सम्पूर्ण समाचार

लागुऔषधसहित दुई युवक पक्राउ

भारतबाट लागुऔषध बोकी नेपाल आएका दुई युवकलाई प्रहरीले गए राति पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोनमा गाउँपालिका–३ बस्ने १८ वर्षीय अञ्जित यादव र २४ वर्षीय सिकिन्द्र यादव रहेका छन् । महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार गए राति १० बजे भारत बिहारको सीतामढी जिल्. . .


बजार अनुगमन नहुँदा उपभोक्ता ठगीमा

चाडपर्वमा हुनसक्ने कालोबजारी, मिसावट, ठगी नियन्त्रणका लागि गरिने बजार अनुगमन बैतडीमा हुनसकेको छैन । बजार अनुगमन नहुँदा तिहारका बेला बजारका अधिकांश सामानमा उपभोक्ता ठगिएका छन् । बजारमा म्याद नाघेका, लेबल नभएका, बिग्रेका, सडेगलेका सामान खुलेआम बिक्री गरेर उपभोक्ता ठगी भइरहेका छन् । तिहारमा सामान बढ�. . .


फूल अभाव भएपछि कृत्रिम फूलको माग बढ्दै

सुदूरपश्चिम । तिहार रौनकसँगै सुदूरपश्चिम प्रदेशको धनगढीलगायतका शहरी क्षेत्रमा यतिबेला प्राकृतिक फूलको मालाको तुलनामा कृत्रिम फूलमालाको माग बढेको छ । सयपत्री र मखमली फूलको अभाव भएपछि कृत्रिम फूलका मालाले बजार पाएको व्यापारीले बताएका छन् । तिहारमा भाइटीका, घरदैलोको सजावट, पूजाआजालगायतका कामका ल�. . .


चीनद्वारा पृथ्वी विज्ञान उपग्रह प्रक्षेपण

ताइयुवान । चीनले शुक्रबार उत्तरी शान्सी प्रान्तको ताइयुआन स्याटेलाइट प्रक्षेपण केन्द्रबाट पृथ्वी विज्ञान उपग्रह अन्तरिक्षमा पठाएको छ । गुआङ्मु नामक उपग्रहलाई लङ मार्च–६ क्यारियर रकेटले बिहान १०ः१९ मा (बेइजिङ समय) मा प्रक्षेपण गरी लक्ष्यित कक्षमा प्रवेश गरेको थियो । प्रक्षेपण केन्द्रका अनुसार य. . .


फूलखेतीबाट मनग्य आम्दानी

दमौली । तनहुँका कृषकले फूलखेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । सयपत्रीको फूल विक्रीबाट आम्दानी हुन थालेपछि कृषक यसतर्फ आकर्षित भएका हुन् । भिमाद नगरपालिका–८ धारापानीका गोविन्द अधिकारीले वर्षौदेखि बाँझो रहेको जग्गामा सयपत्री फूलखेती सुरु गर्नुभएको छ । मुस्किलले एक मुरी कोदो नफल्ने बारीमा गत वर�. . .


हल्का वर्षा र हिमपातको सम्भावना

नेपालमा उल्लेखनीय मौसम प्रणाली नरहे पनि देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका हिमाली भेगमा हल्का हिमपात तथा प्रदेश नं १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको पनि सम्भावना रहेको छ । आज राजधानी काठमाडौँ उपत्यकाको आकाशमा दिनभरजसो स. . .


सर्लाही प्रहरीले घुमुवा प्रहरी हटायो

जनार्जन खत्री सर्लाही । सर्लाही प्रहरीलाई घुमुवा प्रहरीरहित बनाइएको छ । आपराधिक गतिविधि र अन्य घटनाहरुको सूचना सङ्कलनका लागि खटाइने गरिएको घुमुवा प्रहरीले जिम्मेवारीअनुसार काम नगरेर सङ्गठनकै बद्नाम गर्न थालेको भन्दै घुमुवा प्रहरी नै हटाइएको हो । सर्लाहीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईले शिविल �. . .


विराटनगरको गुरुकुलमा नाटक ‘दाय कन्तुर’ मञ्चन हुँदै

विराटनगर । विराटनगरस्थित आरोहण गुरुकुलमा नाटक ‘दाय कन्तुर’ मञ्चन हुने भएको छ । भारतीय वरिष्ठ नाटयकार दया प्रकाश सिन्हाको नाटक ‘अपने अपने दाँव’ लाई नेपालीमा भावानुवाद गरी तयार पारिएको ‘दाय कन्तुर’ आगामी कात्तिक २१ गतेदेखि ७ दिन मञ्चन गर्न लागिएको हो । नेपाली समाजमा पनि व्याप्त अंश प्रथाको पारिवारि�. . .


लक्ष्मी पुजाको दिन विराटनगरमा प्रहरीद्वारा व्यापारी कुटिए

विराटनगर । साईत अनुकुल लक्ष्मी पुजा गर्न बसेको बेला राती अबेरसम्म पसल खोलेको भन्दै प्रहरीले विराटनगरका एक व्यापारीमाथि हातपात गरेको छ । प्रहरीले विराटनगर–७ हनुमानदास रोडस्थित एक हार्डवेयर पसलका सञ्चालकमाथि अभद्र व्यवहार र हातपात गरेको हो । वडा प्रहरी कार्यालय ‘क’ का डिएसपी दीपक कार्कीको नेतृत्व�. . .


गाई, गोरु, गोवर्धन र हली पूजा आज

कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गाई, गोरु र कृषकको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातक�. . .


झिनियाँबाटै एक सिजनमा छ लाख आम्दानी

हिन्दूहरुको दोस्रो ठूलो पर्व तिहारका अवसरमा सर्वाधिक बढी प्रयोग हुने झिनियाँ बनाउन बागलुङ नगरपालिका–२ स्थित मरेपिपल निवासी मीरा श्रेष्ठलाई भ्याइनभ्याइ छ । मीरासँगै उहाँका श्रीमान् र छोराले दसैँ अघिदेखि रात दिन नभनेर झिनियाँसहित चिनी, फिनी, भेली र नमकिन बनाइराख्नुभएको छ । तिहारको समयमा बढी मात्र�. . .


नेपाल संवत् ११४२, र म्ह: (आत्म) पूजा आज

प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन मनाइने नेपाल संवत् ११४२ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साख्वाःले विसं ९३७ ९इ सं ८८०० मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को शुरुवात् गराउनुभएको थि�. . .