सम्पूर्ण समाचार

बागमती प्रदेश सरकारले रासायनिक मल कारखाना स्थापना गर्ने

बागमती । बागमती प्रदेश सरकारले प्रदेशका विभिन्न स्थानमा तीनवटा रासायनिक मल कारखाना स्थापना गर्ने भएको छ । थाइल्याण्डको एक कम्पनीसँग सहकार्य गरेर रासायनिक मल कारखाना खोल्ने प्रक्रिया अगाडि बढाउने निर्णय सोमबार बसेको बागमती प्रदेश मन्त्रिपरिषद् बैठकले निर्णय गरेको जनाएको छ । बागमती प्रदेशका प्र. . .


कैलालीमा ६५ प्रतिशतले कोरोनाविरुद्ध पूर्ण खोप लगाए

टीकापुर । कैलालीमा लक्षित उमेर समूहको ६५ प्रतिशत नागरिकले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन् । खोपको पहिलो मात्रा लगाउनेको सङ्ख्या भने ७१ प्रतिशत पुगेको छ । स्वास्थ्य कार्यालय कैलालीका अनुसार कैलालीमा कोरोनाविरुद्धको खोप लगाउने लक्षित उमेर समूह १८ वर्षमाथिको जनसङ्ख्या छ लाख ६४ हजार ६८८ रहेको छ. . .


मन्त्रालय थप्ने निर्णय विरुद्ध एमाले

विराटनगर । प्रदेश सरकारले मन्त्रिमण्डललाई ६ बाट बढाएर १२ पु¥याउने लागेको भन्दै नेकपा एमाले प्रदेश नम्बर १ कमिटिले विरोध जनाएको छ । प्रदेश १ अध्यक्ष तुलसी न्यौपानेले विज्ञप्ती जारी गर्दै प्रदेश १ को पूँजिगत खर्चभन्दा साधारण खर्च धेरै भएको अवस्थामा थप मन्त्रालय बढाएर धान्नै नसक्ने आर्थिक भार थप्न खो. . .


मधेस प्रदेश नेपालको ‘लाइफलाइन’ हो : महाप्रबन्धक राई

जलेश्वर । राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सिद्धराज राईले मधेस प्रदेश नेपालको ‘लाइफलाइन’ भएको बताउनुभएको छ । मधेस प्रदेशको राजधानी जनकपुरमा ‘राससका पत्रकारहरूको अभिमुखीकरण कार्यक्रम’लाई सोमबार सम्बोधन गर्दै उहाँले भन्नुभयो, “मधेश प्रदेश नेपालको लाइफलाइन हो, यो महत्वपूर्ण क्षेत्रको विकास . . .


श्रमिक नपाउँदा किसानलाई छैन श्रीपञ्चमी पर्वको रौनक

महोत्तरी । “माघ लागेदेखि नै बस्तीमा श्रमिक खोजेको खोज्यै छु, यसपालि पनि श्रीपञ्चमी पर्वमा श्रमिक पुज्न पाइने छाँट छैन”, महोत्तरी भङ्गाहा नगरपालिका–४ रामनगरका ५० वर्षीय किसान गङ्गाराम महतो दिक्क मान्दै भन्नुहुन्छ, “अब हरेस खाएँ, आउँदो वर्षलाई मजदुर पाउने आश म-यो ।” गत वर्ष पनि श्रीपञ्चमी पर्वमा श्रम�. . .


लुम्बिनी प्रदेशसभाबाट ६७ विधेयक पारित

बुटवल । लुम्बिनी प्रदेशसभा स्थापना भएको चार वर्षको अवधिमा ६७ विधेयक पारित भएका छन् । प्रदेशसभा स्थापनादेखि अहिलेसम्म दर्ता भएका ७४ विधेयकमध्ये ६७ विधेयक पारित भएको लुम्बिनी प्रदेशसभा सचिवालयले जनाएको छ । दर्ता भएका विधेयकमध्ये दुई विधेयक विषयगत समितिमा र एउटा प्रदेशसभा सचिवालयमा विचाराधीन छन् । . . .


