सम्पूर्ण समाचार

राष्ट्र बैङ्कको निर्देशनपछि ब्याजदर संशोधन

गोरखापत्र समाचारदाता काठमाडौँ, कात्तिक ५ गते । वाणिज्य बैङ्कहरूले कात्तिकका लागि सार्वजनिक गरेका ब्याजदर संशोधन गरेका छन् । वाणिज्य बैङ्कहरूले ब्याजदर बढाएर ११.६७ प्रतिशतसम्म पु-याउन थालेपछि नेपाल राष्ट्र बैङ्कले त्यसलाई घटाएर बुधबारदेखि नै संशोधन गर्न दबाब दिएका कारण ब्याजदर एकल अङ्कमा झारेका �. . .


प्रदेश १ : विश्वासको मतको प्रस्ताव आज टेबुल हुने, मतदानको सम्भावना न्युन

विराटनगर । प्रदेश नं. १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले लिनुपर्ने विश्वासको मतको प्रस्ताव आज प्रदेशसभामा टेबल हुने भएको छ । आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा सो प्रस्ताव टेबुल हुने भएको हो । मुख्यमन्त्री आचार्यले विश्वासको मतको प्रस्ताव प्रदेशसभामा पेश गर्ने भएपनि मतदान हुने/नहुने बारे टु�. . .


वर्षाले पानीको मुहान बगाएपछि सिमकोटमा खानेपानीको हाहाकार

आइतबार रातिदेखिको लगातार परेको अविरल वर्षाका कारण खानेपानीको मुहान पहिरोले बगाएपछि यहाँ खानेपानीको चरम हाहाकार भएको छ । पहिरोले हुमाने तथा छ्याल्दर खोलामा रहेको मुहानलाई बगाएको थियो । अहिले सदरमुकामवासीलाई तीनधारा र सिमसार क्षेत्रमा रहेका धारामा घण्टौँसम्म लाइन बसेर पानी थाप्नुपर्ने अवस्था सिर. . .


बाढीपहिरा पीडितका लागि तत्कालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्छौँः प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरा, डुबानजस्ता प्राकृतिक विपत्तिबाट पीडित नागरिकलाई राहत दिन तत्कालीन र दीर्घकालीन योजना बनाएर सरकार अघि बढ्ने बताउनुभएको छ । बेमौसमी वर्षासँगै आएको बाढीपहिरा, डुबान र नदी कटानले पु¥याएको मानवीय तथा भौतिक क्षतिको बिहीबार सुदूरपश्चिम प्रदेशमा स्थलगत निर�. . .


महँगियो प्याज

काठमाडौँ, कात्तिक ५ गते । काठमाडौँ उपत्यकामा दशैँदेखि सुुकेको प्याजको भाउ बढेको छ । दशैँअघि थोकमा प्रतिकेजी ४५ रुपियाँमा किनबेच भएको प्याजको भाउ दसैँदेखि बढेर अहिले प्रतिकेजी ८२ रुपियाँ पुुगेको छ । अन्य बेलाको तुुलनामा दशैँमा प्याज माग ह्वात्तै बढ्ने हुँदा भाउ बढेको हो । अघिल्ला वर्षहरूका दशैँमा प�. . .


विराटनगर विमानस्थल अझै जलमग्न

गाेरखापत्र समाचारदाता विराटनगर, कात्तिक ५ गते । अविरल वर्षाका कारण विराटनगर विमानस्थल डुबानमा परेपछि रोकिएको हवाई सेवा अझै सुचारु हुन सकेको छैन । भारी वर्षाका कारण स्थानीय केसलिया खोलामा आएको बाढी विमानस्थलमा पसेकाले धावनमार्ग, पार्किङ एरिया अझै जलमग्न छ । भारी वर्षाका कारण डुबानमा परेको विमानस�. . .


अहिलेकै प्रतिनिधिसभाबाट एमसीसी पास हुन्छ : प्रम देउवा

धनगढी, कात्तिक ५ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेकै प्रतिनिधि सभाबाट अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी ) पास हुने बताउनुभएको छ । धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री देउवाले एमसीसी पास हुने बताउनु भएको हो । सुदूरपश्चिमका डोटी, बझाङ, बैतडी, डडेल्धुरा र कञ्च�. . .


मादीमा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा

मादी गाउँपालिका–७ छाचोकमा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ । गाउँपालिकाको रु ३७ लाख र पहार ट्रष्ट नेपालको रु २६ लाख गरी रु ६३ लाख लागतमा निर्माण गरिएको सुविधासम्पन्न भवनबाट स्वास्थ्य सेवा सुरु गरिएको वडाध्यक्ष लालबहादुर गुरुङले बताउनुभयो । नवनिर्मित भवनको बिहीबार एक कार्यक्र�. . .


दोदाको बाढीले जग्गा कटान तीव्र पार्दै

बेमौसमी वर्षाका कारण दोदा नदीमा आएको बाढीले शुक्लाफाँटा नगरपालिका–१२ तिलकीमा जग्गा कटान तीव्र बनाएको छ । नदीको बहाव उच्च बनेपछि स्थानीय बासिन्दाको जग्गा कटानसँगै लगाएको धानबाली, उखु र केराखेतीमा क्षति पु¥याएको छ । नदीले हालसम्म स्थानीय बासिन्दाको १० कठ्ठाभन्दा बढी जग्गा बगाएर बगरमा परिणत गरेको छ. . .


न्यादी हाइड्रोपावरको साधारण शेयर बाँडफाँट

न्यादी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज आइपिओ बाँडफाँट गरिएको हो । कम्पनीले निष्काशन गरेको आइपिओमा कूल २२ लाख ५५ हजार ८४ जनाले आवेदन दिएका थिए ।. . .


ज्येष्ठ नागरिकलाई निःशुल्क उच्च रक्तचाप र मधुमेहको औषधि

गोदावरी नगरपालिकाले यहाँका ज्येष्ठ नागरिकलाई निःशुल्करूपमा उच्च रक्तचाप र मधुमेहको औषधि वितरण गर्ने भएको छ । उक्त उमेरका नागरिकको अर्थावस्थालाई ध्यानमा राखी नगरपालिकाले सो सहयोग गर्न लागेको हो । गोदावरीमा ७० वर्ष नाघेका व्यक्तिलाई आइतबारदेखि अर्काे सोमबारसम्म बिनाशुल्क उच्च रक्तचाप र मधुमेहक�. . .


फेरि बदली र वर्षा

हाल नेपालमा असर गर्ने उल्लेखनीय मौसमी प्रणाली नरहे पनि देशभर आंशिकदेखि सामान्य बदली र केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले प्रदेश नं १ र बागमती प्रदेशका एक÷दुई स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशमा साम�. . .