सिबी अधिकारी/गाेरखापत्र काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले हालको सत्तारुढ दलहरुको गठबन्धन पूरै समय रहने बताउनुभएको छ । संयुक्त अधिराज्यको ग्लास्गोमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन ९कोप–२६० मा भाग लिएर आज बिहान स्वदेश. . .
विराटनगर । दशैंपछि नेपालीहरुको दोस्रो ठूलो महान चाड हो, तिहार । तिहारको आज तेश्रो दिन दीपावलीसँगै धनकी देवी लक्ष्मीको आराधना गरि आज लक्ष्मी पुजा गरिँदैछ । कोभिडका कारण पछिल्लो वर्ष खल्लो भएको तिहारको रौनकता यसपटक पुनः देख्न पाईएको छ । विराटनगरमा पनि लक्ष्मी पुजाको भव्य तयारी भईरहेको छ । तिहार लक्षि�. . .
नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न सुरु गर. . .
गोरखापत्र समाचारदाता कोभिड–१९ ले शिक्षा क्षेत्रमा पारेको प्रभावलाई मध्यनजर गर्दै सिकाइ चौतारी पोर्टलको शुभारम्भ गरिएको छ । बुधबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शुभारम्भ गर्नुभएको पोर्टल कोरोनाका कारण विद्यालय जान नपाएर घरमै भएका विद्यार्थीले पढ्न र हेर्न सकिने गरी तयार. . .
करुण अर्याल/गाेरखापत्र एडिनबरा(स्कटल्यान्ड) । संयुक्त अधिराज्य(बेलायत)को ग्लास्गोमा आयोजना भइरहेको संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २६औँ सम्मेलनको वल्र्ड लिडर सम्मेलनमा भाग लिएर प्रधानमन्त्री शेरबहादुर देउवा बुधबार एडिनबरा विमानस्थलबाट स्वदेश प्रस्थान गर्नुभएको छ । प्�. . .
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मौलिक सांस्कृतिक परम्पराले प्रकृति, मानव जीवन र प्राणी जगतकाे अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्ने बताउनुभएको छ । तिहारको शुभकामना दिँदै राष्ट्रपतिले भन्नुभएको छ, “तिहार पर्वले दिदीबहिनी तथा दाजुभाइबीचको आपसी स्नेहलाई गाढा बनाउँदछ ।” उहाँले नेपाल�. . .
लक्ष्मीप्रसाद उपाध्याय ग्लास्गो (स्कटल्यान्ड) । उत्तरी ध्रुवमा चिसो बढ्दै गरेका बेला भेला भएका विश्वका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरूले जलवायु परिवर्तनको असरसँग जुध्ने साझा प्रतिबद्धताको ‘तातो सन्देश’ प्रवाह गरेका छन् । जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप २६) मा वल्र्ड लिडर कार्यक्. . .
विराटनगर । विराटनगर महानगरपालिकाभित्र छरिएर बसोबास गर्दै आएका याक्खा समुदायले दिपावली, छठ तथा उद्यौली पर्वको अवसरमा शुभकामना आदानप्रदान गर्नुका साथै देउसीभैलो कार्यक्रम गरेको छ । किराँत याक्खा छुम्मा महानगर कमिटि विराटनगरले आयोजना गरेको शुभकामना आदान प्रदान तथा देउसी भैलो कार्यक्रममा विविध का�. . .
विराटनगर । विराटनगरको समग्र विकास र ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने लक्ष्यका साथ वि.सं. २०५४ सालदेखि थालिएको चक्रपथ निमार्णको परियोजनाले अझै पुर्णता पाउन सकेको छैन् । बजेट अभाव र मुआब्जा विवाद लगायतका कारणले दुई दशक बितिसक्दा पनि सो परियोजनाले पुर्णता पाउन नसकेको हो । तत्कालीन भौतिक यातायात तथा �. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८३ जनामा कोरोना संक्रमण भएको छ । ३६५ जनाको पीसीआर परीक्षण गर्दा ७५ र ७६ जनाको एन्टिजेन परीक्षण गर्दा ८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २८, मोरङमा २६, सुनसरीमा १७, धनकुटा र उदयपुरमा १�. . .
विराटनगर । नेपाली काँग्रेसका उपसभापति एवं पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले आसन्न महाधिवेशनमा आफूले उपसभापतिमा उमेदवारी दिने घोषणा गरेका छन् । झण्डै बीस महिनापछि विराटनगरका पत्रकारसँग आफ्ना धारणा राख्दै उपसभापति गच्छदारले राज्यले कठोर समयको सामना गर्न बाध्य बनाएकोले टाडिनु परेको गुना�. . .
बाबुराम शर्मा/गाेरखापत्र चरीकोट । दोलखाको उत्तरी बिगु गाउँपालिका– ५ चिलङ्खाको लोटिङमा सुविधा सम्पन्न अस्पताल निर्माण हुनेभएको छ । हेल्थ नेपाल नामक संस्थामार्फत जर्मन नागरिक र स्वास्थ्यकर्मीहरुको टोलीबाट अस्पताल भवन निर्माणका लागि सहयोग जुटेको हो । अस्पताल चक्रेश्वरी सामुदायिक स्वास्थ्य केन्�. . .