध स्थापना गरी महानगरकै सहयोगमा निर्माण हुन लागेको सो उद्यान बाढीले बगाएपछि अहिले उद्�. . .


तुलसीपुरका इँटा उद्योगमा बालश्रमिक

तुलसीपुर । दाङको तुलसीपुरका इँटा उद्योगले बालश्रमिक राख्ने गरेको पाइएको छ । उपमहानगरपालिकाभित्रका इँटा उद्योगमा साढे तीन सय हाराहारीमा बालश्रमिक रहेको पाइएको हो । बेस संस्थाअन्तर्गत रहेको सक्रिय परियोजनाले गरेको तथ्याङ्क सङ्कलनअनुसार ३४८ बालबालिका श्रममा रहेको खुलेको हो । उपमहानगरपालिकाभित�. . .


राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम : झापाका ८८ विद्यालय छनोट

बनियानी । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत झापाका ८८ विद्यालय छनोटमा परेका छन् । आर्थिक वर्ष २०७८/७९ मा सो कार्यक्रमअन्तर्गत कक्षा कोठा निर्माण, सूचना प्रविधि (आइसिटी) कक्षा सञ्चालन र प्रयोगशाला स्थापनाका लागि जिल्लाका १५ पालिकाका ८८ विद्यालय छनोटमा परेको शिक्षा विकास तथा समन्वय एकाइ झ�. . .


‘मानवअधिकार उल्लङ्घनका घटनामा सुधार हुन सकेन’

कर्णाली । कर्णालीमा मानवअधिकार उल्लङ्घन घटनामा कमी आए पनि यसको उल्लेख्य सुधार हुनसकेको छैन । अधिकार उल्लङ्घनमा ज्यादतिका घटना धेरै छन् । सन् २०२१ को तथ्याङ्कलाई हेर्दा कर्णालीमा एक वर्षमा ४३० त्यस्ता घटना घटेका थिए । मानवअधिकार उल्लङ्घनका कूल ४३० घटनामा ज्यादतिका धेरै छन् । अनौपचारिक क्षेत्र सेवा. . .


विराटनगर जेसिजले ४५ परिवारलाई न्यानो कपडा वितरण

विराटनगर । जेसिजले विराटनगर-४ को विभिन्न बिपन्न बस्तीमा रहेका बिपन्न वर्गका मानिसलाई न्यानो कपडा वितरण गरेको छ । ४५ परिवारलाई न्यानो कपडा प्रदान गरिएको उक्त कार्यक्रममा विराटनगर जेसिजका पुर्व अध्यक्ष ठाकुर प्रसाद आचार्यको प्रमुख आतिथ्यता तथा विराटनगर महानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष देबे. . .


विराटेश्वर वृद्धाआश्रममा वडा प्रहरी विराटनगरको सरसफाइ र सहयोग

विराटनगर । विराटनगर-८ मा रहेको विराटेश्वर वृद्धाआश्रममा सरसफाई कार्यक्रम आयोजना गरिएको छ । वडा प्रहरी कार्यालय विराटनगर ‘क’ बाट खटिएका जनपथ प्रहरीको टोलीले शनिबार आश्रम परिसरमा सरसफाई आभियान कार्यक्रम गरेको हो । वडा प्रहरीले समुदाय साझेदारी कार्यक्रम अन्तर्गत प्रजातन्त्र दिवसको अवसरमा आश्रम पर. . .