विराटनगर । नोबेल अस्पताल विराटनगरमा भर्ना भएका विरामी शौचालय जाँदा पैसा तिरेको मिनिरल वाटरको बोतल बोकेर शौचालय जान्छन् । झट्ठ सुन्दा अचम्म लागेपनि नोबेल अस्पताल विराटनगरमा पछिल्लो समय यो सामान्य जस्तै बनेको हो । अस्पताल जस्तो ठाँउमा शौचालयमा पानी छैन । सफाईका लागि पानी नहुँदा उपचार गर्न आएकाहरु म�. . .
विराटनगर । विराटनगरमा मेरिल्याण्ड कलेजले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा सरु पराजुली र प्रवेश कार्की प्रथम भएका छन् । आईतबार भएको प्रतियोगितामा पराजुली नेपालीतर्फ र कार्की अंग्रेजीतर्फ प्रथम भएका हुन् । त्यस्तै नेपालीतर्फ अञ्जली रौनियार द्वितीय, कृष्णकुमार साह तृतीय र असिम आचार्य तृतीय भ. . .
विराटनगर । मोरङको कटहरीमा आईतबार बेलुका टिपरले साईकल यात्रीलाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ । कटहरी चौक भन्दा ५० मिटर पुर्व रंगेलीबाट विराटनगर तर्फ आउदै गरेको आउदै गरेको को १ ख ४७८३ नम्बरको ट्रिपरले साईकल यात्रीलाई ठक्कर दिएको थियो । मृत्यु हुनेमा कटहरी गाँउपालीका २ का ३६ बर्षिय बच्चु डुम रहे. . .
भारतमा कोरोना भाइरसको शंक्रमण बढेसँगै खुल्ला सिमाना रहेको नेपालमा पनि सावधानी अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सूचना जारी गरेको छ । आज आइतबार एक विज्ञप्ति जारी गर्दै नेपालमा पनि सुरक्षा सावधानी अपनाउन अनुरोध गरेको हो । मन्त्रालयको विज्ञप्तीमा विगत केहि हप्तादेखि विश्वभरी र छिमेकी देशहरु�. . .
काठमान्डू नेपाल पत्रकार महासङ्घ केन्द्रीय निर्वाचन समितिले चैत २५ गते हुने निर्वाचनको कार्यतालिका प्रकाशन गरेको छ । निर्वाचन कार्यक्रम अनुसार चैत ८ गते बेलुकी ५:१५ बजे मतदाता नामावली प्रकाशन गरिने छ । मतदाता नामावली उपर दाबी विरोध चैत ९ गते दिउँसो १२:३० बजेदेखि चैत १० गते दिउँसो १२:३० बजेसम्म गर्ने �. . .
विराटनगर कोरोना संक्रमणकालिन र लकडाउनको समयमा पनि विद्यार्थीहरुबाट शुल्क लिएको भन्दै ईटहरीका विद्यार्थीहरुको आन्दोलन जारी छ । इटहरीमा निजी क्षेत्रमा सञ्चालित कलेजहरुमा प्लस टु तहमा अध्ययनरत विद्यार्थीहरुले शुल्कको विषयलाइ लिएर विगत केहीदिन यता सडक जाम गर्नेदेखी कलेजमा ताला बन्दी सम्मको आन्द. . .
विराटनगर । झापाको दमकमा भएको सवारी दुर्घटनामा दुईको मृत्यु ३ जना घाईते भएका छन् । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत झापाको दमक नगरपालिका–४ चिया बगानमा शनिबार बेलुका तीन जना सवार रहेको मोटरसाइकललाई टिपरले ठक्कर दिँदा भएको दुर्घटनामा परेर मोटरसाइकलमा सवार मोरङको रतुवामाईका दुई जनाले ज्यान गुमाएका हुन�. . .
विराटनगर राष्ट्रिय अन्तर वडा टेबलटेनिस प्रतियोगिताको उपाधी विराटनगर महानगरपालिकाको वडा नं ३ ले जितेको छ । काठमाडौको लैनचौर स्थित राष्ट्रिय टेबल टेनिस संघमा आज भएको फाइनलमा विराटनगर वडा नम्बर ३ ले धरान वडा नम्बर ९ लाई ३-० ले हराउँदै विजयि भएको छ। मेन्स इभेन्ट्स मा वडा नं ३ ले २ लाख मुल्य बरा�. . .
विराटनगर । विराटनगर महानगरपालिकामा गएको ३ दिन यता चार जना कोरोनाको भाईरस कोभिड १९ को नयाँ संक्रमित भेटिएका छन् ।कोभिड १९का संक्रमितहरुको दर केही महिनायतादेखि सुस्ताएर गएकोमा पुनःनयाँ विरामी भेटिन थालेका हुन् ।महानगरपालिका भित्र विहिबार तिन र शुक्रबार एक गरी चार जना नयाँ सक्रमित भेटिएका हुन् । कोश. . .
विराटनगर । प्रथम ‘विराट राजा कप’ नकआउट क्रिकेट प्रतियोगिताको उपाधि वाइआरसीसी क्रिकेट क्बल विराटनगरले जितेको छ । झटियाही युवा क्लबले विराटनगर १८ मा आयोजना गरेको क्रिकेट प्रतियोगिताको शनिबार भएको फाइनलमा बजाज युथ क्रिकेट क्लब राजविराजतलाई पराजित गरि विराटनगरले उपाधि जितेको हो । जितसँगै विराटनगरल�. . .
विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी नेपाल युनियन विराटनगर महानगरले सौन्र्दयकर्मी नाबुन १३ औं स्थापना दिवस मनाएको छ । युनियनले विराटनगरमा शनिबार एक कार्यक्रम आयोजना गरि स्थापना दिवस मनाएको हो । कार्यक्रममा बोल्दै सौन्दार्यकर्मीहरूले आफ्नो अधिकार स्थापित गर्न सबै सौन्दार्यकर्मीहरू एकजुट हुनपर्. . .
विराटनगर ।विराटनगरमा प्रथम मिल्स गोल्डकप फुटबल प्रतियोगितामा शािनबारबाट सुरु भएको छ । प्रथम मिल्स गोल्डकप फुटबल प्रतियोगितामा सशस्त्र प्रहरी बल पूर्वाञ्चल सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगर जुट मिल्सको खेलमैदानमा शनिबारदेखि सुरू भएको गोल्डकपमा उर्लाबारी फुटबल क्बल मोरङलाई ३–० गोल अन्तरले ह�. . .