विराटनगर । सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी निकटको विद्यार्थी संगठन अनेरास्ववियूले विराटनगरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको छ । भारतले नेपाली भुभाग लिपुलेक, कालापानी र लिम्पियाधुरा अतिक्रमण गरी सडक बनाएको अनेरास्ववियू सम्वद्ध युवाहरुले विराटनगरको रोडशेष चोकमा मोदी�. . .
विराटनगर । जोगबनी नाका हुदै १५ जना नेपाली राती २ बजे नेपाल प्रवेश गरेका छन् । जोगबनीबाट उनीहरुलाई भारतीय प्रहरीले चोरबाटो हुँदै नै सिमापार गराएको उनीहरुले बताएका छन् । दिल्ली र बिहारमा रहेर विभिन्न पेशा, व्यवसाय गर्दै आएका झापा, मोरङ र सुनसरीका युवाहरु रातको समयमा प्रहरीको सहायतामा सिमापार गरी नेपाल. . .
नेपालमा आज मात्र थप ५७ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ५७ जनामा कोरोना पुष्टि भएको र उनीहरु सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै संख्या १९१ पुगेको छ । आज एकै दिन यति ठुलो मात्रामा संक्रमण पुष्टी भएको नेपालमा आज प�. . .
कोभिड-१९ महामारीको असर संसार भर परेसँगै विश्व अर्थतन्त्रमा नै यसले नराम्रो प्रभाव पारीरहेको छ । यसको प्रभावले विश्वको दोश्रो सबैभन्दा पुरानो विमान सेवालाई यति नराम्रोसँग प्रहार गर्यो कि अहिले उक्त सेवा टाटपल्टीएको घोषणा गर्न कम्पनी बाध्य भएको छ । कोलम्बियाका विमान सेवा कम्पनी एभियान्सा टाट पल्टेक�. . .
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार आज सोमबार साँझ थप १३ जनामा संक्रमण देखिएको छ । यस अघि आजै कपिलवस्तुमा दश जना र सप्तरीमा एक जनामा नयाँ शंक्रमण देखिएको थियो । साँझ थपिएको १३ जना सहित आज २४ जनामा नयाँ संक्रमण देखिएको हो । साँझ देखिएको नयाँ संक्रमितहरु कपिलवस्तु यशाेधरा गा�. . .
नेपाल सरकारको मन्त्रीपरीषदले लकडाउनलाई व्यवस्थित र प्रभावकारी बनाउनका लागि मोरङ्ग जिल्लामा बनाएको जिल्लास्तरीय कोभिड-१९ संकट व्यवस्थापन समितिले मिति २०७७ वैशाख २९ गतेदेखि लागु हुने गरी विभिन्न निर्णय गरेको छ । उक्त निर्णय अनुसार मोरङ्ग जिल्ला भरी लकडाउनको अवधीमा संचालन हुन पाउने सवारीका साधनहर�. . .
कपिलवस्तुको यशोधरा गाउँपालिका र बुद्धभुमि नगरपालिकाका १० जना व्यक्तिहरुमा कोरोना पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमित संख्या १ सय २० पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा थप संक्रमण देखिएको हो । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।. . .
मोरङ जिल्लास्तरीय COVID-19 Crisis Management Centre को निर्णय अनुरुप मोरङ्ग जिल्लामा आजबाट लागु हुने सवारीहरुको संचालन समय सीमा ।. . .
विराटनगर । विराटनगर स्थित हयूमनिटी फाउन्डेसनले मुस्लिम समुदायका ९५ रोजेदार परिवारलाई कोसेली वितरण गरेको छ । मुस्लिम धर्मावलम्बीहरुको पर्व रमजानमा साँझको समयमा व्रत खोल्नका लागि आवश्यक पर्ने खाद्य सामाग्री सहितको कोसेली फाउन्डेसनको तर्फबाट संस्थाका संस्थापक अध्यक्ष सलिम अंसारीले वितरण गरेको ह�. . .
प्रदेश १ को विराटनगरस्थित कोभिड १९ उपचार केन्द्रमा उपचाररत झापा र भोजपुरका दुईजना संक्रमित कोरोनामुक्त भएर आइतबार डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा भोजपुर हतुवागढीका २६ वर्षीय पुरुष र झापाको बाह्रदशीका ४० वर्षीय पुरुष रहेका छन् । साउदी अरबबाट फागुन ३० गते नेपाल आएका भोजपुरका पुरुष गत वैशाख १३ ग. . .
इलाम, वैशाख २८ गते । वसन्त ऋतुको आगमनसँगै मुलुककै उत्कृष्ट पर्यटकीय गन्तव्य श्रीअन्तु र सन्दकपुरबाट सूर्योदय र सूर्यास्तको दृश्य हेर्न स्वदेशी र विदेशी पर्यटक झुम्मिने बेला हो यो । तर इलामको श्रीअन्तु र सन्दकपुरलगायत उत्कृष्ट पर्यटकीय गन्तव्य यतिबेला सुनसान छ । न यहाँ पहिले पहिले यही समयमा लाग्ने �. . .
काठमाडौं, बैशाख २८ । सरकारले विश्वव्यापी महामारी बनेको कोरोना भाइरसको संक्रमण फैलन नदिन नेपालमा बन्दाबन्दी घोषणा गरेर लागु गरेको ४८ दिन भएको छ । यसबीचमा गरिएको परीक्षणमा ११० जनामा संक्रमण देखिएको छ भने ३१ जना संक्रमणमुक्त भएका छन् । यद्यपी संक्रमणमुक्त भएका ३ जनामा पुन: संक्रमण देखिए पछी आइसोलेसनमा. . .