बिराटनगर । प्रदेश १ प्रहरी कार्यालय मातहत रहेका १४ जिल्लाबाट चालु आर्थिक वर्षको आठ महिनाको अवधीमा ४ हजार ६८९ मुद्दा दर्ता भएका छन् । प्रहरीले विभिन्न शिर्षकमा चलाएको कारवाहीबाट २७ करोड राजश्व संकलन गरेको छ । आर्थिक बर्षको ८ महिनामा मात्र ४ हजार ६ सय ८९ वटा बिभिन्न अपराध सम्बन्धी मुद्धा दर्ता भई कारवाह. . .
विराटनगर। सात ग्राम ब्राउनसुगरसहित धरानमा पक्राउ परेका भारत दार्जिलिङ्गका ३१ वर्षीय बिसन घले र उनकी श्रीमती पुन्या तामाङलाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएको छ । धरान भानुचौक स्थित तेह्रथुम होटल एण्ड लजको १०६ नम्बर कोठाबाट घले दम्पतीलाई प्रहरीले नियन्त्रणमा लिइएको हो । त्यस अघिल्लो दिन सोमबार �. . .
विराटनगर । फागुन महिनाको सर्वोकृष्ट प्रहरीको रुपमा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी जवान ज्ञानबहादुर बस्नेत र प्रदेश १ प्रहरी कार्यालयमा कार्यरत अशोक राई घोषित भएका छन् । प्रहरी चौकी कर्सियामा दरबन्दी भई जिल्ला प्रहरी कार्यालयमा कार्यरत बस्नेत र प्रहरी चौकी हर्कपुर ओखलढुंगा दरबन्दी भई प्रदेश. . .
विराटनगर । विराटनगरको महेन्द्रचौक स्थित मदर एण्ड चाईल्ड अस्पताल अगाडी आज सवारी दुर्घटना हुँदा एक महिला गम्भिर घाईते भएकी छन् । विराटनगरको बरगाछीबाट बसपार्कतर्फ आउदै गरेको मे ६ प ३१५२ नम्बरको रातो मोटरसाईकले अन्दाजी ५५– ६० बर्ष उमेरकी महिलालाई ठक्कर दिएको थियो । घाईते महिलालाई मदर एण्ड चाईल्ड अस्पत�. . .
विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगी–व्यवसायी र मजदुर संघ–संगठनका प्रतिनिधि योगदानमा आधारित सामाजिक सुरक्षा कोषको कार्यन्वयनमा अझैसम्म अलमलमै देखिएका छन् । कोषमा जम्मा भएको रकम फिर्ता कसरी पाइन्छ भन्ने विषयमा उद्योगी र मजदुर संघसंगठनका प्रतिनिधि अलमलमा हुँदा सरकारले ल्याएको योजना �. . .
विराटनगर । विराटनगरमा रहेको शिक्षादीप कलेजको विज्ञान संकायमा आयोजित कविता वाचन प्रतियोगितामा विवेक कुमार दास प्रथम भएका छन् । प्रतियोगितामा वाचन भएका ४१ जना प्रतिस्पर्धीलाई पछि पार्दै ‘बुवा’ शीर्षकको कविता वाचन गरेर दास प्रथम भएका हुन् । प्रतियोगितामा राहिल गिरी र अंकितकुमार साह द्वितीय हुँदा दि�. . .
काठमाडौं । पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर बनेको छ । मष्तिष्कघात भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत जोशीको अवस्था गम्भीर रहेको र उनको भेन्टिलेटरमा राखेर उपचार भैरहेको अस्पतालले जनाएको छ । जोशीलाई मष्तिष्कघात भएपछि फागुन १४ गते नर्भिकमा भर्ना गरिएक�. . .
विराटनगर । स्वदेशी उत्पादन प्रर्वद्धन गर्ने लक्ष्यका साथ विराटनगरमा आगामी चैत ५ गतेदेखि ‘विराट जुत्ता चप्पल व्यापार मेला २०७७’ हुने भएको छ । फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएशन अफ नेपालको आयोजनामा एक महिने जुत्ता चप्पल व्यापार मेला २०७७ आयोजना हुने भएको हो । मेला आयोजक समितले विराटनगरमा मंगलबार पत�. . .
काठमाडौँ काठमाडौँ महानगरपालिकाले अस्थायी बसपार्कलाई अन्यत्र सारेर खुला मञ्चलाई खाली गर्ने भएको छ । विगत पाँच वर्षदेखि खुलामञ्चबाट बसपार्क सञ्चालन हुँदै आएको छ । बसपार्क सञ्चालन भएको र गोरखा भूकम्पपछि ऐतिहासिक सम्पदाको पुनःनिर्माणका क्रममा निर्माण सामग्री राखिँदा खुलामञ्च खुम्चिएको थियो । केह�. . .
विराटनगर । विराटनगर बसपार्कमा कुनैबेला कहलिएका यातायात व्यवसायी बिनोद रायलाई परिबन्दमा पारेर उनका दुईवटा बसका सामान चोरिएका छन् । उनी विरुद्ध योजनावद्ध मुद्दा लगाएर प्रहरी नियन्त्रणमा रहेका बेला बसको ब्याट्री तथा एलईडी टिभी तथा अन्य सामाग्री चोरिएका हुन् । कुनैबेला कहलिएका राया अहिले धेरै समस्य�. . .
विराटनगर आकृति रानी फुयल ईन्जिनियरिङ अध्ययन संस्थान पुर्वाञ्चल क्याम्पस धरानद्वारा हरेक वर्ष झैं यसवर्ष पनि हल्ट प्राइज २०२०/२१ सम्पन्न गरिएको छ। देशभरबाट ३३२ जनाले प्रतियोगिताका लागि आफ्नो नाम दर्ता गराएका भएपनि पहिलो चरण (अन क्याम्पस) को विजेता भने महेन्द्र मोरंग क्याम्पस बिराटनगरमा बिबिए छैट�. . .
काठमाडौं प्रतिनिधिसभाले संविधानसभा सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित गरेको छ । मंगलबार बसेको बैठकले यादवको निधनप्रति शोक व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो । स्वर्गीय यादव २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी एमालेबाट बाँके क्षेत्र नम्बर २ बाट �. . .