सम्पूर्ण समाचार

सुनसरीको शान्तिवनमा विज्ञान प्रबिधि प्रदर्शनी शुरु, उत्कृष्ट हुनेले एक लाख पाउने

विराटनगर, ३१ जेठ । सुनसरीको शान्तिवनमा तीनदिने विज्ञान प्रबिधि प्रदर्शनी शुरु भएको छ । बिहिवारदेखि शुरु भएको प्रदर्शनीमा ४० बढी स्टलहरु राखिएको छ । १ नम्बर प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदीश कुसियैतले विज्ञान प्रदर्शनी मेलाको उद्घाटन गरे । विज्ञान प्रदर्शनीको उद्घाटन गर्द�. . .


टंकीसिनवारीमा रहेको हिमगिरी सोप उद्योगको लापरवाही, उद्योगको प्रदुषणले स्थानियवासी हैरान

प्रेम देवान । विराटनगर, ३१ जेठ । मोरङको बुढीगंगा गाँउपालिका वडा नम्बर २ टंकीकसुनवारीमा रहेको हिमगिरी सोप एण्ड केमिकल ईन्डस्ट्रिजको चिम्नीबाट निस्किएको छाईका कारण स्थानीयलाई समस्या भएको छ । विगतलामो समयदेखि उद्योगले पारेको प्रदुषणको बारेमा समस्या राख्दै आएका उनीहरु त्यसबाट अझै अन्मुक्ति नभएको ब�. . .


ईमोबाट २५ लाख चिठ्ठा परेको भन्दै ठगी गर्ने विराटनगरका निरज सहित दुईजना पक्राउ

विराटनगर, ३० जेठ । ईमो मार्फत ठगी गर्ने ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । गत पुस १५ गते तपाईको नाममा चिठा परेको छ भनि ठगी गर्ने २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको हो । पक्राउ पर्नेमा एकजना बिराटनगर महानगरपालिका र एकजना धनपालथान गाउँपालिकाका रहेका छन् । यस्तो छ घटनाको प्रकृ�. . .


भारतीय भन्सार र एसएसबीको विवाद चुलिँदा जोगवनी नाका ठप्प, सवारी आउजाउमा रोक

विराटनगर, ३० जेठ । नेपाल–भारत सिमा क्षेत्र जोगवनी नाका बिहानै देखि ठप्प भएको छ । भारतको जोगवनी भन्सारका एजेन्ट र भारतीय सीमा सुरक्षा बल एसएसबी बिच उत्पन्न समस्याका कारण नेपाल तर्फ आउने सामनहरु भारतीय भुमीमा नै रोकिएका हुन् । एसएसबी र भारतीय भन्सार बिचको विवाद उग्र बन्दै गएपछि त्यसको असर सिमा नाकामा पर. . .


गरिखानेको कथा : झापाका युवा गाईपालनबाट मासिक दुईदेखि अढाई लाख रुपैयाँ कमाउन सफल

भद्रपुर, जेठ ३० गते । परिश्रम गरेर पैसा कमाउन विदेश जानुपर्दैन भन्ने उदाहरण पेश गर्न सफल भएका छन् झापा मेचीनगर–४ का युवा जमात । दुई दर्जनभन्दा बढी युवाको त्यो समूह गाईपालनबाट परिवारसँगै बसेर मासिक दुईदेखि अढाई लाख रुपैयाँ कमाउन सफल भएको छ । मेचीनगर–४ मा मात्र साना–ठूला गरी २६ गाई फार्म छन् । विसं २०६७ . . .


के हो डेंगु ? कसरी बच्न सकिन्छ डेंगुबाट ? यसरी गरिन्छ डेंगुको परीक्षण ! (सम्पूर्ण जानकारी)

के हो डेंगु ? विश्वमा लामखुट्टेको टोकाईबाट अति नै शीघ्र फैलने भाइरसको संक्रमणबाट हुने रोग मध्येको रोग हो डेंगू। यो Flavivirus अन्तर्गत पर्ने Dengue virus नामको जिवाणुले गर्दा लाग्दछ । यो भाइरसको ४ वटा सेरोटाइप्स (DEN-1,2,3,4) जस अन्तर्गत थुप्रै जेनोटाइप्स छन् । विश्वभर नै यस रोगको फैलावट भए पनि एसिया खास गरी भारत र नेपालम�. . .


