दमौली राष्ट्रिय परिचयपत्रका लागि तनहुँ जिल्लामा तीन महिनाका अवधिमा चार हजारभन्दा बढीको विवरण सङ्कलन गरिएको छ । चालु आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म जिल्लाका चार हजार ३९० ले विवरण दर्ता गराएका हुन् । सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार एक हजार ९०५ महिला र दुई हजार ४८५ पुरु�. . .
राष्ट्रिय निकुञ्जमा आगामी मङ्सिर र पुस महिनामा बाघ गणना गर्ने तयारी गरिएको छ । नेपालमा हरेक चार-पाँच वर्षका अन्तरमा गणना गरिन्छ । यसका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले तयारी अगाडि बढाएको छ । चितवन, बर्दिया, पर्सा, शुक्लाफाँटा र बाँके राष्ट्रिय निकुञ्जमा गणना गरिन लागिएको हो । चि�. . .
विराटनगर । मोरङ–सुनसरी औद्योगिक करिडोरका उद्योगमा बाढीपछिको क्षतिको विवरण संकलन सुरु गरिएको छ । बेमौसमी वर्षात्सँगै बाढीले औद्योगिक क्षेत्रका उद्योग डुबाएपछि क्षतिको यकिन सुरु गरिएको हो । उद्योग संगठन मोरङले करिडोरका सबै उद्योगीसँग क्षतिको विवरण माग्ने र संकलन गर्ने काम थालेको हो । संगठनका कार्. . .
भनिन्छ इतिहासबाट पाएको शिक्षाले भविष्य मार्गदर्शन गर्न सकिन्छ । यसले बितेका घटनाको महत्वपूर्ण वृतान्त जान्न र बुझ्न मद्दत पु¥याउँछ । इतिहास लेखनमा नेपाली लेखकको आ–आफ्नै प्रकारको विशिष्टता पाइन्छ । जसमा यहाँको सभ्यताको प्रादुर्भाव भएदेखि हालसम्मकै राजनीतिक सामाजिक अवस्थाको चित्रण गरिएको हुन्छ । . . .
विराटनगर । विराटनगर जुनियर जेसिजले विभिन्न कार्यक्रमको आयोजना गरि आफ्नो २६ औ वार्षिकोत्सव मनाएको छ । शनिबार विराटनगरमा बैठक प्रक्रिया तालिम, खाद्यान्न वितरण, हाजिरीजवाफ, मैत्रीपुर्ण फुटबल र तुमला देवी वक्तृत्वकला प्रतियोगिता लगायतका कार्यक्रमको आयोजना गरि जेसिजले वार्षिकोत्सव मनाएको हो । प्रत्�. . .
विराटनगर । वर्षभरि खाने धान बेमौसमी वर्षाका कारण नष्ट भएपछि मोरङका किसान चिन्तित बनेका छन् । बाली भित्र्याउन ठिक्क पारेको धान अत्याधिक वर्षाका कारण आएको बाढीले बगाएपछि किसानहरु चिन्तित बनेका हुन् । गत सोमबारदेखि लगातार ३ दिनसम्म परेको अत्याधिक वर्षाले कृषकहरुको बर्षभरिको परिश्रम र लगानी बगायो । ध. . .
विराटनगर । वणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण, खाद्य प्रविधि तथा गुण नियन्त्रण र मोरङ प्रशासनको टोलीले नियमित बजार अनुमगनलाई निरन्तरता दिएको छ । टोलीले उपभोक्ता संरक्षण ऐन २०७५ को पुर्णपालना हुनुपर्ने उद्देश्यसहित बजार अनुगमनलाई निरन्तरता दिएको हो । टोलीले आईतबार विराटनगर–६ स्थित संयुक्त रुपमा. . .
विजयकुमार साह ढल्केबर हालै परेको अविरल वर्षाले धनुषामा धानबालीसँगै तरकारी बालीमा समेत नोक्सान गरेको छ । जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका ८ दिगम्बरपुरका किसानको सयौं बिघामा लगाएका गोभी, भाण्टा, गोलभेडा र खुर्सानीलगायत मौसमी तरकारीबालीमा वर्षाको पानीले नोक्सान गरेको हो । बर्षाले तरकारी बाली क्षत�. . .
धनुषा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तोकिएको समयमै पार्टीको महाधिवेशन गर्नुपर्ने बताउनुभएको छ । सरोज ग्रामीण सेवा केन्द्र कचनवन महोत्तरीको आयोजनामा शहीद सरोज कोइरालाको ४८औँ पुण्य तिथिको कार्यक्रममा सहमागी हुन आउनुभएका नेता सिंहले आज जनकपुरधाम विमानस्थलमा संचारकर्मीसँग क्राकानी गर�. . .
भजनी यही कात्तिक १ गतेदेखि परेको अविरल वर्षाका कारण कर्णाली नदीमा पानीको सतह निकै बढ्यो । कर्णाली नदीसँग जोडिएका बस्तीमा आएको बाढीले हजारौँ परिवार विस्थापित मात्रै भएनन्, राष्ट्रिय गौरवको आयोजना रानी–जमरा–कुलरिया सिँचाइ आयोजा पनि प्रभावित भयो । वर्षेनी कर्णाली नदीको त्रासमा बसेका पूर्वी कैलाल�. . .
जोन हप्किन्स विश्वविद्यालको अध्ययनका आधारमा सिन्ह्वाले कोभिड–१९ बाट अति प्रभावित देशहरूको पछिल्लो अपडेट सार्वजनिक गरेको छ । जसअनुसार- देश सङ्क्रमितको सङ्ख्या विश्व २४३,४३६,१४२ अमेरिका ४५,४२७,५३९ भारत ३४,१७५,४६८ ब्राजिल २१,७२३,५५९ बेलायत ८,७७५,८८९ रूस ८,११२,९९९ टर्की ७,८. . .
काठमाडौं प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले गजेन्द्र हमाललाई मन्त्री बनाउनमा आफ्नो कुनै पनि संलग्नता नहरेको प्रष्ट पार्नुभएको छ । प्रधानन्यायाधीशसमक्ष आज नेपाल बार एसोसिएसनका अध्यक्षसहित पदाधिकारीसँगको भेटमा उहाँले मन्त्री बनाउनका लागि कुनै पनि नेतालाई नभनेको बताउनुभएको हो । “मेरो जेठ. . .