सम्पूर्ण समाचार

कनकपुरमा चट्याङ लागेर एक जनाको मृत्यु

रौतहटको कनकपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । कनकपुर–२ की ५० वर्षकी हेमन्ती देवीको आज दिउँसो चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । चट्याङ लागेर घाइते भएकी सुरज देवीको गम्भीर अवस्थामा चन्द्रनिहापुर अस्पतालमा उपचार भैरहेको छ । घाँस काटिरहेका बेला चट्याङ. . .


सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित सवार गाडी सुनसरीको इटहरीमा दुर्घटना भएको छ ।

बिराटनगर,मङ्सिर ०६ : विराटनगरबाट इटहरीतर्फ आइरहेको मन्त्री सवार बा १ झ ९८९० नम्बरको गाडीलाई सोही दिशातर्फबाट आउ“दै गरेको को १ ख २३१७ नम्बरको ट्रकले पछाडीबाट ठक्कर दिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । ट्रकको ठक्करबाट मन्त्री पण्डित शकुशल रहेपनि उनका पीए वासिम आलम गम्भीर आइते भएका छन् भने एक सुरक्षा�. . .


अस्थायी शिक्ष्ँकहरुको धर्ना

असोज ५ विराटनगर ,यसैवीच मोरङका अस्थायी शिक्ष्ँकहरुले भने आफुहरुको सेवाको कदर नगरी विस्थाति गर्न खाजेको भन्दै जिल्ला शिक्ष्ाँ कार्यालय मोरङमा आज दिनभर धर्ना दिएका छन् । शिक्ष्ँक सेवा आयोग पास गरेकाहरुलाई नियुक्ति दिएर बषँैंदेखि सेवा पु¥याइरहेका आफुहरुलाई विस्थापिन गर्न खाजेको भन्दै उनिहरुले आज दि. . .


भेडेटारमा चङ्गाचेट

पूर्वको पर्यटकिय स्थल भेडेटारमा पहिलो पटक चङ्गा चेट उत्सब हुने भएको छ । "भेडेटार चङ्गा चेट उत्सब २०१४" नाम दिइएको उत्सब पर्यटन प्रबर्धन गर्न आयोजना गरिने भएको आयोजक भेडेटार होटेल एशोसिएसन ले जानकारी गराएको छ । कार्यक्रममा संगीत महोत्सब पनि हुने छ । कार्यक्रम आगामी असोज १० र ११ गते हुने छ ।. . .


ए डिभिजन क्लबलाई हराउदै झापालाई एन्फा कप

बिराटनगर २५ भाद्र | काठमाडौंमा सम्पन्न एन्फा कपको उपधी झापा फुटबल क्लबले उचालेको छ । कपका लागि फाईनलमा झापाले संकटा फुटबल क्लब काठमाडौंलाई ४-० को गोल अन्तरले पराजित गरेको थियो । झापाको तर्फबाट बिकास राई,बुध्द चेम्जोङ,कर्ण लिम्बु र नगेन्द्र लिम्बूले १-१ गोल गरेका थिए । बिजेता टिमले सिल सहित नगद १० लाख पा�. . .


एभरेस्ट स्कुललाई क्षेतृय शिल्ड

बिराटनगर ६ स्थित एभरेस्ट स्कुलले यस बर्षको क्षेतृय शिल्ड हात पारेको छ ।काठमन्डौमा हिजो शिक्षा दिवसको दिन आयोजना गरिएको कार्यक्रममा बिद्यालयले सो शिल्ड हात पारेको हो । सो स्कुल ले २०६८ सालको एस.एल.सि परिक्षामा सर्वकृस्ट अंक ल्याए वापत शिल्ड हात पारेको हो । समारोहमा शिक्षा मन्त्री चित्रलेखा यादवले स्क. . .


टेवल सकर फेडेरेसनमा बासुदेव न्यौपाने

विराटनगर ,१० पौष । नेपाल टेवल सकर फेडेरेसनको अध्यक्ष्मा बासुदेव न्यौपाने चयन हुनुभएको छ । विराटनगरमा आज भएको एक भेलाले न्यौपानेको अध्यक्षमा १३ सदस्यीय समिति चयन गरीएको हो । समितिको उपाध्यक्षमा सञ्जयकुमार यादब, कोषाध्यक्षमा राजेसकुमार दास, सचिब प्रेमलाल सिंह सुवाल र महासचिबममा रमेश कुमार मिश्र रहन�. . .


April foool :P

. . .


नगरपालिकाको सेवा मध्यमस्तरको

सेवाग्राहीहरुले विराटनगर उपमहानगरपालिका र खानेपानी संस्थानको सेवा मध्यमस्तरको रहेको बताएका छन् । नागरिक सरोकार मञ्च विराटनगरले बुधबार गरेको नेपालमा भ्रष्टाचार न्युनीकरण र सुशासनमा देखिएका चुनौती विषयक छलफलमा सेवाग्राही एवम् सरोकारवालाहरुले यि दुइ कार्यालयबाट दिइने सेवा पुर्ण सन्तुष्टि दिने ख. . .


९‍औं वार्षिकोत्सवमा NTC को छुट कति ??

नेपाल टेलिकमको ९ औं वार्षिकोत्सवको अवसरमा नेपाल टेलिकमले निम्नानुसारको छूट दिने भएको छ । PSTN सेवामा 225 Local Calls Free out of Minimum PSTN Monthly Charge (Rs. 200/-) Effective Date :- 2069-11-01 to 2070-01-31 SMS Service 50% Discount on Current SMS Charges for SMS sent from GSM & CDMA Services within NT's Network Effective Date :- 2069-10-22 to 2069-11-30 Night Call Service (10PM to 06AM) Customers can enjoy NT's GSM & CDMA Night Call Service in just 30 paisa per minute Effective Date :- 2069-10-22 to 2069-11-30 International Call using Access Code 1424 SN Country Rate 1 Australia Rs. 7.75 . . .


१२ वर्षिया बालिकाको एकै महिनामा दुइ पटक अपहरण प्रयास

विराटनगर ६ कि १२ वर्षिया बालिका नितिशा दासलाइ एकै महिनामा दुइ पटक अपहरण गर्ने प्रयास भएको छ । उनलाइ पुष १७ र माघ १९ गते अपहरणकारीले नियन्त्रणमा लिएर छाडेको छ । उनलाइ प्रहरीको सक्रियता अत्याधिक भएपछि बालिकालाइ नियन्त्रणमा लिएको एक घण्टा पछि छाडेर भागेका थिए । बालिकालाइ अपहरण गरेपछि प्रहरीले सुरक्षा त�. . .


आजदेखि विराटनगरमा हात्ति पाइलेको औषधि

जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले आजदेखि तिन दिनसम्मको लागि हात्ति पाइले रोग विरुद्धको औषधी खुवाने कार्यक्रम सुरु गरेको छ । कार्यक्रम बारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यालयले मोरङको ६५ वटै गाविस र एउटा उपमहानगरपालिका भित्र केन्द्र तोक्ने, स्वास्थयकर्मी र महिला स्वास्थ्य स्वयम�. . .