रबिन्द्र बराल । रंगेली । मोरङको रंगेली नगरपालिका ३ स्थित रत्न माध्यमिक विद्यालय रंजनीमा एक दिने जनचेतनामूलक कार्यक्रम सम्पन्न भएकोछ । कक्षा ८ देखि १० सम्मका छात्र छात्रालाई लागुऔषध, महिला हिंसा, मानव बेचविखन, बालविवाह, ट्राफिक नियम तथा साइवर अपराधका विषयमा प्रहरीले प्रशिक्षण दिएको हो । सामाजिक सञ्ज�. . .
विराटनगर । विराटनगर १२ का मिहाङ देवान र साङजाङ देवान जेसीबाल सदन स्कुलमा कक्षा २ र युकेजीमा पढ्छन् । दुवै जना आफ्ना अभिभावकसँग नियमित बिद्यालय जान्छन् । उनीहरुलाई स्कुल जान भने सोचे जस्तो सहज भने छैन । सडकभरी लत्रिएका विजुलीको तारलाई नागेर हिड्नुपर्ने वाध्यता छ । यो उनीहरुले २ महिनादेखी झेल्दै आएको �. . .
विराटनगर । अब प्रदेश १ मा हरेक ६ घण्टामा सार्वजनिक सवारी सधान चलाउने चालक अनिवार्य फेर्नु पर्नेछ । यतिमात्र होइन, यात्राको हरेक चार घण्टामा कम्तीमा आधा घण्टा सवारी र यात्रुले विश्राम लिनु पर्नेछ । परिचालकलाई अनुमतिपत्र अनिवार्य हुनेछ भने परिचयपत्र नलिएका परिचालकले सार्वजनिक यातायातमा काम गर्न पाउ. . .
विराटनगर । बुधवार दिउसो करिब २ : ३० बजेको थियो । ना ४ ख ३६९७ नम्बरको टिप्पर बिराटनगर महानगरपालिकाको वडा नम्बर ४ आयल निगमबाट अघि अघि थियो । खोलाबाट भर्खरै निकालेको बालुवा बोकेर आएको हुनुपर्छ पानी झार्दै अगाडी बढ्दै थियो । त्यसको पछि पछि अर्को टिप्पर थियो । त्यो टिप्परको न पछाडी नम्बर थियो न अगाडीको नम्बर. . .
विराटनगर भदौ ११ । मोरङको रंगेली नगरपालिकाले एउटै शीर्षकको करमा दोहोरो मापदण्ड अपनाएर दस्तुर असुल्ने गरेको पाइएको छ । वडापिच्छै नै एउटै शीर्षको दस्तुरमा फरक दर लिने गरेको पाइएको छ । रंगेली नगरपालिका वडा नम्बर ५ का विनोदकुमार हलुवाईले घरबाटो सिफारिस दस्तुरबापत रु. पाँच सय २० रुपैयाँ बुझाएका छन् । जवक. . .
विराटनगर । संघीय तथा प्रदेश सरकारहरुले ‘भ्रष्टाचारुमा शून्य सहनशीलता’ अपनाएको दाबी गरिरहेका बेला प्रदेश १ का सत्तारुढ सांसदले नै सरकार भ्रष्टाचारमा चुर्लुम्मै डुबेको बताएका छन्। नेकपा सांसद उपेन्द्रप्रसाद घिमिरेले मंगलबारको प्रदेशसभा बैठकमा नेकपा नेतृत्वकै पालामा भ्रष्टाचार तल्लो तहसम्म पु�. . .
विराटनगर । तस्वीरमा देखिएको भवन झट्ट बाहिरबाट हेर्दा लाग्छ कुनै भुतको फिल्म सुटिङ गर्ने घर । भवनको बाहिर भागमा विरुवा उम्रिएका देखिन्छन् । बर्षौदेखि रङरोगन नगरी द्धन्दकालमा बेबारिसे अवस्थामा छाडिएको कुनै सरकारी भवन जस्तै देखिन्छ । तर त्यो अरु केही नभएर आम नागरिको सुरक्षार्थ २४ सै घन्टा खटिने नेपाल �. . .
विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले भन्सार छलेर नेपाल ल्याउँदै गरेको अवैध कपडा बरामद गरेको छ । मंगलबार प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बेवारिसे अवस्थामा भारतबाट भन्सार छली ल्याइएको अवैध कपडा बरामद गरेको हो । प्रहरीले सर्ट १ सय ७३ पिस, लेडिज कुर्ता ३० पिस, टप्स २१ पिस, सुर�. . .
विराटनगर । विराटनगरमा पछिल्ला दिन चोरीका घटना बढ्दै गएको छ । एक महिनाको अबधिमा मात्र विराटनगरको मुख्य बजारमा चोरीको श्रृङ्खला बढेको हो । विराटनगरको महेन्द्रचोकमा रहेको मोवाईल पसल चोरी भएको एक हप्ता पछि नै बिराटनगर महानगरपालिका अगाडी ताला फोडेर चोरी भएको थियो । त्यस्तै बिराटनर महानगरपालिका वडा नम्. . .
विराटनगर । प्रदेश सरकार, प्रदेश १ लाई कर्मचारी भर्ना गर्नको लागि बाटो खुलेको छ । मंगलबार प्रदेशसभाबाट प्रदेश लोकसेवा आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ पारित भएसँगै प्रदेश लोकसेवामार्फत कर्मचारी नियुक्तिको बाटो खुलेको हो । आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले प्रदेशसभामा �. . .
विराटनगर । लोक सेवा आयोग अध्यक्षको तलब ६० हजार ६ सय ८० रुपैयाँ सुशासन तथा योजना समितिले प्रदेश लोक सेवा आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ सम्बन्धी प्रतिवेदन सोमबार प्रदेश १ सभा संसदमा पेस गरेको छ । समितिले विधेयकमा प्रदेश लोक सेवा आयोगका अध्यक्षको पारिश्रमिक र सेवा सुविधा तोक्नेलगायत �. . .
विराटनगर । अवैध उत्खननमा प्रयोग गरिएको भन्दै केशलिया खोला किनारबाट नियन्त्रणमा लिइएका ट्रयाक्टरहरु ६४ हजार जरिवाना तिरेर छुटेका छन । नियन्त्रणमा लिइएका ४ वटै ट्रयाक्टरलाई जिल्ला समन्वय समिति मोरङले प्रति ट्रयाक्टर १५ हजार जरिवाना लिएको छ । नियन्त्रणमा लिइएका ट्रयाक्टरहरुलाई जिल्ला समन्वय समिति�. . .