सम्पूर्ण समाचार

एमालेको पोलिटब्युरो बैठक जारी

काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठक जारी छ । शुक्रबार पार्टी मुख्यालय च्यासलमा जारी बैठकको मुल एजेण्डा बिहीबारको सचिवालय बैठकद्वारा पारित विधान संशोधन प्रस्ताव रहेको छ । बैठकमा पार्टीको विधान संशोधन प्रस्तावमाथि छलफल हुनेछ । बिहीबार बसेको सचिवालय बैठकमा विधानमा रहेको ७० वर्षे उमेर हद र दुई क. . .


हवाई सेवा प्राधिकरणको अध्यक्ष बन्न १५ बर्षको अनुभव अनिवार्य गर्न माग

काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल हवाई सेवा प्राधिकरणको गठन गर्दा व्यूरोक्रेसीलाई भन्दा प्राविधिक पक्षलाई हेर्नुपर्ने सांसदहरुले धारणा राखेका छन् ।शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले हवाई क्षेत्रको सुरक्षाका लागि प्राविधिकरुपमा हेर. . .


सोधपुछका लागि बोलाएर प्रहरीले निर्घात कुटपिट गरेको मजदुरको आरोप

विराटनगर । विधुत लाईनमा काम गर्ने ३ जना श्रमिक मजदुरलाई सोधपुछको नाममा प्रहरीले निर्घात कुटपिट गरेको भन्दै कारबाहीको माग राखेका छन् । पीडितहरूका अनुसार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर ( पीट ) विभागबाट खटिएका सादा पोसाकका दावा सेर्पा भनिने प्रहरी हल्लदारले पाइप र बुट प्रयोग गरी आफुहरु माथी आक्रम. . .


अख्तियार पुग्यो राप्रपा, भ्रष्टाचार सम्बन्धी सबै फाइल खोल्न ज्ञापनपत्र

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ज्ञापनपत्र बुझाएको छ । शुक्रबार अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा भ्रष्टाचारका सबै काण्डहरुको अध्ययन, अनुसन्धान र कारबाहीको प्रक्रिया तदारुकताका साथ अघि बढाउने माग राख्दै भ्रष्टाचार विरुद्ध प्रदर्शनसहित ज्ञापन�. . .


नेपाल–चीन सम्बन्ध विस्तारमा कुनै कमी हुनेछैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचको सम्बन्ध विस्तारमा सरकारको तर्फबाट कुनै कमी नरहने बताएका छन् । शुक्रबार काठमाडौंमा नेपाल र चीनबीच कूटनीतिक सम्बन्धको ७० औँ वर्षगाँठका अवसरमा फिनिक्स इन्स्पिरेशनद्वारा शुक्रबार आयोजित नेपाल–चीन सांस्कृतिक शिखर सम्मेलन, २०२५ मा बोल्दै उनल�. . .


कोशीका ४४ स्वास्थ्य संरचनाको नाममा प्रदेश अंतिक गरिने

विराटनगर । कोशी प्रदेशमा ४४ वटा स्वास्थ्य संरचनालाई प्रदेशको पहिचान झल्कने गरी नाम परिवर्तन गरिने भएको छ । नागरिकको सेवा प्रवाह कार्यालयको नाममा प्रादेशिक पहिचान जोड्ने तयारी थालिएको हो । साविक जिल्ला उल्लेख भएका १४ आयुर्वेद स्वास्थ्य केन्द्र, १६ अस्पताल, १४ स्वास्थ्य कार्यालयको नाममा प्रदेश थपिन. . .


अरनिको कलेजमा ११ सय नयाँ विद्यार्थीका लागि अभिमुखिकरण कार्यक्रम

विराटनगर । विराटनगर १० मा रहेको अरनिको कलेजले विज्ञान संकायमा यसै बर्षको शैक्षिकसत्रमा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई अभिमुखिकरण गराएको छ । कलेजको प्राङगणमा आज विहान कक्षा ११ मा भर्ना भएका विज्ञान संकायका ११ सय बढी विद्यार्थीहरुलाई अभिमुखिकरण गराएको हो । कार्यक्रममा काठमाण्डौँबाट आएका मोटिभेस�. . .


मन्त्री देवेन्द्र दाहालको एक वर्ष : पुँजीगत खर्च ७६.४१ प्रतिशत, सबै जिल्लामा सडक पहुँच

काठमाडौ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले आफ्‌नो एक वर्ष कार्यकालमा भएको कार्यसम्पादन सार्वजनिक गरेका छन् । शुक्रबार मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच उनले एक वर्ष कार्यकालमा भएको कार्यसम्पादन सार्वजनिक गरेका हुन् । कार्यसम्पादन गर्दै मन्त्री दाहालले मन्त्रालयको बिगत �. . .


सुन्दरहरैंचाका एक पुरुष बलात्कार आरोपमा पक्राउ

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिकाका ३८ वर्षीय बालकृष्ण श्रेष्ठलाई १३ वर्षीया बालिका बलात्कार आरोपमा प्रहरीले पक्राउ गरेको छ । सुन्दरहरैंचा ७ का उनलाई बिहीबार दिउँसो पक्राउ गरेर अनुसन्धान थालिएको हो । मोरङका प्रहरी नायव उपरीक्षक कोपिला चुडालले श्रेष्ठलाई पक्राउ गरेर इलाका प्रहरी कार्याल�. . .


शिक्षादीप कलेजमा विज्ञान संकायमा भर्ना भएका नयाँ विद्यार्थीलाई अभिमुखिकरण

विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ९ मा रहेको शिक्षादीप कलेजले विज्ञान संकायमा कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको छ । गुणस्तरीय शिक्षा र नियमित उत्कृष्ट नतिजाका कारण विद्यार्थी र अभिभावकको रोजाइमा पर्न सफल बनेको यस कलेजले शुक्रबार बिहान एक का�. . .


सिरहाको एक घरबाट ७१७ किलो गाँजा बरामद, घरधनी फरार

सिरहा । सिरहाको सुखीपुर नगरपालिका–४ पोखरिया स्थित एक घरमा लुकाई राखिएको ठूलो परिमाणको लागूऔषध गाँजा प्रहरीले बरामद गरेको छ । बरामद गाँजाको तौल ७१७.६ किलोग्राम रहेको छ भने घरधनी फरार रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको हो । गोप्य सूचनाको आधारमा २०८२ साल साउन २ गते बिहान ६ बजे प्रहरी चौकी सिलौर. . .


सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को दोस्रो दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको  छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज  सुनको मूल्य २ सय रुपैयाँले बढेको हो । बिहीबार १ लाख ९२ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।   . . .