सम्पूर्ण समाचार

कोरोना संक्रमितद्वारा होम आईसोलेशनमै आत्माहत्या

झापा । कोरोना भाइरस संक्रमण पुष्टि भएको दुई दिनपछि झापा दमक–५ निवासी एक युवतीले आत्महत्या गरेकी छन् । संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा रहेकी २२ वर्षीइा दीक्षा लिम्बुले आफ्नै कोठामा झुण्डिएर आत्माहत्या गरेकी हुन् । उनलाई सिलिङ पंखामा सलको पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएको इलाका प्रहरी कार्�. . .


शान्ति खल्बल्याउने षड्यन्त्र : मुख्यमन्त्री राई

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले संघीय शासन व्यवस्थालाई असफल बनाउँदै शान्ति खल्बल्याउने षड्यन्त्र सुरु भएको दावी गर्नु भएको छ । नेपाल स्काउट प्रदेश १ तदर्थ समितिको बुधबार विराटनगरस्थित बिग होटलमा आयोजित सपथ ग्रहण कार्यक्रममा मुख्यमन्त्री राईले नेपालाई अस्थिर बनाउने षड्यन्त्र भईरह. . .


नोबेलमा थप दुईजनाको मृत्यु

विराटनगर । नोबेल शिक्षण अस्पताल विराटनगरमामा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । इलामको चुलाचुली–६ की ८४ वर्षीया वृद्धा महिला र झापाको दमक–३ का ६४ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको हो । अस्पतालका प्रबन्धक नारायण दाहालले दमको पुरानै समस्या रहेकी इलामकी वृद्धा श्वासप्रश्वासमा समस्या �. . .


डिआईजी कार्कीको निर्देशनपछि सीमा क्षेत्रमा प्रहरी सक्रियता बढ्यो

विराटनगर । गत कार्तिक १६ गते प्रदेश १ का प्रहरी नायव उपरीक्षक (डिआईजी) इश्वरबाबु कार्कीले झापा र मोरङको सीमावर्ती प्रहरी यूनिटका प्रमुख तथा सहायकलाई भेला गरेर कडा निर्देशन दिए । चेतावनीसहितको निर्देशनमा डिआईजी कार्कीले कुनै पनि अवस्थामा अवैध चोरी निकासीको काम बन्द हुनुपर्ने सीमावर्ती क्षेत्रका प्र. . .


मकैबाट मदिरा उत्पादन गर्न थाले उद्योगी

विराटनगर । विराटनगरका मदिरा उद्योगले मकैबाट कच्चा पदार्थ उत्पादन गर्न थालेका छन्। मकैको मूल्य सस्तिएपछि उद्योगले चामलको सट्टा मकैबाट कच्चा पदार्थ उत्पादन गर्न थालेका हुन्। मदिरा उद्योगीहरुले भारतबाट मकै आयात गर्दै आएका छन् । मदिरामा मकै प्रयोग हुन थालेपछि भारतबाट अस्वभाविक रुपमा आयात समेत बढेको. . .


नौ वर्षीया बालिकासहित दुईजनाको मृत्यु

विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररतः नौ वर्षीया बालिकासहित बुधबार सुनसरीका दुईजनाको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका ६ कि ९ वर्षीया बालिका र धरान उपमहानगरपालिका १ कि ६१ वर्षीया वृद्धा महिलाको मृत्यु भएको हो । बालिकाकोे बुधबार बिहान ३ः२५ बजेतिर मृत्यु भएको प्रति. . .


स्काउटको प्रदेश १ तदर्थ समिति विरुद्ध विराटनगरमा संघर्ष समिति गठन

विराटनगर । नेपाल स्काउटले प्रदेश १ का लागि गठन गरेको तदर्थ समिति विरुद्ध नयाँ संघर्ष समिति गठन भएको छ । नेपाल स्काउटले रवि खनाल नेतृत्वमा प्रदेश १ तदर्थ समिति गठन गरेको थियो । त्यसका विरुद्ध मोरङमा बृहत स्काउटरहरुको भेला आयोजना गरेर नयाँ समिति गठन गरिएको हो । नयाँ समितिको नेतृत्व स्काउटका पूर्व जिल्ल. . .


भोलिपल्टै कोरोना पोजेटिभ !

विराटनगर । गत असोज २७ गते विराटनगर–३ का ४५ वर्षीय कुलदिप चौधरीमा कोरोना संक्रमण (कोभिड–१९) पोजेटिभ देखियो । दुईदिन अगाडी कोशीमा स्वाब संकलन गराएका चौधरी संक्रमित भएसँगै कार्तिक १३ गते पुनः कोशी अस्पतालको प्रयोगशालामा पुर्नपरीक्षणका लागि पुगे । प्रयोगशालाका कर्मचारीले स्वाब संकलन गरे १४ गते चौधरीक. . .


एघार वर्षपछि पक्राउ परे कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी

विराटनगर । कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई फरार रहेका प्रतिवादीलाई ११ बर्ष पछी प्रहरीले पक्राउ गरेको छ । सुनसरीको साविक नरसिंह गाउँ बिकास समिति–४ का ५१ बर्षीय बुनिया भनिने करिम मियाँलाई सुनसरी प्रहरीले पक्राउ गरेको हो । मियाँले २०६६ साल मंसिर २२ गते आफ्नै ३ महिनाकी छोरी दिलसाह मियाको घाँटी थिची ह�. . .


प्रदेश १ मा ३६३ कोरोना संक्रमित थपिए

विराटनगर  । प्रदेश १ मा मंगलबार ३६३ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १५६, सुनसरीमा १२०, झापामा ६०, उदयपुरमा ८, धनकुटा र इलाममा २–२, पाँचथर, भोजपुर र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १२० जनामा संक्रमण देखिएको छ । संक्र. . .


कोरोना संक्रमितको मृत्युमा शंका लागेपछि तीन घण्टासम्म चितामै रोके आफन्तले शव

विराटनगर । कोरोना संक्रमणका कारण न्यूरो अस्पताल विराटनगरमा मृत्यु भएका एक पुरुषको अन्त्येष्टि आफन्तले तीन घण्टासम्म रोकेका छन् । मतृक विराटनगर–११ का ४९ वर्षीय पुरुषलाई परम्बिश्रान्ती स्थल हाटखोला घाटमा पु¥याएर चितामा राखिसकिएको थियो । त्यस क्रममा आफन्तले मुख हेर्ने क्रममा रगत बगेको देखेपछि अन्त�. . .


विराटनगरको रोयलमा सिङ्गै खसीको बिरयानी

विराटनगर । विराटनगरको ट्राफिक चौकस्थित रोयल बिरयानी हाउसमा साउदी अरबको लोकप्रिय परिकार ‘‘मटन मन्दी बिरयानी’ अर्थात सिङगै खसीसहितको बिर्यानी पाउन थालेको छ । बिरयानी पारखीहरुको लागी पछिल्लो समय रोयल बिर्यानी हाउस सबैको गन्तव्य बन्दै जान थालेपछि नयाँ परिकार थपिएको हो । मुस्लिम समुदायको परम्परागत प�. . .