सम्पूर्ण समाचार

फिलिपिन्समा कार दुर्घटनामा परी वायुसेनाका तीन सैनिकको मृत्यु

मेट्रो मनिलाको प्रमुख राजमार्गमा यात्रा गर्ने क्रममा शुक्रबार बिहानै कार कंक्रिटको अवरोधमा ठोक्किएर आगलागी हुँदा तीन फिलिपिन्स वायुसेना सैनिकको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । वायुसेनाले स्थानीय समय अनुसार बिहान ३ बजे (१९०० जीएमटी) केही समय अगाडि दुर्घटना हुँदा कारमा चार सैनिक रहेको बताएक�. . .


भारतमा करिब २६ हजार कोरोनाका नयाँ सङ्क्रमित

भारतमा पछिल्लो २४ घण्टामा २५ हजार ९२० जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका सरकारी अधिकारीले शुक्रबार बिहान जानकारी दिएका छन् । यसैसँगै भारतमा कोरोना सङ्क्रमण शुरु भएयता हालसम्म चार करोड २७ लाख ८० हजार ३१५ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ । सोही अवधिमा सङ्क्रमणमुक्�. . .


विराटनगरको शिक्षादिप कलेजद्धारा उत्कृष्ट विद्यार्थीलाई ७० लाख बराबरको छात्रवृति प्रदान

विराटनगर । विराटनगरमा रहेको शिक्षादिप कलेजले ७० लाखको छात्रवृति प्रदान गरेको छ । कलेजले शुक्रबार कलेजमा एक कार्यक्रमको आयोजना गरि कलेजमा कक्षा–१२ मा अध्ययनरत उत्कृष्ट हुने विद्यार्थीहरुलाई ६९ लाख ७० हजार बराबरको छात्रवृति प्रदान गरेको हो । राष्ट्रिय परीक्षा बोर्डले लिइएको कक्षा ११ को विज्ञान सं. . .


सवारी दुर्घटना गरी फरार चालक पक्राउ

विराटनगर । काठमाडौं महानगरपालिका-१६ गंगाहल नजिक सडकमा बिहीबार बिहान भएको सवारी दुर्घटना (हिट एण्ड रन) का चालक धादिङ सिद्धलेख गाउँपालिका-४ घर भएका २९ वर्षीय प्रदिप थपलियालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । ठक्करबाट गम्भीर घाइते भएका काठमाडौं तारकेश्वर नगरपालिका-१० मनमैजु बस्ने रसुवा कालिक�. . .


बीस गोही राप्तीमा छाडियो

चितवन । चितवन राष्ट्रिय निकुञ्जको कसरास्थित गोही प्रजनन् केन्द्रमा हुर्काइएका २० घडियाल गोही आज कसरास्थित राप्ती नदीमा छाडिएको छ । दुई भाले र १८ पोथी गोही नदीमा छाडिएको हो । यीसँगै यस वर्ष १०७ गोही नदीमा छाडिएका हुन्। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गोही नदीमा छोड्ने कार्यको शुभारम्भ गर्�. . .


सुनको मूल्य प्रतितोला चार सयले वृद्धि

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला चार सयले बढेर ९६ हजार पाँच सय तोकिएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला ९६ हजार एक सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार कायम भएको छ । यसको मूल्य ब�. . .


प्रदेश नं. १ को नामाकरणको तयारी : फाल्गुण १० गते सर्वदलीय बैठक आह्वान

विराटनगर । प्रदेश नंं. १ को नामाङ्कनकोे प्रक्रिया अघि बढाउन सरकारले आउँदो फाल्गुण १० गते सर्वदलीय बैठक आह्वान गरेको छ । अङ्कगणितीय पहिचान बोक्दै आएको प्रदेश नं. १ को नामाकरण गर्न समन्वय तथा सहजीकरणका निम्त्ति यसअघि गठित समितिको आग्रहमा सरकारले सर्वदलीय बैठक अघि बोलाएको हो । गएको माघ १६ गते बसेको मन्त. . .


ठुलो परिमाणको गाँजा सहित ३ जना पक्राउ

विराटनगर । उदयपुरको बेलका नगरपालिका वडा ८ सिरुवानीवाट ठुलो परिणामको नियन्त्रीत लागुऔषध गाँजा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध गाँजाको ओसार पसार तथा कारोवाट भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले बिहिबार बिहान करिब २ बजे ४ स�. . .


सन् २०२१ सम्ममा १ लाख ९४ सिरियालीलाई टर्कीको नागरिकता प्रदान

टर्कीस सरकारले सन् २०२१ मा मात्र करिब १ लाख ९४ हजार सिरियाली नागरिकलाई टर्कीको नागरिकता प्रदान गरिएको जानकारी दिएको छ । सो सरकारले दिएको जानकारी अुनसार सन् २०२१ सम्ममा टर्कीमा पुगेर शरणार्थीका रुपमा बसिरहेका ती सिरियालीलाई टर्कीको नागरिकता प्रदान गरिएको हो । टर्कीस् सरकारले बिहीबार विज्ञप्ति प्. . .


विश्वकप ग्लोवल क्वालिफायर : नेपाल र ओमानबीच खेल हुँदै , ब्याटिङ गर्दै नेपाल

विराटनगर । आईसीसी ट्वान्टी-२० विश्वकप ग्लोवल क्वालिफायर अन्तर्गत नेपाल र ओमानबीच खेल हुँदैछ । ओमानको अल अमेरात रंगशालामा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दैछ । अघिल्लो साता चारदेशीय शृंखलाका क्रममा नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको थियो । विश्वकप छनोटको समूह ए मा रहेका ८ टोलीलाई दुई समूहमा व�. . .


चीनमा स्थानीय स्तरमै कोभिड संक्रमित भेटिए

चीनमा स्थानीय स्तरका ४० जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् । यहाँका अधिकारीहरुले सो कुराको जानकारी दिएका हुन् । प्राप्त समाचारअनुसार बिहीबार यहाँका ग्वाङदोन, जान्सु, युनानलगायतका शहरहरुमा ती संत्रमित भेटिएका हुन् । यहाँको नेसनल हेल्थ कमिसनले सो कुराको जानकारी दिएको हो । तीमध्ये कतिपय नागरि. . .


बाँकेमा छ महिनामा ४४ कुष्ठरोगी थपिए

राँझा । बाँकेमा चालु आर्थिक वर्षको छ महिनामा मात्रै कुष्ठरोगी ४४ जना फेला परेका छन् । जिल्लाका आठ स्थानीय तहमा पछिल्लो छ महिनामा ४४ नयाँ रोगी फेला परेको स्वास्थ्य कार्यालयका कुष्ठरोग स्रोत व्यक्ति मानव नेपालीले बताउनुभयो । उहाँका अनुसार सबैभन्दा धेरै नेपालगञ्ज र कोहलपुरमा कुष्ठरोगी छन् । नेपालग�. . .