विराटनगर । प्रदेश १ म ाआज ७जनाकोरोना संक्रमित थपिएका छन् । १६८ जनाको पीसीआर परीक्षण गर्दा २ महिला र ५ पुरुषमा संक्रमण देखिएको हो । सामाजिक विकास मन्त्रालयका अनुसार आज मोरंगमा ३, सुनसरीमा २, उदयपुर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो । मोरंगको विराटनगरमा २, धनपालथानमा १, सुनसरीको दुहवी र इटह�. . .
विराटनगर प्रशिक्षार्थी पत्रकार / आकृति रानि फुयल विराटनगरमा प्रदेश स्तरीय अपांगता(फरक क्षमता) भएका व्याक्तिहरुद्धारा उत्पादित सामाग्रीहरुको प्रदर्शनी सफलताको साथ सप्पन्न भएको छ। उक्त प्रदर्शनी विराटनगर ११ पान. . .
विराटनगर । कोभिड–१९ को दोस्रो लहरको संक्रमण फैलदै गएका बेला पुनः विद्यालय बन्द हुने समाचार आउन थालेपछि निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सनले आवश्यकताका आधारमा निश्चित विद्यालय मात्र बन्द गर्न आग्रह गरेको छ ।प्याब्सनले गतवर्ष चैत ११ गतेदेखि गरिएको बन्दाबन्दीले स्वास्थ्य, शिक्षा, आ�. . .
विराटनगर । सीमा क्षेत्रबाट खुलेआम् प्रवेश गरी नेपालका सडकमा कुद्ने भारतीय नम्बर प्लेटका मोटरसाइकल नियन्त्रण लिन थालिएको छ । मोरङको रंगेली क्षेत्रमा ट्राफिक प्रहरीले भारतीय नम्बर प्लेट भएका मोटरसाइकल नियन्त्रण लिने थालिएको हो । अस्थायी ट्राफिक चेकपोष्ट रंगेलीका इन्चार्ज निलमणी पोखरेलका अनुसार �. . .
‘उद्योग वाणिज्य दिवस २०७७’ एवं नेपाल उद्योग वाणिज्य महासंघको ५५औँ वार्षिक साधारण सभाको अवसरमा मोरगं व्यापार संघलाई सम्मान गरिएको छ । प्रदेश १ बाट ‘क’ वर्गको उत्कृष्ट उद्योग वाणिज्य संघको रुपमा मोरंग व्यापार संघ सम्मानित भएको हो । सो अवसरमा अध्यक्ष प्रकाश मुन्दडालाई प्रधानमन्त्री केपी शर्मा ओली,ने�. . .
विराटनगर । विराटनगर–८ बलुवाईका एक पुरुषको हत्या भएको छ । शनिबार राति विराटनगर महानगरपालिका–८ बलुवाईका ५२ वर्षीय विको सहनीको हत्या भएको हो । प्रहरीका अनुसार झगडामा धारिलो हतियार प्रहारपछि गम्भीर घाइते भएका सहनीलाई उपचारका लागि कोसी अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा शनिबार राति नै उनको मृत. . .
विराटनगर प्रशिक्षार्थी पत्रकार / आकृति रानि फुयल `विराटनगरलाई अपांगमैत्री बनाऔं´ भन्ने मुल नाराका साथ अपांगता(फरक क्षमता) भएका ब्यक्तिहरु विशेष गरि व्हिलचेयर प्रयोगकर्तालाई लक्षित गरि आज बिराटनगरमा `व्हिलचेयर रेस´ प्रतियोगिता सफलतापुर्वक सप्पन्न भ�. . .
विराटनगर । प्रदेश १ मा आज २१ ज्ना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १०, झापामा ६, सुनसरीमा ४ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार मोरङको विराटनगरमा ६, पथरीशनिश्चरे, सुन्दरहरैचा, केराबारी र स्थानीयतहनखुलेका १–१ जना, झापाको दमकमा ४, विर्तामोड र भद्रपुरम�. . .
विराटनगर। विराटनगरका कहलिएका उद्योगी–व्यवसायी नेपाल उद्योग परिसंघमा संगठित भएका छन् । परिसंघको प्रदेश १ को तदर्थ समिति गठन गर्दै मोरङ व्यापार संघ र उद्योग संगठन मोरङका बहालवाला अध्यक्ष, पूर्व पदाधिकारी र विराटनगरका पुराना उद्योगी व्यवसायी परिसंघमा संगठित भएका हुन् । पछिल्लो दुई वर्षदेखि बैंक ब्�. . .
विराटनगर । उद्योगी–व्यवसायीको साझा संस्था नेपालकै पहिलो उद्योग वाणिज्य महासंघ विराटनगरको मोरङ व्यापार संघ देशभरमा उत्कृष्ट संघको रुपमा सम्मानित गरिएको छ । उद्योग वाणिज्य दिवस २०७७ एवं नेपाल उद्योग वाणिज्य महासंघको ५५ औँ वार्षिक साधारण सभाको प्रदेश १ बाट ‘क’ वर्गको उत्कृष्ट उद्योग वाणिज्य संघको र�. . .
ओखलढुंगा ओखलढुङगा चम्पादेवि गाऊँपालिका २ खोपगाउँमा पौडी खल्ने क्रममा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोहि ठाउँ बस्ने २० बर्षीय प्रकास सुनुवार रहेका छन् । बिहीबार दिउँसो ११ बजे स्थानीय लिखु खोलामा पौडी खेल्ने क्रममा डुबेका उनलाई स्थानिय मानिसहरुले देखि खोलाबाट निकाली उपचारको लागी सिन्धुली �. . .
विराटनगर बिहीबार बेलुका बर्षासगैं परेको चट्याङबाट पुर्वमा छुट्टाछुट्टै स्थानका ३ जना घाईते भएका छन् । घाइते हुनेमा संखुवासभा मकालु ५ नुम बजार २३ बर्षीय लिला बहादुर दर्जी, सुनसरी भोक्राहा नरसिंह उल्टी बस्ने १७ बर्षीया सलिना खातुन त्यसैगरि ओखलढुंगा सिद्धिचरण ६ बस्ने १५ बर्षीया रश्मिता मगर रहेकि छि�. . .