सम्पूर्ण समाचार

रुसको कारखानामा आगलागीबाट मृत्यु हुनेको संख्या १५ पुग्यो

रुसको रियाजान क्षेत्रको एक कारखानामा शुक्रबार भएको बम विष्फोट र त्यसपछिको आगलागीमा परी कम्तीमा १५ जनाको मृत्यु भएको टस समाचार एजेन्सीले जनाएको छ। घटनाको समयमा उक्त कारखानामा १७ जना कामदारहरू थिए। औद्योगिक विष्फोटक पदार्थ उत्पादन गर्ने कारखानामा १५ जानाको शव भेटिएको छ। विष्फोटन पश्चात् १६० वर. . .


एक हप्तामा हजारौं अफगानीलाई सहयोग

अफगानिस्तानभर अक्टोबर ११देखि १७ सम्म एक हप्ताभित्र हजारौँ अफगानीले मानवीय सहायता प्राप्त गरेका मानवीय सहायता मामिला हेर्ने संयुक्त राष्ट्रसंघीय निकायले शुक्रबार जानकारी गराएको छ । उत्तरपूर्वमा हालै आफ्नो गाउँमा फर्किएका दुई हजार ६२५ आन्तरिक रुपमा विस्थापित अफगानहरूले बदाखशान प्रान्तमा घराय�. . .


भारतमा १५ हजार नयाँ सङ्क्रमित थपिए

नयाँ दिल्ली, ५ कात्तिक:भारतमा कोरोनाभाइरसबाट थप १५ हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ७८६ जना नयाँ सङ्क्रमित थपिएका हुन । नयाँ सङ्क्रमित मध्ये आठ हजार ७३३ जना केरला प्रदेशका मात्रै रहेको पनि केन्द्रीय स्वास्थ्य मन्त्रालय�. . .


आज ७०८ सङ्क्रमित, ९३२ सङ्क्रमण मुक्त

नेपालमा पछिल्लो २४ घण्टामा ७०८ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कमा नौ हजार ३७६ जनामा कोरोना परीक्षण गर्दा ७०८ जनामा सङ्क्रमण पाइएको हो । आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित १० हजार ९४६ जना रहेका छन् । ५०० भन्दाबढी सङ्क्रम�. . .


जाजरकोट -डोल्पा सडक अवरुद्ध, बीचबाटोबाटै फर्किए पर्यटक

जाजरकोट–डोल्पा सडकको रुकुम पश्चिम र डोल्पा खण्डमा पहिरो जाँदा यातायात अवरुद्ध भएको छ । रुकुम (पश्चिम)मा पर्ने त्रिवेणी बजार र डोल्पामा दुई स्थानमा गएको सुक्खा पहिराले यहाँको यातायात ठप्प भएको हो । करिब एकसय मिटर माथिबाट खसेको पहिराका कारण डोल्पा जाने र आउने सवारीसाधनहरु ठप्प भएका हुन् । मङ्गलबारद�. . .


उपमेयर कप राष्ट्रिय महिला लिग छनोट फुटबल बाँसगढी नपाले भक्तपुरलाई १२–० ले हरायो

गोरखापत्र समाचारदाता काठमाडौँ, कात्तिक ५ गते । उपमेयर कप राष्ट्रिय महिला लिग छनोट फुटबल प्रतियोगताअन्तर्गत शुक्रबार भएको पहिलो खेलमा बाँसगढी नगरपालिकाले भक्तपुर नगरपालिकालाई १२–० ले हराएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा फरवार्ड अमिसा कार्की एक्लैले सात गोल गरेपछि बाँसगढी एक द. . .


सीप तालिम सञ्चालन गरिने

गोरखापत्र समाचारदाता काठमाडौँ, कात्तिक ५ गते । वैदेशिक रोजगार बोर्डले विभिन्न १६ विधामा निःशुल्क एक महिने सीपमूलक तालिम सञ्चालन गर्ने भएको छ । उक्त तालिम वैदेशिक रोजगारीबाट फर्केका र नेपालमै सीप सिक्न चाहने सबैलाई लक्षित गरी सञ्चालन गर्न लागिएको बोर्डले जनाएको छ । सुरक्षा गार्ड, प्लम्बर सहायक, स्ट. . .


जनकपुर–जयनगर रेल छिट्टै संचालनमा आउँछः मन्त्री यादव

जनकपुरधाम, कात्तिक ५ गते । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले जनकपुर– जयनगर रेल सेवा छिटट्ै सञ्चालनमा आउने बताउनुभएको छ । सरकारले आवश्यक तयारी गरिरहेको उहाँले जानकारी दिनुभयो । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा शुक्रबार जनकपुर उद्योग वाणिज्य संघका पदाअधिकारीहरुले रेल स�. . .


बाढी र डुबानको दीर्घकालीन समाधान हुन्छ: प्रम देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी र डुबानको समस्यालाई दीर्घकालीनरुपमा समाधान हुनेगरी पहल गरिने बताउनुभएको छ । शुक्रबार कैलालीको टीकापुर नगरपालिका–८ वनगाउँ क्षेत्रमा बाढीका कारण भएको क्षतिको निरीक्षणका क्रममा प्रधानमन्त्री देउवाले बाढी र डुबानको समस्या दीर्घकालीनरुपमा समाधान हुनेगरी योजन�. . .


पाँचवर्षीय बालकसहित दुई मृत फेला

पाँच वर्षीय बालकसहित आज बैतडीमा दुई जना मृत फेला परेका छन् । सुर्नया गाउँपालिका– ५ कक्स्याली ४७ वर्षीय ध्वजबहादुर विष्ट असोज २९ गते घोडधौनीस्थित दाजुको घरबाट आफ्नो घर जान्छु भन्दै हिँडेकामा आज बिहान १० बजे कक्स्यालीमा मृत फेला परेका हुन् । उनको मृत्युको कारण खुल्न नसके र घटनाबारे थप अनुसन्धान भइरह�. . .


हुल बाँधेर आउने हात्तीले धान सखाप

झापाको पूर्वोत्तर क्षेत्र बाहुनडाँगीका बासिन्दा दैनिक भारतबाट आउने जङ्गली हात्तीका कारण हैरान छन् । बेलुका छ बज्न नपाउँदै हात्तीको बथान मेची नदी तरेर नेपाल प्रवेश गर्ने र किसानको पाक्न लागेको धान बालीमा रात बिताउने गर्छ । हरियो हुन थालेदेखि रातभर गोठालो लागेर धान जोगाएका किसानले पाकेपछि जोगाउन �. . .


अझै पुनः निर्माण सुरुआत हुन सकेन मेलम्ची खानेपानी बाँधस्थलको

काठमाडौँ, कात्तिक ५ गते । पहिराका कारण क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजनाको पानी पुनःकाठमाडौँ उपत्यकामा कहिले आउँछ भन्नेमा अन्योल कायमै छ । राष्ट्रिय गौरवको सो आयोजनामा आयोजनास्थल माथिबाट आएको पहिराको क्षतिग्रस्त संरचनाको मर्मत अझै सुरुआत हुन सकेको छैन । यही कात्तिक महिनासम्म वर्षा भइरहेक. . .