नेपाली कांग्रेस १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर २७ गते सोमबार भएको निर्वाचनको अन्तिम परिणाम बुधबारसम्म आइसक्ने केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ । पदाधिकारीसहित १३४ पदका लागि भएको निर्वाचनको हालसम्म ६३ पदको मतपरिणाम सार्वजनिक भएको छ । जसमा १३ जना पदाधिकारीको पनि मतपरिणाम आइसकेको छ । हाल �. . .
गुल्मी । तम्घास गुल्मीको धुर्कोट गाउँपालिका–४ जैसीथोक लाहाटाका ३५ वर्षीया लुल्सिराम कुँवर सात वर्ष विदेश बस्नुभयो । उहाँले काजकिस्तान दुवैलगायतका देशमा खाना बनाउने काम गर्नुहुन्थ्यो । विदेशमा आम्दानी पनि राम्रै हुन्थ्यो तर चार वर्ष पहिले गाउँ आएका उहाँको मन फेरियो । यसपछि उहाँले घर नजिकै जग्गा कि�. . .
झापा । झापाको बिर्तामोड नगरपालिका वडा १ स्थितमा ट्रकको ठक्करबाट १ जना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा शिवसताक्षी वडा १० बस्ने ४० बर्षिय यामनाथ राय रहेका छन । सोमबार राती करिब ८ बजे बिर्तामोड वडा १ स्थित पुर्व पश्चिम राजमार्गमा मे.१ ख १९५२ नम्वरको ट्रकले रायलाई ठक्कर दिदा घाईते भएका रा. . .
अमेरिकाको क्यालिफोर्निया राज्यमा सोमबार मध्यराति ६.२ रिक्टर स्केलको भूकम्प गएको छ । क्यालिफोर्नियाको पेट्रोलिया भन्ने स्थानमा भूकम्प गएको हो । सो भूकम्पको केन्द्रबिन्दु ९.३ किलोमीटर गहिराइमा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षणले जनाएको छ । यो भूकम्पपछि सुनामीको खतरा भने नरहेको बताइएको छ । यसबाट भ. . .
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सोमबार विश्वलाई आगामी वर्ष भित्रमा कोभिड–१९ को महामारी अन्त्य गर्न एकजुट हुन आह्वान गरेको छ । संयुक्त राष्ट्रसंघ स्वास्थ्य एजेन्सीले भनेको छ "२०२२ हामीले महामारीको अन्त्य गर्ने वर्ष हुनुपर्छ। "वर्षको अन्त्यमा चाडपर्वहरू आउँदै गर्दा, "हामी सबै सामान्य परिवेशमा फर�. . .
भारतमा कोरोना भाइरसबाट थप पाँच हजार ३२६ सङ्क्रमित भएका छन् । सङ्क्रमितको यो संख्या ५८१ दिनको नै सब भन्दा कम भएको केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । सोही अवधिमा थप ४५३ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । यसैसँगै भारतमा कोरोनाको कारण ज्यान गुमाउने व्य�. . .
बाजुरा । बाजुरा सदरमुकाम मार्तडीमा सञ्चालित त्रिवेणी साना जलविद्युत् केन्द्रले विद्युत् उत्पादन गर्न नसक्दा दैनिक विद्युत् अनियमित हुँदै आएको छ । वर्षायाममा बाढीले विद्युत्को नहर भत्काउने र हिउँदमा नहरमा पानी अभावको समस्या दर्शाउँदै साना जलविद्युत् केन्द्रले बत्ती नियमितरूपमा नदिएको सेवाग्रा�. . .
अमेरिकामा ओमिक्रोनका सङ्क्रमितहरु बढ्दै गएको देखिएको छ । यहाँ हरेक दिन यसका सङ्क्रमित बढ्ने गरेका बताइएको छ । अमेरिकाका स्वास्थ्य अधिकारीहरुले पछिल्लो समयमा त अमेरिकामा हुने गरेको कोरोनाको सङ्क्रमणमा सबैभन्दा धेरै सङ्क्रमण ओमिक्रोनका कारणले हुन लागेको देखिएको बताएका छन् । अमेरिकाका प्रमुख सङ्�. . .
विराटनगर । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु.८०० ले घटेर रु ९३ हजार तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु.९३ हजार ८०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु.९२ हजार ५०० कायम भएको छ जसको मू�. . .
विराटनगर । नेपाली चर्चित र्यापर सुदिन पोखरेल को ‘ज्वाला’ सार्वजनिक भएको छ । गएको शुक्रबार उनको आधिकारिक युट्युब च्यानल ‘सुदिन पोखरेल डिए सिक्टी नाईन’ बाट उक्त र्याप सार्वजनिक भएको हो । ‘छैन म हराएको, न थिए कहिले सेलाएको, पहिलेको आगो हो, बल्ल अहिले ज्वाला भयो’ बोल रहेको उक्त र्यापलाई र्यापर सुदिन �. . .
गण्डकी । गण्डकी प्रदेशका ११ जिल्लामा गरी हालसम्म ११ लाख १२ हजार १५८ जनाले कोरोनाविरुद्ध खोपको पूरा मात्रा (फूल डोज) लिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार पुस ५ गतेसम्मका तथ्याङ्कानुसार १४ लाख ७२ हजार ३८७ जनाले पहिलो मात्रा र सो सङ्ख्यामा पूरा डोज खोप लिएका छन्। सरकारले कोरोनाविरुद�. . .
डाेटी । जिल्लाको पूर्वी क्षेत्रमा पर्ने केआइसिंह गाउँपालिका–४ वायलमा जङ्गली भालुले आक्रमण गर्दा एक युवती गम्भीर घाइते हुनुभएको छ । जिल्ला प्रहरी कार्यालयका सहसूचना अधिकारी रवीन्द्र चन्दका अनुसार गम्भीर घाइते हुनेमा ३८ वर्षीया पपि विष्ट हुनुहुन्छ । बासकोटा बोकडाडा भन्ने ठाउँमा घाँस काट्न गएकी वि. . .