सम्पूर्ण समाचार

विराटनगरमा १६ सहित प्रदेश १ मा ३९ जना संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज ३९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १८, सुनसरीमा ११, झापामा ८, इलाम र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १६, रतुवामाई र पथरीशनिश्चरेमा १–१, सुनसरीको धरानमा ५, इटहरीमा ४ र रामधुुनीमा २, झापाको विर्तामोडमा ४, भद्रपुरमा २, गौर. . .


विराट गोल्ड कपको उपाधी सशस्त्र प्रहरी बल नेपाललाई (अपडेट)

विराट गोल्ड कप २०७७ को उपाधी सशस्त्र प्रहरी बल नेपालले जितेको छ । पंजाव पुलिसलाई १-० गोल अन्तरले पराजित गर्दै सशस्त्रले उपाधी उचालेको हो । खेल सुरु भएको १० औं मिनेटमा प्रदिप लामाले गोल गरेर सशस्त्रलाई १ गोलको अग्रता दिलाउनु भएको थियो । त्यसपछि पंजाव पुलिसले कुनै गोल फर्काउन नसक्दा प्रदिपको सोहि गोल न�. . .


विराटनगरको महाबीर रोडलाइ सुरक्षित र सुन्दर बनाउन जुटे स्थानीय

विराटनगर । बिराटनगर माहानगरपालिस्थित माहाबीर रोडलाई सुन्दरता र सुरक्षाको हिसाबले अलग्गै पहिचान दिन स्थानीय जुटेका छन् । विराटनगर भित्रको सुन्दर र सुरक्षित सडकको रुपमा विकास गर्न स्थानीय जुटेका हुन् । महाबिर रोडमा ट्राफिक सचेतना, सिसि क्यामेरा, पार्किङ लाइन, जेब्रा क्रसिङ, सडक बत्ती र गमलामा फुल रो�. . .


नेपाल डोरितान संघ प्रदेश नं १ द्वारा विजयी टोलि सम्मानित

विराटनगर गत चैत २६ र २७ गते नेपाल डोरितान संघद्वारा सुनसरिको दुहबीमा आयोजित तेश्रो मनमोहन अन्तर्राष्ट्रिय गोल्डकप "डोरीतान आउटडोर प्रतियोगिता २०७७ " का विजयी टोलि, " नेपाल डोरितान संघ प्रदेश नं १" लाई आज नेमुवा स्थित स्मृति स्कुलमा स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरि. . .


विराटनगरको विग होटल ४ बर्षमा प्रवेश

विराटनगर । विराटनगरमा रहेको प्रतिष्ठित होटल विग होटलले आफ्नो तेस्रो वार्षिक उत्ससव मनाएको छ । २०७५ साल बैशाख १ गतेबाट संचालनमा आएको होटलले गत बुधबार आफ्नो तेस्रो बार्षिक उत्सव एक कार्यक्रम विच मनाएको छ । कोरोना संक्रमणको उच्च जोखिमको मध्यनजर गर्दै सामान्य रुपमा केक काटेर बार्षिक उत्सव मनाएको हो । . . .


शहरी क्षेत्रका विद्यालय बैशाख मसान्तसम्म बन्द गर्न सीसीएमसीको सिफारिस

विराटनगर । सरकारले भीडभाड हुने शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ । कोभिड–१९ व्यवस्थापन केन्द्र (सीसीएमसी) को शनिबारको बैठकले विद्यालय बन्द गर्नका लागि सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले अन्य स्थानको हकमा भने प्रदेश र स्थानीय तहले निर्णय गरेअनुसार हुने. . .


भारतबाट फर्किएका १५ नेपालीमा कोरोना पुष्टि

बाँकेको नेपालगञ्जस्थित जमुनाह हुँदै भारतबाट शुक्रबार नेपाल प्रवेश गरेका १५ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भारतबाट फर्किएका शङ्कास्पद व्यक्तिको एन्टिजिन जाँच गर्दा १५ जनामा कोरोना सङ्क्रमण देखिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिनुभयो । उहाँ�. . .


आज नेपाल र नेदरल्याण्डको अन्तराष्ट्रिय टि-२० खेल हुँदै

नेपाल, मलेसिया र नेदरल्याण्ड सहभागी हुने त्रिदेशीय टी-२० क्रिकेट सिरिजमा आजबाट राजधानीमा सुरु हुँदैछ । आज उद्घाटन खेलमा घरेलु टोली नेपालले नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । यस प्रतियोगिताको आयोजना क्रिकेट एशोसिएसन नेपाल (क्यान)ले आयोजना गर्न लागेको हो । दिउँसो १:१५ बजे सुरु हुने खेल कीर्तिपु�. . .


विराट गोल्डकप : शनिबार उपाधिको लागि एपीएफ र पञ्जाव पुलिस भिड्दै

विराटनगर । विराटनगरमा जारी छैठौ संस्करणको विराट गोल्डकप फुटबलको फाइनल खेल शनिबार हुदैछ । सहिद रंगशालामा हुने फाइनलमा विभागीय टिम सशस्त्र प्रहरी (एपीएफ) काठमाण्डौं र भारतको पंजाव पुलिस बीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल राती साढे ६ बजेदेखि सुरु हुनेछ । पाहुना टोली पंजाव पहिलो पटक विराट गोल्डकपको उपा. . .


विराटनगरमा १४ जनासहित प्रदेश १ मा ३३ कोरोना संक्रमित थपिए

विराटनगर । प्रदेश १ माआज ३३ जनाकोरोना संक्रमितथपिएका छन् ।मोरंगमा १८,झापामा ८, भोजपुरमा ३, सुनसरी,र उदयपुरमा २–२ जनामा संक्रमित देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा १४, बुढीगंगा, रंगेली, लेटाङ र उर्लाबारीमा १–१,झापाको विर्तामोडमा ३, शिवसताक्षी र कनकाईमा २–२,दमकमा १, भोजपुरक�. . .


वाइसिएल नेपाल विराटनगर महानगर भेला सम्पन्न, ५५ सदस्यीय समिति गठन

विराटनगर वाइसिएल नेपाल विराटनगर महानगर भेला सम्पन्न भएको छ। उक्त भेलाबाट प्रविन गौतमको अध्यक्ष्यतामा ५५ सदस्यीय समिति गठन गरिएको छ । त्यसैगरी उपाध्यक्षमा दिपक पाण्डे र मोहम्मद सोनु , सचिवमा सोनु केवट,सह सचिवमा सुजित यादव र अशोक कामत ,साथै सदस्यहरुमा क्रमश कुशल पाण्डे ,मुन्ना खान, प्रेम श्रेष्ठ, कम�. . .


भेरी अस्पतालमा उपचाररत ४९ कोरोना सङ्क्रमितको अवस्था गम्भीर

राँझा नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत ४९ कोरोना सङ्क्रमितको अवस्था गम्भीर रहेको छ । अस्पतालको कोभिड वार्डमा उपचाररत ७४ कोरोना सङ्क्रमितमध्ये ४९ जनाको अवस्था गम्भीर रहेको र सात जनाको भेन्टिलेटरमा उपचार भइरहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी �. . .