सम्पूर्ण समाचार

षष्टिका बस्नेत सूचनाको अधिकार सम्मानबाट दुई पत्रकार सम्मानित

षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार पत्रकार धर्मेन्द्र झालाई प्रदान गरिएको छ । झा नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका पूर्वअध्यक्ष हुन् । उनले सूचना अधिकारको क्षेत्रमा अभियन्ताको रुपमा पनि काम गर्दै आएका छन् । । यसै गरि षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार झापाका पत्रकार मोहनक. . .


फारम भर्न नदिएपछि महेन्द्र मोरगं क्याम्पसविरुद्ध अदालतमा मुद्दा दर्ता

रङ्गेली नगरपालिका ३ का १८ वर्षीय कविर पन्तलाई सिम्याट विषयको प्रवेश परीक्षा उत्तीर्ण गरे पनि महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसले आवेदन फारम भर्न दिएन । उनले बिबिए प्रथम सेमेष्टरको लागि सिम्याट परिक्षाको समयमा आफु काठमान्डूमा भएकोले पुतलीसडक स्थित शंकरदेव क्याम्पसबाट परीक्षा दिइ उतीर्ण भएका थि. . .


विराटनगरको अटोमा डिजिटल पेमेन्ट, एनसिसिले नोबेल रुटबाट सुरु गर्यो सेवा

विराटनगरका अटोमा डिजिटल पेमेन्ट सेवा सुरु भएको छ । यसको सुरुवात चरणमा नोबेल मेडिकल कलेजको रुटमा चल्ने अटो रिक्साहरुले अब डिजिटल पेमेन्टबाट भाडा लिने भएका हुन् । त्यस रुटका अटो रिक्सामा एनसीसी बैंकले क्युआर कोड उपलब्ध गराएसँगै अनलाइनबाटै भुक्तानी गर्न संभव भएको हो । एनसीसी बैंकको त्यस रुटमा डिजिटल �. . .


प्रदेश स्तरी लेखन प्रतियोगितामा ते¥हथुमकी निरौला प्रथम

विराटनगर । प्रदेश १ स्तरिय लेखन प्रतियोगितामा ते¥हथुमकी सीता निरौला प्रथम भएकी छिन् । सामाजिक विकास मन्त्रालय र राष्ट्रिय युवा परिषद्को आयोजनामा आज विराटनगर सम्पन्न प्रतियोगितामा १२ जना प्रतिष्पर्धीलाई पछि पार्दै निरौला प्रथम हुन सफल भएकी थिईन । उदयपुर र भोजपुर बाहेकका १२ जिल्लाबाट छनौट भएका १३ वि. . .


कोरोनाले संकुचित अर्थतन्त्र पुनः लयमा : गभर्नर अधिकारी

विराटनगर । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र पुनः लयमा फर्केको दावी गर्नुभएको छ । उद्योग संगठन मोरङको ४८ औं साधारणसभालाई शुक्रबार सम्बोधन गर्दै गभर्नर अधिकारीले नेपालको अर्थतन्त्र लयमा फर्केको बताउनु भएको हो । सरकारको समृद्ध नेपाल सुखी नेपालीको महत्वकांक्षालाई सहयोग प�. . .


बिराटनगरमा हिमाल आँखा अस्पताल संचालनमा

विराटनगर १३ मलाय रोडको गौशाला चोकमा हिमाल आँखा अस्पताल संचालनमा आएको छ। हिजोबाट सामान्य पुजापाठ गरि अस्पतालको उद्घाटन गरिएको अस्पताल संचालक समिति सदस्य आरिफ हुसेनले जानकारी दिएका छन्। रुबी साहको अध्यक्षतामा पांच जना लगानीकर्ताको पहलमा सो अस्पताल संचालनमा ल्याइएको हो। अस्पतालले ओपिडी , इमर्जेन�. . .


विराटनगर–११ को गुद्री बजारमा एनएमबी बैंकको ‘क्युआर कोड’ सेवा

विराटनगर । एनएमबी बैंकले विराटनगर–११ स्थित सब्जी, फलफूल तथा गुद्री बजारमा क्युआर कोड सेवा विस्तार गरेको छ । देशका धेरै शहरका सब्जी मण्डिमा क्युआर कोड सेवा सुरु गरिसकेको एनएमबीले विराटनगरमा शुक्रबारदेखि सेवा शुभारम्भ गरेको हो । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एनएमबीको क्युआर कोड सेवा सब�. . .


बिराटनगरको डोलेश्वर महादेवको मन्दिर ओझेलमा

विराटनगरमा विभिन्न देवीदेवताका मन्दिरहरु छन् तर सोहि मध्ये एक यस्तो मन्दिर छ जुन ओझेलमा परेको छ। त्यो हो सरस्वती टोलको सरस्वती मन्दिरको प्राङ्गणमा रहेको डोलेश्वर महादेवको मन्दिर। जुन धेरै जसोलाइ थाह नहुन सक्छ। बिराटनगर निवासी दम्पति विष्णु लक्ष्मी श्रेष्ठले आफ्नो घरमा पुजा गर्न गाह्रो हुन थाल�. . .


एट्लास नेटवर्कसँगको सहकार्यमा अनलाइन एसिया लिबर्टी फोरमको आयोजना हुँदै

विकल्प एन अल्टरनेटिभले एट्लास नेटवर्कसँगको सहकार्यमा अनलाइन एसिया लिबर्टी फोरम २०२१ को आयोजना गर्ने भएको छ । एसियाको विभिन्न देशमा आयोजना गरिने उक्त कार्यक्रम हाल कोभिड-१९ ले निम्त्याएको समस्याको कारण अनलाइन गर्न खोजिएको हो। यो कार्यक्रम २४ जुन  २०२१ (१० अषाढ २०७८)  बिहीबारको दिन, नेपालको �. . .


विराटनगर जनपथमा नक्कली मोविल कारखानामा छापा, एकजना पक्राउ

विराटनगर । प्रहरीले विराटनगर–११ ज्नपथ टोलमा नक्कली मोविल तथा इनामेल बनाउने कारखानामा छापा हानेको छ । विगत २० वर्षदेखि गोदाम भाडामा लिएर नक्कली मोविलमा सर्वो कम्पनिको स्टीकरण टाँस गरेर बिक्री वितरण गर्दै आएको पाइएपछि प्रहरीले छापा हानेको हो । प्रहरीले नक्कली मोविल तथा इनामेल बनाएर बिक्री गर्दै आएक�. . .


विराटनगरमा उद्योगीहरुको संस्थामा निर्वाचन लाग्यो, अध्यक्षमा सर्वसम्मति प्रयास

विराटनगर । उद्योग संगठन मोरङको ४८ औं वार्षिक साधारणसभा भोलि शुक्रबार हुँदैछ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उद्घाटन गर्ने साधारणसभाले नयाँ नेतृत्व पनि चयन गर्नेछ । सुनसरी–मोरङ औद्योगिक करिडोरका बहुसंख्यक उद्योगीहरुको छाता संस्था उद्योग संगठन मोरङमा नयाँ नेतृत्व आउने भएकाले सं�. . .


प्रक्रियामा नजाँदै मुख्यमन्त्री राई विरुद्धको अविश्वासको प्रस्ताव अलमल

सुजता लिम्बु विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव प्रक्रियामा नजाँदै अलमलमा परेको छ । सर्वोच्चको फैसलापछि माओवादी केन्द्र र नेकपा एमाले मिलेर बनेको नेकपाको वैधता सकिएसँगै दुई पार्टी अलग–अलग भएसँगै दर्तौ भएको अविश्वास प्रस्ताव समेत अलम. . .