विराटनगर । विराटनगर जेसिजमा बर्ष २०२२ मा निर्वाचित तथा मनोनित पदाधिकारीहरुलाई तालिम सम्पन्न भएको छ । विराटनगर जेसिजको सभाहलमा सम्पन्न भएको तालिम पुर्व अध्यक्ष क्लबको तर्फबाट प्रदान गरिएको र उक्त तालिममा विराटनगर जेसिज तथा जुनियर जेसिजका पदाधीकारीहरु सहभागी थिए । तालिमको प्रमुख प्रशिक्षक तथा प�. . .
झापा । झापाको बिर्तामोड नगरपालिका वडा ४ ओमशान्ति टोल स्थितबाट लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार साँझ ६ बजे प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले बिर्तामोड वडा ४ ओमशान्ति टोलमा डेरा गरी बस्ने २१ बर्षीया हसिना मण्डल र बिर्तामोड वडा ५ बस्ने १८ बर्षीय अर्वाज खा�. . .
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका वडा ७ स्थित नहरमा ३ बर्षीय वालकको डुवी मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखा घर भई त्रियुगा नगरपालिका वडा ७ स्थितमा बस्दै आएका मधुसुधन अधिकारीको छोरा लेखनाथ अधिकारी रहेका छन । आज दिउँसो १ बजे त्रियुगा खोलाको नहरमा खेल्ने क्रममा अचानक पानीमा डुवी अचेत अवस्थामा रहेक�. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २६८ जनामा कोरोना संक्रमण भएको छ । ३५४ जनाको पीसीआर परीक्षण गर्दा १३१ र ५५७ जनाको एन्टिजेन परीक्षण गर्दा १३७ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ५३, झापामा ३७, सुनसरीमा १८, इलाम �. . .
काठमाडौं । झण्डै तीन वर्ष पहिले ठेक्का भए पनि कोटेश्वर चोकमा आकाशे पुल निर्माण अझै सुरु हुनसकेको छैन । सङ्घीय सरकारले पुल निर्माणका लागि छानेको ठाउँ परिवर्तन गर्न स्थानीस्तरबाट माग भएसँगै आकाशे पुल निर्माण अघि बढ्न नसकेको हो । आकाशे पुल निर्माणको लागि ठाउँ अझै छान्न नसकिएमा ठेक्का नै रद्द गरिने डि�. . .
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रु.२१ करोड बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले आफ्नो अवकाश कोषअन्तर्गत कर्मचारी सुरक्षण कोषमा रहेको रकम वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीको मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो । राष्ट्र बैंकले �. . .
इटहरी । इटहरी वडा नम्वर १६ र १७ का ३ सय परिवारलाई राहत वितरण गरिएको छ । इटहरी उपमहानगरपालिकाको संयोजनमा आसमान नेपालले राहत वितरण गरेको हो । इटहरी वडा नम्वर १६ र १७ वडामा उपमहानगरका प्रमुख द्धारिकलाल चौधरी,आसमान नेपालका सल्लाहकार गुरु सुवेदी,वडाध्यक्षहरु भगवानलाल शाह र दिप नारायण चौधरीले कोरोना पीडि�. . .
काठमाडौं । नेपालले कोभिड–१९ विरुद्धको खोप अभियानमा नयाँ कोशेढुङ्गा पार गरेको छ । नेपालले १८ वर्षमाथिको उमेर समूहका ७० प्रतिशत व्यक्तिहरूलाई पूर्ण खोप प्रदान गरेको हो । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले ७० प्रतिशत बयस्क जनसङ्ख्यालाई कोभिडविरुद्धको पूर्ण खोप प्रदान गर्न सफल भएकामा नेपाललाई ब�. . .
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहनुभएका रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)का महासचिव जगन्नाथ चापागाईँले भेटवार्ता गर्नुभएको छ । भेटमा उहाँहरुबीच मानवीय सेवा र रेडक्रस कानुनका विषयमा कुराकानी भएको बताइएको छ । यसैगरी सभामुख अग्न�. . .
विराटनगर । प्रदेश १ सरकारले मन्त्रालय फुटाएको विरोधमा एमाले निकट विद्यार्थी संगठन र युवा संघले मुख्यमन्त्रीलाई कालो झण्डा देखाएका छन् । दलीय भागबण्डा मिलाउनका निम्त्ति पाँच दलीय गठबन्धनको प्रदेश १ सरकारले मन्त्रालय विभाजन गरेको विरोधमा बिहीबार अनेरास्ववियु र राष्ट्रिय युवा संघले मुख्यमन्त्री �. . .
विराटनगर । सडक जाम गर्ने भनेर बुधबार नै घोषणा गरेको जनमत पार्टीले विराटनगरमा आज गरेको विरोध प्रदर्शनमा बालबालिका प्रयोग गरेको भेटियो । जनमत पार्टीले विगत लामो समयदेखी किसानको मुद्धालाई लिएर आन्दोलन गर्दै आएको छ । विराटनगरमा पनि आज किसान आन्दोलनलाई बल दिनेगरी गरेको विरोध प्रर्दशनमा बालबालिकालाई �. . .
विराटनगर । मोरङ धनपालथान–७ को उखुबारीमा हत्यापछि खाल्डोमा गाडेको अवस्थामा भेटिएका दुईवटा शवसँग जोडिएको घटना अनुसन्धानमा मोरङ प्रहरीलाई ‘क्लू’ खोज्नै सकस परेको छ । उखुबारीको खाल्डोबाट माघ १३ र १४ मा दुईवटा शव निकालिएको थियो । मोरङ प्रहरीले घटना भएको एकसाता बित्दासम्म घटनाको ‘क्लू’ समेत पत्ता लगाउन. . .