पोखरा । झट्ट सुन्दा अचम्म लाग्न सक्छ, भूकम्पका कारण मरेको भनी आफन्तले काजकिरिया गरिसकेका अछामका जीवन बूढा पोखरामा भेटिनु भएको छ । अछामको विनायक पञ्चदेवल नगरपालिका–५ का १९ वर्षीय जीवन बूढा तीन वर्षअघि काठमाडौँमा रहेको अवस्थामा भूकम्पमा परेर मृत्यु भएको भनी उहाँको काजकिरिया गरिएको थियो । विसं २०७२ व�. . .
विराटनगर, ५ असोज । भौतिक पूर्वाधार विकास मन्त्रालयले पहिलो विधेयकका रूपमा संसदमा ल्याएको सिँचाई सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको तीनवटा संसोधनमा छलफल सुरू भएको छ । प्रदेशसभामा प्रस्तुत सो विधेयकमाथि सत्तापक्षका सांसदले दुईवटा र प्रतिपक्षबाट एउटा संसोधन परेको र दफावार छलफलका लागि प्रदे�. . .
विराटनगर, ५ असाेज । चालकविरोधी कानुन ल्याएको भन्दै ३ दिनदेखि भाडाका गाडी नचल्दा सर्वसाधारणले सास्ती पाएका छन् । मुलुकी अपराध संहिताका कतिपय प्रावधान आफूहरूप्रति कठोर रहेको भन्दै चालकहरूले हडताल गरेका हुन् । केही जिल्लामा भने प्रचारमा आएजस्तो चालकविरोधी कानुन नभएको, केही विवादास्पद प्रावधानलाई स�. . .
विराटनगर, ५ असाेज । एक नम्बर प्रदेश सरकारले पनि संघीय सरकारप्रति सार्वजनिक रुपमै असन्तोष प्रकट गर्न थालेको छ। एक नम्बर प्रदेश सरकारका मन्त्रीहरुले पनि आलोचना गर्न थालेका छन्। नेकपा सम्बद्ध मन्त्रीले नै संघीय सरकारको कार्यशैलीको तिखो आलोचना गर्दै कडा असन्तोष प्रकट गरेका हुन् । आर्थिक मामिला तथा. . .
अावर विराटनगर विराटनगर, ४ असोज । विराटनगर ८ सिदार्थ चोकमा रहेको एक मोवाईल रिपेरिङ्ग सेन्टरमा मध्यरातमा चोरी भएको छ । विराटनगर ८ का अभिशेक साहले संचालन गरेको न्यू अभि मोवाईल एण्ड रिपेयरङ्गि सेन्टरमा बुधबार राती चोरी भएको छ । मोवाईल पसलमा लगाएको ६ वटा ताला फोडेर चोरी भएको मोवाईल रिपेरिङ्ग सेन्टरका संच. . .
प्रेम देवान/ओबी विराटनगर, ४ असोज । मोरङ जिल्लाबाट डिजिटल प्रहरी परिचालन प्रणालीको शुभारम्भ गरिएको छ । प्रहरी सेवालाई प्रविधिमैत्री बनाई आमनागरिकहरुबाट प्राप्त हुने सूचनाको आधारमा तत्काल प्रहरी परिचालन गरी शान्ति सुरक्षा, आपराधिक घटना न्यूनिकरण तथा रोकथाम एवम् नियन्त्रण गर्न यस्ता् प्रबिधि अबलम्�. . .
विराटनगर, ४ असोज । खुर्सिद आलमको हत्याको विषयले मुस्लिम अगुवाहरुलाई त्रसित बनाएको छ । बिहान गोली हानी हत्या गरिएका आलमको शव अहिलेसम्म पनि उठेको छैन । जहाँ गोली हानिएको हो त्यही गाउँमा राखिएको छ । स्थानीयले प्रदर्शन गरेर स्पष्ट सरकारको धारणा नआउँदासम्म शव नउठाउने बताएका छन् । रैयन पब्लिक स्कुलका प्रध�. . .
विराटनगर ४ असोज । विराटनगर ९ हिमालय रोडमा रहेको क्वालिटी होटलमा बुधबार खाना पकाउने ग्याँस लिक भएर आगलागी हुदा २ जना गम्भिर घाईते भएका छन् । दिउँसो करिव साढे ३ बजेको समयमा हिमालय हल अगाडी रहेको क्वालिटी होटलमा ग्याँस लिक भई अचानक आगलागी भएको थियो । आगोले पोलेर होटल संचालिका विराटनगर १२ बस्ने बर्ष(४८ की �. . .
विराटनगर,४ असोज । सुनसरीमा मदरसाह संचालक मौलानाको गोली हानी हत्या भएको छ । केही बेर अघि सुनसरीको हरिनगरा गाउँपालिका वडा नम्बर २ भुटाहामा रहेको रैयन पब्लिक स्कुलको गोलमा नै उनलाई गोली प्रहार भएको स्थानीयले बताएका छन् । घुस्कीका स्थानीय ब्यापारी ईशा अन्सारीले टोलिफोनमा भने, मौलानाको गोली हानेर भागेका . . .
विराटनगर, ४ असोज । सुनसरीमा मदरसाह संचालक मौलानाको गोली हानी हत्या भएको छ । केही बेर अघि सुनसरीको हरिनगरा गाउँपालिका वडा नम्बर २ भुटाहामा रहेको रैयन पब्लिक स्कुलका प्रधानाध्यापक मौलाना खुर्सिद आलमको गोलीहानी हत्या भएको हो । भारतीय नम्बरको मोटरसाईकलमा आएको ४ जनाको टोलीले खुर्सिदलाई गोली हानी भागेका . . .
भउचप्रसाद यादव काठमाडौँ, असोज ४ । कम समय र खर्चमा राजधानीबाट तराई आवतजावत गर्न सकियोस् भन्ने उद्देश्यसहित निर्माण सुरु गरिएको काठमाडौँ–तराई द्रुतमार्ग (एक्सप्रेस–वे) को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न कोरियाको सुसुङ कम्पनी छनोट भएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा पहिलो प्राथमिक. . .
बिराटनगर असोज ४ । विराटनगरको नोबेल मेडिकल कलेजमा एमबीबीएस अध्यनरत बिद्यार्थी सौरभ उप्रेतीको आत्महत्या भएको प्रहरीले निष्कर्ष निकालेको छ । उनको नियोजित रुपमा हत्या भएको भन्दै आफन्त र अधिकारकर्मीहरुले प्रदर्शन गरिरहेका वेला मोरङ प्रहरीले उनको आत्महत्या भएको दाबी गरेको हो । बाराको कोल्भी नगर�. . .