सम्पूर्ण समाचार

प्रदेश १ मा २८४ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २८४ जनामा कोरोना संक्रमण भएको छ । ८२० जनाको पीसीआर परीक्षण गर्दा १६७ र ५०६ जनाको एन्टिजेन परीक्षण गर्दा ११७ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ७७, मोरङमा ५४, सुनसरीमा २४, इलाममा ६, ध. . .


विराटनगर–१० मा क्षेत्रीय प्रतिनिधि र वडाको नेतृत्व निर्विरोध

विराटनगर । नेपाली काँग्रेसको बुधबार भएको वडा अधिवेशनमा विराटनगर–१० का क्षेत्रीय प्रतिनिधि र वडाको नेतृत्व पदका उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका छन् । यसरी निर्वाचित हुने क्षेत्रीय प्रतिनिधिमा खुल्लाबाट जसवन्त पौडेल, दाताराम पौडेल, टिका बहादुर क्षेत्री, केशर प्रसाद बस्नेत, रोशन कुमार आचार्य. . .


विराटनगर–७ मा पनि क्षेत्रीय प्रतिनिधि र वडा कार्यसमिति निर्विरोध निर्वाचित

विराटनगर । नेपाली काँग्रेसको वडा अधिवेशनमा विराटनगर–७ का क्षेत्रीय प्रतिनिधि र वडा कार्यसमिति पदका उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका छन् । काँग्रेसको वडा अधिवेशनको निर्वाचन बुधबार भएपनि वडा नं. ७ मा मङ्गलबार नै सर्वसम्मतिमा जाने सहमति भईसकेको थियो । वडा नं. ७ बाट यसरी क्षेत्रीय प्रतिनिधिमा खु. . .


विराटनगरका सुपथमूल्य पसल : चहार्दा–चहार्दै रात पर्छ

विराटनगर । सरकारले दशैं, तिहार र छठ पर्व लक्षित विराटनगरमा सञ्चालनमा ल्याएका सुपथमूल्यका पसल चाहार्दा–चाहार्दै उपभोक्ताको भने दिन बित्ने भएको छ । विराटनगरका तीन स्थानबाट सरकारी सहुलियत दरमा पाइने भनिएको नुन–चिनी, चामल–दाल, घ्यू–दहिका खरिद गर्ने एकिकृत पसल सञ्चालन नहुँदा उपभोक्ताले सरकारी सुपथमूल. . .


भारतीय एन्टी डम्पिङ शुल्कका कारण नेपाली जुट उद्योग संकटमा

विराटनगर । भारतले लगाएको एन्टी डम्पिङ शुल्कका कारण नेपाली जुट उद्योगहरु संकटमा पर्दै गएका छन् । झण्डै ४ वर्षयता भारतले लगाएको एन्टी डम्पिङ शुल्कका कारण सुनसरी-मोरङ करिडोरका जुट उद्योगहरु संकटमा पर्दै गएका हुन् । भारतले लगाएको एन्टी डम्पिङ शुल्कका कारण नेपाली उत्पादनहरु भारतीय बजारमा दरिलो प्रतिस�. . .


एकीकृत समाजवादीको महासचिवमा डा. वेदुराम भुसाल

विराटनगर । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को महासचिवमा डा. वेदुराम भुसाल आउने भएका छन् । बिहीबार बिहान बसेको नेकपा (एकीकृत समाजवादी) सचिवालय बैठकले भुसाललाई महासचिव बनाउने सहमति गरेको हो । अब बस्ने केन्द्रीय कमिटीको बैठकमा सचिवालयको सहमति सहितको प्रस्ताव पेश गरेर भुसाललाई महासचि�. . .


लागूऔषध सहित ईटहरीका एकजना पक्राउ

विराटनगर। बिराटनगर महानगरपालिका १६ दरैयाबाट एक जनलाई लागूऔषध सहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी ईटहरी १३ का २३ बर्षीय सुशिल श्रेष्ठ रहेका छन् । उनलाई हिजो बेलुका ५ बजे ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले लागूऔषध लुपिजेसिक १० एम्पुल, डाईजाल्याब १० एम्पुल, एभिल १० एम्पुल र �. . .


विराटनगरमा ५२ सहित प्रदेश १ मा ३२० जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३२० जनामा कोरोना संक्रमण भएको छ । १ हजार ५९ जनाको पीसीआर परीक्षण गर्दा २२९ र ४५१ जनाको एन्टिजेन परीक्षण गर्दा ९१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ९३, झापामा ७९, सुनसरीमा ४८, पाँचथ�. . .


हत्या अभियोगमा चारजना पक्राउ

विराटनगर । झापाको झापा गाँउपालिका १ घर भई भारतको किशनगंज जिल्ला सिंघीमारी ग्राम पञ्चायत बस्ने ५५ बर्षीया डोली भन्ने धोन्नी टुडुको हत्या अभियोगमा ४ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा किशनगंज जिल्ला सिंघीमारी ग्राम पञ्चायतका २३ बर्षीय ऐतवार सोरेन, झापा गाँउपालिका १ का ३७ बर्षीय लखन टुडु सतार, ५६ बर्�. . .


निजी विद्यालयमा पठनपाठन, सरकारी विद्यालयमा काँग्रेसको निर्वाचन

विराटनगर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका नाममा बुधबार नियम विपरित विराटनगरका सामुदायिक विद्यालय बन्द गरिँदा विद्यार्थीहरुको पठनपाठन प्रभावित बनेको छ । नीजि विद्यालयका विद्यार्थीको पठनपाठन भईरहँदा सरकारी विद्यालयमा भने नेपाली काँग्रेसको निर्वाचन भएको हो । कांग्रेसको गाउँ तथा नगर वडा अधिव. . .


‘ब्यालेट पेपर’ मा उमेदवारको नाम छुटाएपछि विराटनगर–६ को वडा अधिवेशन स्थगीत, मतदान अधिकृत फेर्नुपर्ने माग

विराटनगर । नेपाली काँग्रेस महाधिवेशन अन्तर्गत विराटनगर–६ को वडा अधिवेशन मनदान अधिकृतको लापर्वाहीका कारण स्थगीत भएको छ । उमेद्वारी दर्ता गराएका उमेद्वारको नाम ब्यालेटमा समावेश नगरिएको भन्दै उत्पन्न विवादपछि निर्वाचन बिहीबार लागि सारिएको हो । मतदान अधिकृत डिल्ली दाहालले भने क्रियाशिलले लगाएको आर�. . .


नेपाली काँग्रेस महाधिवेशन: अपाङ्गता भएका दुईजना मोरङमा सर्वसम्मत निर्वाचित

विराटनगर। आकृति रानी फुयल। नेपाली काँग्रेसको १४ महाधिवेशन अन्तर्गत वडा तथा क्षेत्रीय अधिवेशनमा अपाङ्गता भएका दुईजना सर्वसम्मत निर्वाचित भएका छन् । राजनीतिमा अपाङ्गता भएका व्यक्तिले समेत आफ्नो संलग्नता बढाउन उमेद्वारी दिएका मध्ये दुईजना सर्वसम्मत भएका हुन् । मोरंग जिल्ला बुढीगंगा गाउँपालिक. . .