बिराटनगरमा डेंगु नियन्त्रण गर्न बिराटनगर महानगरपालिकाले यसो गर्दैछ ….

बिराटनगर जेठ ३० , बिराटनगरमा डेंगु फैलिएपछि बिराटनगर महानगरपालिकाले डेंगु नियन्त्रण गर्न २० जनाको टोली बनाएको छ । महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख लजिता योन्जनको नेतृत्वमा उक्त टोली गठन गरिएको छ । बिराटनगर महानगरपालिका मेयर भिम पराजुलीले आवर बिराटनगरसंग कुरा गर्दै भने "अहिले बिराटनगरमा ड�. . .


बिराटनगर सहित मोरङमा ९ जनामा डेंगुको संक्रमण, झापामा पनि ३ जनामा डेंगु

बिराटनगर जेठ ३० , धरानपछी मोरङ र झापामा डेंगुको संक्रमण देखा परेको छ । मोरङमा पनि ९ जनामा डेंगुको संक्रमण देखा परेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । मोरङको सुन्दर हरैँचामा ४ जना, उर्लाबारीमा १, बेलबारीमा १, केराबारीमा १ र विराटनगरमा महानगरपालिकामा २ जनामा डेंगुको संक्रमण देखा परेको जिल्ला स्व. . .


लाख पुगे लोकसेवाको फाराम भर्ने, आवेदन प्रक्रिया रोकिँदैन : आयोग

काठमाडौं, जेठ ३० गते । लोकसेवा आयोगले स्थानीय तहमा रिक्त करिब नौ हजार पदका लागि गरेको विज्ञापनको पक्ष र विपक्षमा बुधबार पनि जुलुस प्रदर्शन भएका छन् । झण्डै छ लाख विद्यार्थी लोकसेवाको परीक्षाका लागि तयारी अवस्थामा रहँदा बल्ल विज्ञापन खुलेको थियो । विज्ञापन खुलेपछि पनि समर्थन र विरोधमा जुलुस जारी रहँ�. . .


विराटनगरको बजेट तथा नीति कार्यक्रमको सुझाव संकलन, नगरवासीको असन्तुष्टी, महानगर भन्छ, ‘सकारात्मक बनौँ’

विराटनगर, २९ जेठ । विराटनगर महानगरपालिकाले आगामी आर्थिक बर्ष २०७६÷०७७ का लागि आम नगरवासीसँग सुझाव संकलन गरेको छ । आज महानगरपालिकाको सभाहलमा एक कार्यक्रमको आयोजना गरी सरोकारवालाहरुसँग सुझाव लिएको हो । आगामी आर्थिक बर्षको बजेट, नीति तथा कार्यक्रम सार्बजनिक गर्नु पुर्ब आम नागरिकको सुझावलाई संकलन गरे�. . .


विराटनगरको पुप्पलालचोकमा टिपरले ट्याक्टलाई ठक्कर दियो, ट्याक्टर चालक हाम्फालेर बाँचे

विराटनगर, २९ जेठ ।विराटनगर १ पुष्पलालचोक नजिकै रहेको सिंघिया खोलाको पुलमा ट्याक्टर र टिप्पर दुर्घटना भएको छ। विराटचोेक–पुष्पलालचोक सडक खण्ड अन्तरगत बुधबार ट्याक्टरलाई टिपरले ठक्कर दिएको हो । टिपरको ठक्करबाट ट्याक्टर भने पुलबाट सिंघिया खोलामा खसेको छ ।  ना ५ ख ५२६४ नम्बरको टिपर पुलको पश्चिम तर्फ उ. . .


बिराटनगरका दिवस र उनको साथीको व्यवसायबाट मासिक लाखौ आम्दानी !

तपाईँलाई कुनै सामान अथवा कागजपत्र एकबाट अर्को ठाउँमा पठाउनुपर्‍यो भने कसरी पठाउनुहुन्छ? वा भनौँ साथीलाई उपहार पठाउनु पर्‍यो तर साथीको बसाई निकै टाढा छ। टाढा हुँदा सन्देश पुर्‍याउन सजिलै सकिने प्रविधिको त विकास भयो तर नेपालमा सामान आदानप्रदान गर्नको निम्ति भने सन्तोषजनक समाधान अझै आउन सकेको छैन। ला�. . .