बिमा समितिले गर्‍यो ११ बिमा कम्पनीलाई कारबाही

काठमाडौँ । लेखापरीक्षण प्रतिवेदन नबुझाएका विभिन्न ११ बिमा कम्पनीलाई बिमा समितिले कारबाही गरेको छ । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार आर्थिक वर्ष २०७६/७७ मा आफूले गरेको बिमा व्यवसायको हिसाब–किताबको लेखापरीक्षण प्रतिवेदन नबुझाउने बिमा कम्पनीलाई रु.१० हजारका दरले जरिवाना गरिएको छ . . .


खप्तड घुम्न ‘हेली प्याकेज’ को व्यवस्था

डोटी । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड घुम्नका लागि यो वर्ष पनि हेलिकोप्टरको व्यवस्था गरिएको छ । खप्तड घरबास झिग्राना र खप्तड एडभेन्चर टुर प्रालिको संयुक्त आयोजनामा यहाँका प्रमुख पर्यटकीयस्थल खप्तड तथा बडिमालिका दर्शन तथा अवलोकनका लागि ‘हेली प्याकेज’ को आयोजना गरिन लागिएको हो । जिल्ला�. . .


प्रदेश १ मा मन्त्रालय विभाजनले पुर्णता पायो : यस्ता छन १२ मन्त्रालय

विराटनगर । पाँच दलीय गठबन्धनको प्रदेश नं. १ सरकारले दलीय भागबण्डा मिलाउन मन्त्रालय विभाजन गरेको छ । सरकारले साविकका ७ मध्ये ४ वटा मन्त्रालयलाई फुटाएर ९ मन्त्रालयमा विस्तार गरेको हो । मन्त्रिपरिषद कार्यविभाजन नियमावली संशोधन गर्न आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोको नेतृत्वमा यसअघ. . .


मारुती सिमेन्टका सञ्चालक विराटनगरका उद्योगी राउतद्वारा सिन्धुलीको दुधौली नगरपालिकालाई एम्बुलेन्स प्रदान

विराटनगर । मारुती सिमेण्ट प्रालिले सिन्धुलीको दुधौली नगरपालिका १४ लाई एम्बुलेन्स प्रदान गरेको छ । दधौलीको ककुरठाकुर भन्ने स्थानका स्थानीयहरुलाई स्वास्थ्यमा पहुँच पुराउन एम्बुलेन्स प्रदान गरिएको हो । दुधौली नगरपालिकाले आयोजना गरेको एक कार्यक्रममा आज प्रालिका संञ्चालक तथा प्रदेश एकका मूख्यमन्त�. . .


विराटनगर ४ दिने लैङ्गिक हिंसा सम्बन्धी जनचेतनामुलक कार्यक्रम सुरु

विराटनगर । विराटनगरमा महिला तथा बालबालिकाहरुका लागि ४ दिने लैङ्गिक हिंसा सम्बन्धी जनचेतनामुलक कार्यक्रम सुरु भएको छ । लैङ्गिक हिंसाका घटनाहरु न्युनीकरण गर्ने उद्देश्यका साथ सोमबारबाट उक्त कार्यक्रम सुरु भएको हो । सोमबार विराटनगर–६ स्थित जनचेतना आधारभुत विद्यालयमा कार्यक्रमको औपचारिक उद्घाटन ग. . .


पाेखरा अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य समस्या ‘ल्याण्डफिल साइट’

काठमाडौं । सन् २०१७ मा पर्यटकीय नगरी पोखरामा निर्माण सुरु भएको राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२१ जुलाई १० मा सम्पन्न हुनुपर्ने सम्झौता थियो । चिनियाँ ठेकेदार कम्पनी सिएएमसिईले तोकिएको समय सीमाभन्दा ६ महिनाअघि निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने बत. . .