विराटनगर । विराटनगरमा जारी जुत्तापप्पल मेला पुन एक महिनाको लागी थप गरिएको छ । स्वदेशी वस्तुको प्रवद्धन गराउने उदेस्यका साथ गत पुष २ गतेबाट विराटनगरको भाटभटेनी दक्षिण सुपरमार्केटमा मेला आयोजना गरिएको मेला फागुन महिनाभरी जारी रहने आयोजकले जनाएको छ । मेरो देश मेरै उत्पादन’ भन्ने अभियानलाई सार्थक ब�. . .
विराटनगर । मृतकका श्रीमतीलाई अस्पतालमा रोजगारी दिने सहमती भएपछि लाईगार्ड हस्पिटलको विवाद टुङ्गिएको छ । अस्पताल प्रशासन , मृतकका आफन्त, मोरङ प्रहरी र बर्जुगााउपालीकाका जनप्रतिनीधी विच भएको छलफल पछि विवाद टुङ्गिएको हो । अस्पतालसँग मृतका आफन्तले ५ लाख क्षतिपुर्ति दिनुपर्ने माग राख्दै आएका थिए । अस्प. . .
विराटनगर । झापाको बिर्तामोड बसपार्क र दमक स्थित सिवान चर्चमा बम जस्तो देखिने शंकास्पद प्रेसर कुकर राख्ने समुहका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । फरक फरक मिति र बिभिन्न स्थानबाट पक्राउ परेका ९ जनाको बिहिबार दिउँसो जिल्ला प्रहरी कार्यालय झापाले सार्वजानिक गरेको हो । पक्राउ पर्नेमा झापा गौरादह न.पा. . .
विराटनगर । ओमानमा जारी टी-२० विश्वकप ग्लाेवल क्वालिफायर अन्तर्गत नेपालले पहिलाे खेलमा विजय भएको छ । नेपालले घरेलु टाेली ओमानलाई ३९ रनले पराजित गरेको हो । नेपालले दिएकाे १ सय १८ रनकाे लक्ष्य पछ्याएकाे ओमान १७ ओभरमा ७१ रनमै अलआउट भयाे ।ओमानका लागि नासिम खुसीले २४ रन बनाउनुबाहेक अरुले दोहोरो रन बनाउन �. . .
काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अमेरिकी अनुदान सहयोग एमसीसी र सत्ता गठनबन्धन फरक विषय भएको बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवन शाखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो “काँग्रेसले एमसीसी सदनमा लगेर छलफल गरौँ भनेको हो । गठबन्धन टुट्नु पर्छ भनेको छै�. . .
काठमाडौं । प्रधानमन्त्री एवं नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)का कुलपति शेरबहादुर देउवाले विज्ञान र प्रविधिको क्षेत्रमा नयाँ शोध, अध्ययन, अनुसन्धान र आविष्कारका लागि सबैले एकीकृत र समन्वयात्मक प्रयास गर्नुपर्ने खाँचो औँल्याउनुभएको छ । नास्टको आज भएको ४५औँ प्राज्ञसभामा उहाँले विज्ञान–. . .
मेट्रो मनिलाको प्रमुख राजमार्गमा यात्रा गर्ने क्रममा शुक्रबार बिहानै कार कंक्रिटको अवरोधमा ठोक्किएर आगलागी हुँदा तीन फिलिपिन्स वायुसेना सैनिकको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । वायुसेनाले स्थानीय समय अनुसार बिहान ३ बजे (१९०० जीएमटी) केही समय अगाडि दुर्घटना हुँदा कारमा चार सैनिक रहेको बताएक�. . .
भारतमा पछिल्लो २४ घण्टामा २५ हजार ९२० जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका सरकारी अधिकारीले शुक्रबार बिहान जानकारी दिएका छन् । यसैसँगै भारतमा कोरोना सङ्क्रमण शुरु भएयता हालसम्म चार करोड २७ लाख ८० हजार ३१५ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ । सोही अवधिमा सङ्क्रमणमुक्�. . .
विराटनगर । विराटनगरमा रहेको शिक्षादिप कलेजले ७० लाखको छात्रवृति प्रदान गरेको छ । कलेजले शुक्रबार कलेजमा एक कार्यक्रमको आयोजना गरि कलेजमा कक्षा–१२ मा अध्ययनरत उत्कृष्ट हुने विद्यार्थीहरुलाई ६९ लाख ७० हजार बराबरको छात्रवृति प्रदान गरेको हो । राष्ट्रिय परीक्षा बोर्डले लिइएको कक्षा ११ को विज्ञान सं. . .
विराटनगर । काठमाडौं महानगरपालिका-१६ गंगाहल नजिक सडकमा बिहीबार बिहान भएको सवारी दुर्घटना (हिट एण्ड रन) का चालक धादिङ सिद्धलेख गाउँपालिका-४ घर भएका २९ वर्षीय प्रदिप थपलियालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । ठक्करबाट गम्भीर घाइते भएका काठमाडौं तारकेश्वर नगरपालिका-१० मनमैजु बस्ने रसुवा कालिक�. . .
चितवन । चितवन राष्ट्रिय निकुञ्जको कसरास्थित गोही प्रजनन् केन्द्रमा हुर्काइएका २० घडियाल गोही आज कसरास्थित राप्ती नदीमा छाडिएको छ । दुई भाले र १८ पोथी गोही नदीमा छाडिएको हो । यीसँगै यस वर्ष १०७ गोही नदीमा छाडिएका हुन्। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गोही नदीमा छोड्ने कार्यको शुभारम्भ गर्�. . .
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला चार सयले बढेर ९६ हजार पाँच सय तोकिएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला ९६ हजार एक सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार कायम भएको छ । यसको मूल्य ब�. . .