सम्पूर्ण समाचार

विराटनगरको दुर्गा मन्दिरको दोश्रो साधारणसभा सम्पन्न

विराटनगर । विराटनगर – १२ मा रहेको श्री नवदुर्गा मन्दिर सेवा समितिको दोस्रो साधारण सभा सम्पन्न भएको छ । मन्दिर परिसरमा एक कार्यक्रम आयोजना साधारणसभा सम्पन्न भएको हो । विराटनगरको मंगलबारे होटलमा रहेको यो मन्दिरको नयाँ पक्कि भवन बन्ने भएको छ । पक्की भवनको लागि विराटनगर महानगरपालिका, वडा कार्यालय र स्थ�. . .


फिक्कलमा नेपाल र भारतका टिम सम्मिलित फुटसल प्रतियोगिता सुरु

इलाम । इलामको सूर्योदय नगरपालिकाको फिक्कलमा बिहीबारबाट कान्दुक भेट्रान फाइभ ए साइड फुटसल प्रतियोगिता सुरु भएको छ । कान्दुक रिक्रिएसन सेन्टरको आयोजना र सूर्योदय नगर खेलकुद विकास समितिको सहयोगमा प्रतियोगिता सुरु भएको हो । आगामी २३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कुल ८ टिमको सहभागिता रहेको छ । यस. . .


प्रदेश १ को राजश्व श्रोत पहिचानका लागि कार्यदल गठन

विराटनगर । प्रदेश १ सरकारले प्रदेशको राजश्व श्रोत पहिचानका लागि ५ सदस्यीय उच्च स्तरीय राजश्व अनुसन्धान कार्यदल गठन गरेको छ । बुधबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकको निर्णय बमोजिम सरकारले सो कार्यदल गठन गरेको हो । प्रदेशको आन्तरिक राजश्व आम्दानी एकदमै न्युन रहेकाले नयाँ श्रोत पहिचानका लागि यो महत्. . .


मुख्यमन्त्री आचार्यद्वारा दशैंको शुभकामना

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले वडा दशैंको अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपालीहरुलाई शुभकामना दिएका छन् । बिहीबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले दशैंको शुभकामना दिएका हुन् । शुभकामना सन्देश मार्फत उनले नेपालीहरुको महान चाडले अन्याय, अत्याचार अन�. . .


कोशी अस्पतालमा पाँच तले सुविधायुक्त भवन बन्ने, स्वास्थ्य मन्त्रि श्रेष्ठद्वारा शिलन्यास

विराटनगर । कोशी अस्पतालमा नयाँ बन्ने अत्याधुनिक सुविधा सम्पन्न पाँच तलाको भवनको शिलन्यास गरिएको छ । स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री उमेश श्रेष्ठले कोशी अस्पतालको नयाँ बन्ने भवनको बिहीबार एक समारोहको बिच शिलन्यास गरेका हुन् । चार कठ्ठा २ धुर जमिनमा बन्न लागेको भवन कुल ३३ करोड २२ लाख ४८ हजा�. . .


इटहरीमा चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्रता

इटहरी । इटहरी उप–महानगरपालिकामा बजार अनुगमनलाई तीव्रता दिईएको छ । चाडपर्व नजिकिएसँगै उप–महानगरले बजार अनुगमनलाई तीव्रता दिएको हो । बिहीबार उप–महानगरपालिका, जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि, खाद्य प्रविधि तथा गुण नियन्यण कार्यालयका प्रतिनिधि, उपभोक्ता अधिकारवादी संस्थाका प्रतिनिधि र प्रहरी . . .


विराटनगरको सेन्ट्रल मलमा ‘दशै महाउत्सव’ ग्राहकलाई उपहार स्वरुप सुन-चादीको सिक्का

विराटनगर । विराटनगरको मेन रोडमा रहेको सेन्ट्रल मलले यसपटकको दशै तिहार र छठ पर्वलाई मध्यनजर गर्दै ‘दशै महाउत्सव’ का रुपमा मनाउने भएको छ । दशै महाउत्सवको अवसरमा आफ्ना सेवाग्राहीलाई सयौ अफरको बहार हुने सेन्ट्रल मल्टिप्लेक्सका मेनेजर रमेश झाले बताए । दैनिक अफरमा कुपन , चादीको सिक्का , नगर फिर्ता, छुट , स. . .


इटहरीमा दुर्घटना, विराटनगर ल्याउदै गर्दा दुई घाईतेको मृत्यु

सुनसरीको इटहरी उपमहानगरपालिका–१६ लायन्स क्लब चोकमा सवारी दुर्घटनामा परेर गए राति दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इनरुवा–२ का २५ वर्षीय सुशान्त भट्टराई र सङ्खुवासभा चिचिला–२ का २० वर्षीय विभिषण विक रहेको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । पूर्व–पश्चिम राजमार्ग�. . .


सुरु भयो नेपालीको महान् पर्व बडा दसैँ, आज घटस्थापना

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैँ घरमा वैदिक विधिपूर्वक �. . .


दसैँ बिदामा पनि हरेक दिन चार घण्टा सर्वोच्च खुल्ने

सर्वोच्च अदालतले दसैँ बिदामा बन्दीप्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म गर्ने भएको छ । सर्वोच्च अदालतका उपरजिष्ट्रार देवेन्द्र ढकालका अनुसार दसैँ पर्वको अवधिका घटस्थापना, शनिबार र विजया दशमीबाहेक अन्य दिनमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ हुनेछ । �. . .


एमसिसी पारित गर्न निजी क्षेत्रको माग

निजी क्षेत्रका व्यवसायी सङ्गठनले नेपाल र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) लागू गर्न माग गरेका छन् । बुधबार संयुक्त विज्ञप्ति जारी गदै नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्सले एमसिसी पास गर्न माग गरेका हुन् । “कोभिड–१९ को महामारीपछि अर�. . .


विराटनगरमा शंकास्पद मानव खप्पर लगायतका हाड बरामद

विराटनगर महानगरपालिका वार्ड नम्बर १५ स्थित सीमा ईलाकाबाट असोज १८ गते राती सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रानीबाट खटिएको सशस्त्र प्रहरीले शंकास्पद मानव हड्डि जस्तो देखिने बस्तु र एउटा भ्यान बरामद गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको को १ च ९६४८ नम्बरको मारुती भ्यानका चालकले डिउटीमा खटी�. . .