सम्पूर्ण समाचार

किसानलाई मल र सिँचाइ खोइ ?

काठमाडौँ । नेपाललाई कृषि प्रधान देश भनिए पनि असली किसानको अझै कृषि अनुदान र मलखादमा पहुँच स्थापित हुन नसकेको गुनासो गरिएको छ । प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्य देवप्रसाद तिमिल्सिनाले राज्य गम्भीर नभएकै कारण किसानले अनुदान, मल र सिँचाइको सुविधा पाउन नसकेको बताउनुभयो । समि. . .


पानीको मूल फुटाउने मन्त्रालयको अभियान !

काठमाडौँ । सरकारले ‘एकीकृत जलस्रोत संरक्षण व्यवस्थापन विशेष कार्यक्रम’ ल्याउन लागेको छ । खानेपानीका स्रोत संरक्षण र मूल फुटाउने अभियान सञ्चालन गर्न खानेपानी मन्त्रालयले विशेष कार्यक्रम ल्याउन लागेको हो । खानेपानीमन्त्री उमाकान्त चौधरीले भूकम्प, जलवायु परिवर्तनको असरलगायतका कारण पानीका स्रोत. . .


आइएफआरसीका महासचिव चापागाईँ नेपाल भ्रमणमा

काठमाडौँ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तरराष्ट्रिय महासङ्घ (आइएफआरसी)का महासचिवमा जगन्नाथ चापागाईँ नेपाल भ्रमणमा आउनुभएको छ । आपत्कालीन मानवीय सेवामा तल्लीन सर्वाेच्च परोपकारी संस्था आइएफआरसीका प्रथम नेपाली महासचिव चापागाईँ मङ्गलबार साँझ यहाँ आइपुग्नुभएको हो । नेपाल भ्रमणका क्र�. . .


स्व पत्रकार विश्वकर्माको परिवारलाई आर्थिक सहयोग

काठमाडौँ । स्व पत्रकार लालबहादुर (एलबी) विश्वकर्माको परिवारलाई रु एक लाख आर्थिक सहयोग गरिएको छ । श्रमजीवी पत्रकार सङ्घ नेपालको पहलमा टिभी टुडे टेलिभिजनको व्यवस्थापन पक्षले रु एक लाख स्व पत्रकार विश्वकर्माकी श्रीमती निर्मला विकका नाममा रहेको नबिल बैंकको खातामा जम्ममा गरेको छ । टेलिभिजनले यसअघि वि�. . .


विविधतापूर्ण संस्कृति नेपालको मौलिक पहिचान : प्रदेश प्रमुख गुरुङ

गण्डकी । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले विविधतापूर्ण संस्कृति नेपालको मौलिक पहिचान भएको बताउनुभएको छ । तामाङ समुदायले नयाँ वर्षका रूपमा मनाउने सोनाम ल्होसारको अवसरमा आज शुभकामना दिँदै उहाँले सोनाम ल्होसारले नेपाली समाजमा सद्भावना बढाउँदै, आफ्नो धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको स�. . .


श्रममन्त्रीको तलबभत्ता पुर्कोट कालिका क्याम्पसलाई

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आफ्नो तलबभत्तावापतको रकम तनहुँको भानु–९ स्थित पुर्कोट कालिका बहुमुखी क्याम्पसलाई प्रदान गर्नुभएको छ । तनहुँ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएदेखि नै तलबभत्तावापतको रकम विभिन्न सङ्घसंस्थालाई सहयोग गर्दै आ�. . .


चाँदीको गहनासहित सुनवर्षीबाट एक महिला पक्राउ

रबिन्द्र बराल रंगेली । मोरङ सुनवर्षी नगरपालिका ६ नयाँ चोकबाट चाँदीको गरगहना सहित एक महिलालाई पक्राउ गरिएको छ । दक्षिण बाट उतरतर्फ आउदै गरेको सिटी सफारीमा गहना लिएर आउँदै गर्दा उनलाई पक्राउ गरिएको हो । को १ ह ३६७९ नंम्बरको सिटी सफारीलाई चेकजाँच गर्ने क्रममा प्रहरी चौकी डाईनियाँले गहना फेला पारेपछि म�. . .


नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक मंगलबार दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज १९.२९ अङ्कले उकालो लागेर दुई हजार ८९१.३३ मा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.९८ अङ्कले बढेर ५४२‍‍.९० मा पुगेको छ। नेप�. . .


किसानको उखुसँगै उपभोक्तालाई बढ्यो चिनीको मूल्य, तस्करीको चिनीले चिन्तामा व्यापारी

विराटनगर । किसानले उत्पादन गरेको उखुको मूल्य बढेको भन्दै उद्योगीले चिनीको मूल्य बढाएका छन् । उखुको मूल्य गतवर्षको ५४४ रुपिँया ३३ पैसाबाट ५९९ रुपिँया चालु सिजनका लागि पुगेपछि चिनीको मूल्य ७६ रुपिँयाबाट ८६ रुपिँया प्रतिकेजीसम्म बृद्धि गरिएको हो । उद्योगीले एक क्विन्टल उखुबाट ९ किलो चिनी उत्पादन गर्�. . .


प्रदेश १ सरकारको मन्त्रालय विभाजन विरुद्ध नेकपा एमाले सडकमा

विराटनगर । प्रदेश १ सरकारको मन्त्रालय विभाजन विरुद्ध नेकपा एमालेका जनवर्गीय संगठनहरुले संयुक्त विरोध प्रर्दशन गरेका छन् । सरकारी ढुकुटी रित्याउन तथा नेता, कार्यकता पोस्न सरकारले कायम रहेको ७ मन्त्रालयलाई १२ वटा मन्त्रालयमा विभाजन गरेको भन्दै एमालेका जनवर्गीय संगठनले संयुक्त विरोध प्रर्दशन गरेक�. . .


भन्सारको अनलाइन भुक्तानी प्रणालीबारे उद्योग संगठनको अभिमुखीकरण

विराटनगर । भन्सार विभागले प्रँरम्भ गरेको विद्युतीय भुक्तानी (ईपेमेन्ट) का सम्वन्धमा उद्योग संगठन मोरङको आयोजना र विराटनगर भन्सार कार्यालयको सहकार्यमा अभिमुखीकरण सम्पन्न भएको छ । नेपाल सरकार अर्थ मन्त्रालय, भन्सार विभागले आयात निर्यात तथा व्यापार सहजीकरण गर्ने उद्देश्यले प्रारम्भ गरेको विद्युतीय . . .


मोरङको पथरीमा जग्गा विवादमा ९० वर्षीया आमाको हत्या, छोरा पक्राउ

विराटनगर। मोरङको पथरी शनिश्चरे नगरपालिका–२ का ४८ बर्षीय कमल श्रेष्ठलाई आमाको हत्याको आरोपमा प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठलाई आफ्नै ९० बर्षीया आमा जगमाया श्रेष्ठको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको हो । गत माघ १२ गते देखी घरैबाट एक्कासी हराएकी भनिएकी बृद्धाको हत्या पछी जलाएको भन्ने सूचनाको आध. . .