विराटनगर । प्रदेश नं. १ बाट महिलातर्फ नेकपा (एकीकृत समाजवादी) की जयन्ती राई १७४ मत सहित राष्ट्रियसभा सदस्यमा विजयी भएकी छन् । प्रदेश निर्वाचन कार्यालयद्वारा जारी मत परिणाम अनुसार एकीकृत समाजवादीकी राईले प्रदेशसभा सदस्यहरुको ५२ र स्थानीय तहका जनप्रतिनिधीहरुको १२२ मत प्राप्त गरेकी छन् । उनकी प्रतिद्�. . .
काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट करिब १ केजी ९ सय ग्राम अवैध लागूऔषध गाँजाको खैरो धुलो सहित मकवानपुर थाहा नगरपालिका-८ बस्ने २८ वर्षीय कुमार पुरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बा.५ ख ८७८९ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रमम�. . .
सर्लाही । बागमती नगरपालिका वडा ३ बस्ने ३४ वर्षीय ढलक भन्ने संचर घिसिङको घरमा तास खेलिरहेको अवस्थामा घिसिङ समेत १२ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४ लाख ८४ हजार ५० रुपैया. . .
वालिङ । यहाँको एउटै गाउँबाट यस पटक एक करोड रुपियाँभन्दा बढीको सुन्तला बिक्री भएको छ । स्याङ्जाको गल्याङ नगरपालिका– ७ सिरौंसा गाउँका किसानले यस पटक सुन्तला बिक्रीबाट एक करोड २५ लाख रुपियाँभन्दा बढी आम्दानी गाउँमा भित्र्याएका हुन् । सिरौंसाको नवदुर्गा फलफूल तथा कृषि समूहमा आबद्ध किसानहरुको मुख्य �. . .
साउदी अरबका युवराज मोहम्मद विन सल्मान विन अब्दुलाजिज अल साउद र थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चानबीच भेटवार्ता भएको छ । साउदी अरबको राजधानी रियादमा उहाँहरुका बीचमा मङ्लबार भेटवार्ता भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । भेटवार्ताका क्रममा उहाँहरुले दुई पक्षीय चासो, सरोक�. . .
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभाको निर्वाचनमा १८ वटै सिटमा पाँच दलीय गठबन्धन विजयी हुने बताउनुभएको छ । आलोकनगरस्थित पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले राष्ट्रिय राजनीतिमा आफ्नो दलले तरङ्ग पैदा गरेको बताउनुभय�. . .
विराटनगर । प्रदेश नं. १ बाट ३ जना राष्ट्रियसभा सदस्य निर्वाचित गर्न बुधबारको मतदान सम्पन्न भएको छ । बुधबार बिहान ९ बजेदेखि विराटनगर–१० स्थित प्रदेश निर्वाचन कार्यालय र बाली संरक्षण कार्यालयमा सुरु भएको मतदान दिउँसो ३ बजे सम्पन्न भएको हो । बुधबार भएको मतदानमा कुल ३६४ मध्ये ३६१ मत खसेको छ । स्थानीय तहक�. . .
विराटनगर । विराटनगरमा खानेपानी सुधार आयोजना सञ्चालन गरिने भएको छ । जापान सरकारको सहयोगमा दुई अर्ब ६१ करोडको अनुदान सहयोगमा आयोजना कार्यन्वयन गरिने भएको हो। नेपाल सरकारले विराटनगर खानेपानी सुधार आयोजना कार्यान्वयन गर्न जापान सरकारबाट प्राप्त हुने जापानी ऐन २५४१ मिलियन (करिब दुई अर्ब ६१ करोड) सम्मक�. . .
काठमाडौं । नेपालका जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । बुधबार भर्चुअल माध्यमबाट पत्रकार सम्मेलनको आयोजना गरी केन्द्रीय तथ्याङक विभाग महानिर्देशक नेविनलाल श्रेष्ठले नेपालको जनगणनाको नतिजा सार्वजनिक गर्नुभएको हो । जनगणनाको तथ्याङक अनुसार पुरुषको भन्दा म�. . .
भारतमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या चार करोड नाघेको बुधबार जनाइएको छ । बुधबार बिहान सार्वजनिक गरिएको विवरणअनुसार भारतमा थप दुई लाख ८५ हजार ९१४ जना नयाँ सङ्क्रमित भएपछि कुल सङ्क्रमितको सङ्ख्या चार करोड ८५ हजार ११६ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ । यसै �. . .
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले ७०औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा आज आयोजित एक समारोहबीच भन्सार महसुलको विद्युतीय भुक्तानी (इपेमेन्ट) प्रणालीको सुरुआत गर्नुभएको छ । इपेमेन्ट प्रणालीको सुरुवातसँगै अब व्यवसायीले भन्सार महसुल अनलाइनमार्फत नै तिर्न सक्ने भएका छन् । योसँगै ‘नयाँ युग�. . .
विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले विराटनगरका वडाहरुमा सञ्चालित खोप केन्द्रहरुको अनुगमन गरेका छन् । कोभिड १९ विरुद्धको खोप सञ्चालन भईरहेका वडाहरुमा पुगेर मन्त्री यादवले खोप केन्द्रहरुको अनुगमन गरेका हुन् । मन्त्री यादवले विराटनगरको १३, १४, १७ र १८ नम्बर वडाका खोप केन्द्रहरु�. . .