सम्पूर्ण समाचार

नेप्सेमा आज पनि झिनो अङ्कको गिरावट

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झिनो अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक १.९४ अङ्कले ओरालो लागेर दुई हजार ७३२.५१ मा ओर्लेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.०२ अङ्कले घटेर ५१८.६४ मा ओर्लेको . . .


बलात्कार आरोपमा मोरङ धनपालथानका शिक्षक पक्राउ

विराटनगर । बलात्कार आरोपमा मोरङको धनपालथान गाउँपालिका– ५ स्थित एकतारा आधारभूत विद्यालयका शिक्षक पक्राउ परेका छन् । धनपालथान ५ घर भएका ४० वर्षीय कालुराम खवासलाई प्रहरीले पक्राउ गरेको हो । विद्यालयमा पढाउँदै आएका शिक्षक खवासलले धनपालथानकी २९ वर्षिय महिलालाई बलत्कार गरेको आरोप छ । पीडितको जाहेरीका �. . .


प्रदेश १ मा ९६ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९६ जनामा कोरोना संक्रमण भएको छ । ३२४ जनाको पीसीआर परीक्षण गर्दा ३४ र ४८७ जनाको एन्टिजेन परीक्षण गर्दा ६२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १२, सुनसरीमा ९, झापामा ४, धनकुटामा २, भोजपुर, त. . .


बिमा बोर्डले पैसा नदिँदा कोशी अस्पताल सञ्चालनमा समस्या, १७ करोड रुपैयाँ बक्यौता

विराटनगर । नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गतको रकम नपाउँदा विराटनगरस्थित कोशी अस्पतालको सेवा प्रवाह चुनौतीपुर्ण बनेको छ । स्वास्थ्य बिमा बोर्डले समयमै बक्यौता भुक्तानी नगर्दा अस्पताल सञ्चालनमा चुनौती थपिएको हो । बिमा बोर्डले रकम उपलब्ध गराउन आलटाल गर्दा कार्यरत कर्मचारीको तलब, अवक. . .


विराटनगरमा नवौं संस्करणको एमपिएल हुदै , विजेताले ६१ हजार र ट्रफि प्राप्त गर्ने

विराटनगर । नेपाल अग्रवाल यूवा मञ्च विराटनगरको आयोजनामा मारवाडी प्रिमियर लिग(एमपिएल) क्रिकेटको नवौं संस्करण विराटनगरमा हुने भएको छ । आयोजक नेपाल अग्रवाल यूवा मञ्चले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरि प्रतियोगिता फागुन ११ गतेदेखि विराटनगरमा हुने जानकारी गराएको छ । खेल संयोजक हेमन्त अग्रवालले. . .


ओवी अपडेट : धरान भेडेटार जङ्गलमा पुन अर्का ठाँउमा भेटियो शरिरको भाग

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका–४ स्थित नौकिलो भन्ने स्थानमा जेब्रा झोलाभित्र मानिसको शरीरको भाग फेला परेको छ । बुधबार जेब्रा झोलाभित्र पुरुषको काटिएको टाउको र खुट्टाको भाग भेटिएको थियो । विभत्स अवस्थामा शवका टुक्रा भेटिएपछि अनुसन्धानमा खटिएको प्रहरीको टोलीले बिहीबार बिहान जङ्गल सर्च . . .


लागूऔषध सहित ३ जना पक्राउ

काठमाडौं । चन्द्रागिरी नगरपालिका वडा २ नागढुङ्गाबाट पर्सा वीरगञ्ज महानगरपालिका वडा २४ बस्ने २४ वर्षीय सागर पटेललाई नियन्त्रित लागूऔषध २ सय ४६ एम्पुल डाईजेपाम, २ सय ४६ एम्पुल फेनारगन र २ सय ४६ एम्पुल नुर्फिन सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको बा.४ ख ५०१७ नम�. . .


विराटनगरको हाम्रो अस्पताल र एन.एम.बी बैक बिच सम्झौता, स्वास्थ्य सेवामा छुट

विराटनगर । विराटनगर-४ मा रहेको हाम्रो अस्पतालल र एन.एम.बी बैंक विचएक आपसमा विभिन्न सेवा प्रदानमा सम्झौता भएको छ । बैकका सम्पुर्ण ग्राहकहरु तथा कर्मचारीहरु र तिनका परिवारका सदस्यहरुलाई स्वास्थ्य उपचार सेवामा छुट सुविधा उपलब्ध गराउने सम्बन्धी दुई पक्षिय सम्झौता समेत भएको छ । सम्झौता पत्रमा हाम्रो अ�. . .


ओवी अपडेट : लाईफ गार्ड अस्पताल प्रशासन र मृतकका आफन्त विच वार्ता

विराटनगर । विराटनगर-५ स्थित बरगाछीमा रहेको लाईफ गार्ड हस्पिटलमा मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका विरामीको मृत्यु भएपछि अस्पताल परिषर तनावपूर्ण बनेको छ । सुनसरीको बर्जुमा मोटरसाइकल दुर्घटनामा परेर घाइते बर्जु गाउँपालिका–१ का २२ वर्षीय धनीलाल उराउँको बिहिबार विहान उपचारको क्रममा मृत्यु मृत्�. . .


दुई प्रहरी निरीक्षक माघ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

विराटनगर । इलाका प्रहरी कार्यालय रंगेली, मोरङमा कार्यरत प्रहरी निरीक्षक अनमोल खड्का र १ नम्वर प्रदेश प्रहरी कार्यालय, विराटनगर दरबन्दी भई अनुसन्धान समूह आरआईटीमा कार्यरत प्रहरी नायव निरीक्षक फिरोज कुमार चौधरी माघ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । विभागिय मुल्य–मान्यता, आदेश–निर्देशनक. . .


मध्यपहाडी राजमार्ग ६० प्रतिशत भौतिक प्रगति, वि.सं २०८१ मा सकिने

बलेवा । गलकोटमा पुरानो हरिचौर बजार छाडेर हटियामा बस्ती विस्तारको लहर चलेको छ । पञ्चायत कालको जिल्ला सदरमुकामसमेत रहेको हरिचौर बजार सडक विस्तारसँगै हटियामा स्थानान्तरण हुँदैछ । व्यवसाय गर्नका लागि सहज वातावरण हुने र अन्य सुविधासमेत हटियामा रहेकाले सर्वसाधारण हटियामा बस्न रुचाउँछन् । गलकोटकै मने�. . .


ऊर्जामन्त्री भुसालसँग बेलायती राजदूतको शिष्टाचार भेट

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच आपसी हित र चासोका विविध विषयमा छलफल भएको थियो । सो अवसरमा मन्त्री भुसालले पारस्परिक हितका सबै क्षेत्रमा नेपालले नजिकैबाट काम गरिर�. . .