विराटनगर । मदिरा सेवन गरि देउसी खेलेर घर फर्किने क्रममा शनिबार राती दुई समुहबिच झडप हुँदा विराटनगर–१ स्थित एक स्थानीयको घर तोडफोड भएको छ । सामान्य विवादले ठुलो रुप लिएपछि जिल्ला प्रहरी कार्यालय छेउमा रहेको स्थानीय देवीका मास्केको घर तोडफोड भएको हो । राती करिब १० बजे झण्डै २ सय बढीको समुहले उनको घरमा �. . .
ग्लास्गो स्कटल्याण्ड । ग्लास्गो विज्ञान हलभित्र जलवायु सम्बन्धी राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २६) का बिभिन्न कार्यक्रम सञ्चालन भइरहेका बेला बाहिर सडक भने युवा, नागरिक समाज तथा संरक्षण अभियान्ताहरूको -याली, जुलुस तथा बिरोधका कार्यक्रमले तात्न थालेको छ । ग्लाग्सो शहरका सडकमा हिजो आज हरेक दिन जसो य�. . .
कोरोना भाइरस (कोभिड–१९) महामारीको समयमा गरिएको बन्दाबन्दीमा अलपत्र परेका पर्यटकको उद्धार गरेको भन्दै बेलायतले नेपाललाई ‘बेस्ट रेस्पोन्स टू दि प्यानडेमिक’ गोल्ड अवार्ड दिएको छ । विश्वचर्चित वन्डरलस्ट म्यागजिनले बेलायतको किन्सिङ्टन प्यालेस गार्डनमा आयोजना गरेको कार्यक्रममा कही दिन अघि नेपाललाई �. . .
सुनसरी जिल्लाकाे देवानगंज गाउँपालिका वडा नम्बर -३ कप्तानगंज स्थित श्री कृष्ण माध्यमिक विद्यालयमा लोक सेवा पुस्तकालय स्थापना हुने भएको छ । देवानगंज गाउँपालिकाका स्थानीय वासी रामप्रसादराई गाउँपालिका भोजपुरको प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहताले उक्त पुस्तकालय स्थापना गर्न लागेका हुन । उनी . . .
दिपकप्रसाद गौतम/गाेरखापत्र वीरगञ्ज । पर्सा प्रहरीले कुटपिट तथा सांघातिक आक्रमण गराएको आरोपमा एक जना वडा अध्यक्षलाई पक्राऊ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एंव प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले पर्साको जगरनाथपुर गाउँपालिका ६ का वडा अध्यक्ष अयोध्या पटेललाई कुटपिट तथा सांघाति. . .
सिराज खान नेपालगञ्ज । कोहलपुर नगरपालिका १४ मा रहेको समाज सेवा संस्था नेपाल नामक संस्थाले एम्बुलेन्स खरिदका लागि खेलेको देउसी र भैलोबाट हालसम्म साढे सात लाख रुपियाँ संकलन गरेको छ । समाज सेवा संस्था नेपालले नेपाली संस्कृति जगेर्ना गर्दै एम्बुलेन्सको लागि देउसी भैलो खेलेको संस्थाको अध्यक्ष बिनोद था. . .
प्रतिक शर्मा इच्छुक खलङ्गा । सल्यानमा यात्रुबाहक बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । बसमा २६ जना यात्रु सवार थिए । सल्यानबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको रा१ख २५५२ नम्बरको बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय सल्यानकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी देवी होमागाई �. . .
प्रहरीले सबै प्रकारका भारतीय नम्बर प्लेटका सवारी साधनको तथ्याङ्क सङ्कलन गर्ने भएको छ । सवारी दुर्घटना न्यूनीकरण तथा गैरकानूनी धन्दा न्यूनीकरण गर्न प्रहरीले भारतीय नम्बर प्लेटका सबै प्रकारका सवारीसाधनको तथ्याङ्क सङ्कलन गर्न लागेकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथ. . .
विराटनगर । भाईटिकाको राती विराटनगरमा मदिरा सेवन गरि दुई समुह बिच झडप भएको छ । झडपमा विराटनगर १ जिल्ला प्रहरी कार्यालयको छेउमा रहेको देविका मास्केको घरमा तोडफोड भएको हो । रातको करिब १० बजे भएको तोडफोडबाट घरको पर्खाल, झ्याल ढोका तथा फर्निचरहरु लगायतका सामानमा क्षति पुगेको छन् । ६-७ जना बिचको सामान्य झ�. . .
सियरा लिओनको एक राजमार्गमा इन्धन बोकेको एक ट्यांकर दुर्घटनामा पर्दा भएको आगलागीमा कम्तीमा पनि १०८ जनाको निधन भएको छ । सो दुर्घटनामा परेर अरु ९२ जना जलेर घाइते भएका बताइएको छ । यसमा परेर घाइते भएकाहरुमध्ये अधिकांशको अवस्था गम्भीर रहेको छ । उनीहरुको शरीर जलेको बताइएको छ । सियरा लियोनको राजधानी फ्रिट�. . .
तनहुँमा राष्ट्रिय जनगणनाका लागि ४९० गणक परिचालन गरिने भएको छ । जिल्ला जनगणना कार्यालयले मूल गणनाका लागि ४९० गणक खटाउने भएको हो । यही कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म सञ्चालन हुने जनगणनाका लागि कार्यालयले आवश्यक तयारी थालेको छ । यसका लागि कार्यालयले गणकका लागि चारदिने तालिम दिएको छ । दशवटै पालिकामा खट. . .
इन्धन बोकेको ट्याङ्कर दुर्घटना हुँदा सियरा लिओनमा ९० भन्दा बढीको मृत्यु भएको छ । देशको राजधानी फ्रिटाउनमा शनिबार भएको दुर्घटनामा परी ९२ जनाको मृत्यु भएको उपराष्ट्रपतिले नै पुष्टि गर्नु भएको छ । उपराष्ट्रपति मोहम्मद जुल्डेह जाल्लोहले अस्पतालमा अरु ८८ जनाको उपचार भइरहेको पनि जानकारी दिनुभयो । उ�. . .